X wada

राजनीति

    Showing ४२१-४३० of ५०२ items.
  • देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा

    सिरहा,मंसिर २८ गते । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउव

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १२७ पटक पढिएको
  • मतदानका लागि ४ घण्टा समय थप

    काठमाण्डौ,मंसिर २७ गते ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल माइकिङ गरि मतदान अवधि थप गरिएको भनी गरिएको छ ।निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १२३ पटक पढिएको
  • संयुक्त राजनीतिक पार्टीद्वारा एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ

    काठमाडौं,मंसिर २७ गते ।  एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति  (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित  ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अन्नपूर्णलाई जानकारी दिए । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको उनीहरुले बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, नेकपा ९क्रान्तिकारी माओवादी० का नेता सिपी गजुरेललगायतले संयुक्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १२८ पटक पढिएको
  • कांग्रेस महाधिवेशनमा३ बजेसम्म ८७८ मत खस्यो

    काठमाडौं,मंसिर २७ गते ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानमा ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।बिहान ८ बजेदेखि मतदानको समय तोकिएपछि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १५३ पटक पढिएको
  • प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

    काठमाडौं,मंसिर २५ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदव

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३७ पटक पढिएको
  • पार्टीको बिवाद मण्डलकै कारण जटिल बनेको अध्यक्ष यादवको आरोप

    राजविराज, २४ मंसीर । नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले अशोक मण्डल (अमर) ले आफ्नो अध्यक्षतामा समानान्तर एवंम् अबैधानिक जिल्ला कमिटी गठन गरी जिल्लाका पालिकाहरुमा समानान्तर तथा अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको छ ।     जिल्ला अध्यक्ष यादवले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकबाट गरिएका निर्णय कार्यान्वय गर्न गरिएको परिपत्र बिपरित २०७७ चैत २८ गते मण्डलले आफ्नै अध्यक्षतामा समानान्तर जिल्ला कमिटी र हालै पालिकाहरुमा समानान्तर अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको हो ।     यस्तै पार्टीको प्रद

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • ९४ पटक पढिएको
  • प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दाँत भाचियो

    सिरहा,मंसिर २२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच मंगलबार कुटाकुट हुँदा अध्यक्षको दात भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।    किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो । अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।  बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामा

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १२७ पटक पढिएको
  • चरित्र हत्यागर्ने प्रयास भयो मेयर : यादव

    सिरहा,मंसिर २२ गते । मलाई बदनाम गर्ने नियतबस विभिन्न सञ्चार माध्यमहरुमा भ्रमक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जनाएको छ । सरकारी वकिल कार्यालयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।मेयर यादवले जिल्ला वकिल कार्यलयलबाट जारी भएको पक्राउ पूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनि प्रयोग गरेको आरोप लगाए ।मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • २५० पटक पढिएको
  • बसपार्कको असुलीमा नगरपालिकाको मन्मौजीस् समाज सेबि चौधरीको आरोप

    सिरहाको,मंसिर २० गते – लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध रकम असुली गरेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्। लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पिसा उठाउने गरेको छन्।स्थानीय पप्पु सिंहले बाद्य्य भएर पैसा उठाउनु भएको छ्।लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पप्पु सिंहको कुनै दोस नदेखिएको छ। लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १६४ पटक पढिएको
  • माओवादी केन्द्र पहिलो पार्टी वन्छ : नेता श्रेष्ठ

    सिरहा,मंसिर २० गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बैज्ञानिक समाजवादको पक्षमा रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएको छ । नेकपा माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रमुख अतिथिको श्रेष्ठले आफ्नो पार्टी उन्नत, अग्रगामी र गरिव मजदुरहरुको पार्टी रहेको बताएका हुन् ।पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका श्रेष्ठले जनताको संविधानमा प्रदत्त अधिकार प्रत्याभूत गर्ने, गाँस, बास र कपासको ग्यारेन्टी गर्ने एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे ।आफ्नो पार्टी अन्य पार्टी भन्दा फरक रहेक

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २०८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२