X wada

समाज

    Showing १,०८१-१,०९० of १,४५० items.
  • मल कारखानामा लगानीकर्ताको चासो

    काठमाडौँ, पुष २६ गते –  नेपालले रासायनिक मलको आफ्नै कारखाना खोल्ने निर्णय गरेसँगै लगानीकर्ताले चासो देखाउन थालेका छन् । स्वदेशी तथा विदेशी लगानीकर्ता सम्पर्कमा आएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । “सरकारले मल कारखाना खोल्न अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा पठाइसकेको छ, बोर्डले अध्ययन गर्दै होला । यता धेरै लगानीकर्ताले चासो देखाएका छन्,” उहाँले भन्नुभयो । मल कारखानामा लगानी गर्न जर्मनी र भारतका लगानीकर्ता सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । सरकारले आव २०७८र७९ को बजेटमा रासायनिक मल कारखाना निर्माण गर्ने कार्यक्रम उल्लेख भएपछि यसप्रति धेरैको आकर्

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ९३ पटक पढिएको
  • वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दुर्घटना, ९ जना घाइते

    दाङ्ग,पुष २६ गते –  पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १०७ पटक पढिएको
  • दश महिनादेखि पोषण भत्ता नपाए

    रौतहट,पुष २६ गते –  जिल्लाको राजदेवी नगरपालिकाका लक्षित समुदायका बाल बालिकाहरु विगत १० महिनादेखि बाल पोषण भत्ताबाट वञ्चित बनेका छन् । प्रत्येक चौमासिकमा ५ वर्ष मुनिका बाल बालिकाहरुले पाउनु पर्ने रकम विगत २ चौमासिक देखि पाउन नसकेको गुनासो गरिएको छ । नगरपालिकाको ९ वटा वडामा ४ हजार १ सय लक्षित वर्ग तथा दलित बालबालिका रहेको सामाजिक सुरक्षा फांट प्रमुख विभा यादवले जानकारी दिइन् । २०७७ साल चैत महिनादेखि राजदेवी नगरपालिकामा बाल पोषणको भत्ता वितरण हुन् नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले स्वीकारेका छन् । उनले नेपाल सरकारले बैंकिंग प्रणाली मार्फत भत्ता वितरण गर्न दिएको निर्देशन अनुस

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २०३ पटक पढिएको
  • झारफुकको क्रममा किशोरीको हत्या, ‘माता’ भनिने झाक्री पक्राउ

    काठमाडौं,पुष २६ गते –  झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक किशोरीको ज्यान गएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ की १४ वर्षीय किशोरीको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी०  दिनेश मैनालीले बताए।उनका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन(१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन्। ‘अनुसन्धान गर्ने क्रममा मृतकलाई निजको आमाले २२ दिन पहिले उपचारको लागि माता भनिने वर्ष ४८ की उमा शाकी ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको भन्ने बुझिन आएको छ। न

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३४ पटक पढिएको
  • नेपाली सेनाले न्यानो कपडा र राहत बाड

    सिरहा, पुस २६ गते  । सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११  मा नेपाली सेनाले  न्यानो कपडा र राहत बाडेको छ । चिसो प्रभावित विपन्न परिवारलाई  नेपाली सेनाको श्री नं.२७ बाहिनी अडा र बहादुर श्री शेर गण, चोहर्वा व्यारेकले लागातार वढिरहेको चिसो हावासँगैको सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११ का २ सय घर परिवारलाई न्यानो कपडा र राहत बाडेको हो । विपन्न तथा गरिव ८० जना एकल महिला गरि १ सय २० परिवारलाई खाद्यान्न समाग्री, कम्वल, ज्याकेट, ब्याङ्केट लगाएतका न्यानो कपडा प्रदान गरिएको बहादुर श्री शेर गण चोहर्वाका सहायक रथी हेम राज केसिले जानाए ।  सितलहरका कारन अप्ठयार

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३८ पटक पढिएको
  • एमालेको सिरहा जिल्ला अधिबेशन सम्पन्न

    सिरहा,पुष २५ गते । नेकपा एमाले सिरहाको १० औं जिल्ला अधिवेशन सिरहाको लहानमा आज सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै यति बेला हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्व विरुद्घ चौतर्फी घेरा वन्दी छ ,मोर्चा वन्दी भईरहेको छ । हाम्रो पार्टी अहिलेको अबस्थामा नेकपा एमाले एक ठाउँमा उभिएको छ ।उनले थप्दैै भने नेकपा एमाले पार्टी र त्यसका नेताहरुले देशका, जनतका विरुद्घमा,विकास र समृद्घको विपक्षमा काम गरेका करणले  घेरा वन्दीमा परेको हैन, नेकपा एमालेका विरुद्घ घेरा वन्दी राम्रो काम गरेको रुपमा हामीले बुझनु पर्छ बताउनुभयो । नेकपा एमालेको

    • प्रकाशित मितिः पुस २५, २०७८
    • ३०३ पटक पढिएको
  • भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

    सिरहा,पुष २५ गते । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड–१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।त्यस्तै, आइतबारसम्म कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १६८ पटक पढिएको
  • प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

    विराटनगर,पुष २५ गते । पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १३३ पटक पढिएको
  • विद्युतीय बस चलाउँदै महानगरपालिका

    ललितपुर,पुस २५ गते । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवार

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १४३ पटक पढिएको
  • रेल्वेका १४ हजार क्लिप फेरि चोरिए

    जनकपुर,पुष २४ गते । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो  छैन । हुन त रेल संचालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ । यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसाध

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२