X wada

समाज

    Showing १,२५१-१,२६० of १,४५० items.
  • परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

    सिरहा,मंसिर २१ गते –डोटीको सायल गाउँपालिका–३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीनरतीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’ पटकरपटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ ।सरकारले सुरक्षित गर्भ पतन सेवालाई वैधानिकता दिनु राम्रो भएको बताउँछिन् सायल गाउँपालिका–५ कि गोमा बोगटी । उनी भन्छिन्, ‘पहिले जडीबुटीको प्रयोग गरेर बलपूर्वक गर्भ पतन गराउँथे र त्यस्तोमा महिलाको ज्यान पनि जान्थ्यो तर अचेल सुरक्षित रु

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १७४ पटक पढिएको
  • धनुषामा भेरोसेल खोप एक लाखलाई दिने

    सिरहा,मंसिर २१ गते – जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको जानकारी दिएको छ । कोरोना विरुद्धको खोप प्रत्येक पालिकामा रहेको खोप केन्द्रमार्फत लगाइने र  धनुषा जिल्लामा ६ सय ३१ वटा खोप केन्द्रहरु  रहेका छन् । एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित रहेको छ । जिल्लाका १ सय ६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको  खोप अधिकृत यादवले  बताए ।जनकपुरधाममा जिल्ला स्वास्थ्य कार्यालय धनुषाले पत्रकार अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै यस्

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १४३ पटक पढिएको
  • विवाह पञ्चमी मेला सुरु

    सिरहा,मंसिर २१ गते –  सीता(राम विवाह पञ्चमी महोत्सवको अवसरमा आजदेखि जनकपुरधामका नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता(रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन् । जनकपुर उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकूद महाशाखा संयोजक मेहिलाल यादवले

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १७१ पटक पढिएको
  • जिप दुर्घटनामा ५ जनाको मृत्यु

    सिरहा,मंसिर २१ गते – बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा सोमबार साँझ दुर्घटना दुर्घटना भएको थियो । सोही दिन नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २०व

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ९८ पटक पढिएको
  • बडुवाल हत्या प्रकरणमा १२ जना पक्राउ

    सिरहा,मंसिर २० गते – धनगढीको कैलाली लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका(३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा(१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन्। यस्तै लम्कीच

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १३४ पटक पढिएको
  • शिक्षकद्वारा छात्राहरूमाथि दुर्व्यवहार

    सिरहा,मंसिर २० गते –महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सिराहाको एक विद्यालयमा शिक्षकबाटै छात्राहरूमाथि दुर्व्यवहारको घटना सार्वजनिक भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा रहेको एक सामुदायिक विद्यालयमा कक्षा चारमा अध्ययनरत दुई छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेका हुन्।राम दुलारी जनता माध्यामिक विद्यालय कक्षा चारमा अध्ययनरत १२ र १३ वर्षीया दुई छात्रामाथि शिक्षक नागेन्द्र ठाकुरले दुर्व्यवहार गरेको आरोप लागेको छ। ठाकुरले छात्राहरूमाथि अश्लील हर्कत गरेको बताइएको छ। गत शुक्रबार भएको उक्त घटना सम्बन्धमा दुवै छात्राले प्रधानाध्यापक रघुनाथ साहलाई जानकारी गराएका थिए। तर, प्रअ साह

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १९० पटक पढिएको
  • पशुपति माविको स्टल काण्ड, साँसदसहित पाँचमाथी ठगी मुद्दा र आन्दोलनको तयारी

    सिरहा,मंसिर २० गते – घर तथा जग्गा भाडा उपभोक्ता समिति लहानले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । पशुपति आदर्श उच्च माविको उत्तरतर्फ रहेको जग्गामा स्टल निर्माण बापत ३७ व्यापारीसँग रकम असुली गरेको छ । विद्यालयले व्यापारीसँग स्टल बापत ९ बर्ष अगाडि करिब दूई करोड रकम उठाएको छ । रकम उठाएपनि हालसम्म स्टल निर्माण नगरी भाडावाललाई नदिएकोले भाडा उपभोक्त समिति आन्दोलनको चेतवानी दिएको छ । विद्यालयले भाडावालासँग उठाएको रकम हिनामिना भएको आरोप छ । तथापी ९ बर्षदेखि उठाएको रकमले स्टल निर्माण भइसक्थ्यो ।हिसाबकिताव सार्वजनिक गर्न माग गर्दै भाडावालहरुले सांसद पद्मनारायण चौधरी, प्रदेश साँसद लगनलाल चौधरीविरुद्ध ठ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १३७ पटक पढिएको
  • बसपार्कको असुलीमा नगरपालिकाको मन्मौजीस् समाज सेबि चौधरीको आरोप

    सिरहाको,मंसिर २० गते – लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध रकम असुली गरेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्। लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पिसा उठाउने गरेको छन्।स्थानीय पप्पु सिंहले बाद्य्य भएर पैसा उठाउनु भएको छ्।लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पप्पु सिंहको कुनै दोस नदेखिएको छ। लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १६४ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थान बाट पक्राउ

    मकवानपुर,मंसिर २० गते – राक्सिराङ गाउँपालिका–५ बासढुंगाबाट ३ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने  १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.७ ख ७२८२ नम्बरको बसलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  वीरगंज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजमा मर्मत गर्न लागेको ना.५६ प ५४१७ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ आइतबार दिउँसो प्रहरीले बरामद गरेको  छ । ग्यारेजमा मर्मत गर्न लागेको उक्त मोटरसाइकल जिल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १०६ पटक पढिएको
  • साधुसन्तको भेषमा २ जना गैर हिन्दु पक्राउ

    सिरहा,मंसिर १९ गते –वीरगन्जको नगवाबाट साधुको भेषमा दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । वीरगन्ज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो ।स्थानिय अंकित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त साधरण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरुमाथि शंका लागेर नियन्त्रणमा लिई नजिकै रहेको ईलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन । पक्राउ परेको दुवैजनाले आफनो सहि पहिचान र धर्म लुकाएर हिन्दुको नामले भिख माग्दै साधुसन्तको नामबदनाम गर्न खोजेको

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • २०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२