सिरहा,कार्तिक २२ गते । नेपाली काँग्रेसको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा (१) मा सदस्य पदको उम्मेदवार रामसगुन यादव र (२) मा संजय प्रकाश यादव रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रमोहन यादवले बताए । सिरहा क्षेत्र नं.३ (२) को सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सिरहा क्षेत्र नं.३ को दुईवटै प्रदेश सदस्य पदका उम्मेदवार काँग्रेसकै रहेको बताए । यो वा त्योको हल्लामा नलाग्न र पार्टीको निर्णयलाई मान्न सबैलाई उनले आग्रह गरे । ‘पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । त्यो मेरो आग्रह पनि छ । प्रदेशसभा सदस्यका लागि संजयप्रकाश र रामसगुनलाई मतदान गर्न आग्
लहान, कात्तिक २१ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ । गोल बजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा,विष्णुपुर गाउँपालिकाको वडा १ र ५, अर्नमा गाउँपालिकाको १,२ र ३ र सिराहा नगरपालिका पर्ने यस क्षेत्रको सबै पालिकाको प्रमुख उपप्रमुख,गाउँपालिकाको अध्यक्ष नेकपा एमालेले जितेकोले नेकपा एमाले जसपा गठबन्धनबाट नेकपा एमाले पोलिटव्युरो सदस्य तथा मधेस प्रदेशका सह–इन्चार्ज पूर्व कानुन मन्त्री रहिसक्नु भएको श्रेष्ठ आ
शशी कुमार मण्डलसिरहा,१८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)–जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनले सिरहा नगरपालिकाभित्र एकै दिन तीनवटा चुनावी भेला सम्पन्न गरेका छन् । सिरहा नगरपालिकाको वडा नं.१,७ र ८ गरी तीनवटा चुनावी भेला सम्पन्न गरेका हुन् ।नेकपा(एमाले)–जसपा गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले चुनावी भेलामा बोल्दै मंसिर ४ मा हुने निर्वाचन पछि नेकपा (एमाले) पार्टीको नेतृत्वमा सरकार बन्यो have बृद्धभत्ता बृद्धि गरेर पाँच हजार पु¥याउने बताए । ‘एमाले नेतृत्वकै सरकारले बृद्ध भत्ता दिनुपर्ने नीति ल्य
https://youtu.be/DQRdUqhGkxo
सिरहा कार्तिक ६ गते । राष्ट्रिय एकता अभियान सप्तरीले आम निर्वाचन २०७९ छलफल तथा शुभकामना दिपावली तथा छ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजविराजको जेसिस भवनमा भएको कार्यक्रममा सप्तरी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव विशिष्ट अतिथि पत्रकार धिरेन्द्र साह ,केन्द्रीय उपाध्यक्ष सुनिता साह ,अतिथिहरुमा संजीव बिक्रम साह,दिनानाथ यादव,निरज मण्डल ,दिनेश साह,शयाम साह,डम्बर नारायण साह,खेलानन्द दास,अनुराधा साह,रामानन्द साह,नन्दु साह,ललिता कुमारी साह लगायतका वक्ताहरु आ-आफना शुभकाम
जनकपुरधाम कार्तिक ४ गते । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)के निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाउनुको साथ साथ घरदैलोलाई निरंतरता दिएको छ । धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ को वडामा क्षेत्र न.२ प्रति
जनकपुरधाम ३१ असोज । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)धनुषाको तिनकौरिया चौकमा पार्टीको सम्पर्क तथा क्षेत्रीय कार्यालय स्थापना गरेका छन । निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाउनुको साथ साथ घरदैलोलाई निरंतरता दिएको छ । जसपा नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य अरुण सिंह मण्डलले विदेह नगरपालिकाको तिनकौरिया चौकमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गंगाराम यादव धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन भने प्रदेश सभा सदस्य १ को (ख) राम आशिष यादव त्यसैगरी १को (क
जनकपुरधाम असोज ३१ गते । धनुषा निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह अहिले चर्चामा रहेका छन ।साह कुनै पार्टी संगठन बाट उम्मेदवार नभई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय धनुषाको महेन्द्र नारायण निधीको हलमा रहेको कार्यालयले उनलाई "घन्टाघर" चुनाव चिन्ह् प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारी दिएका साह अहिले जनता माझ लोकप्रिय बनेका छन । साह जनकपुर उपमहानगरपालिकाको वडा न.४ विश्वकर्मा चौकका वासी हुन । साहको प्रतिद्वन्दीमा जुलि महतो र अनिल झा रहेका छन । &n
नरेशचन्द्र बरबरिया धनुषा , असोज २६ गते । धनुषा निर्वाचन क्षेत्र न.२ "ख"बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका काशिन्द्र यादवलाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोगले आज उम्मेदवारको नाम फिर्ता लिने , अन्तिम नामावली प्रकाशन गर्ने , निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन अधिकृतको कार्यालय धनुषाको बिदेह नगरपालिका तिनकौरियामा रहेको क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवारहरुलाई कार्यतालिका अनुसार निर्वाचन बुधवार यादवलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ ।  
सिरहा,असोज २५ गते ।पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ एवम् सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनका उम्मेद्वार चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताउनुभयो ।आज सिरहाको क्षेत्र नं.२ मा चुनावी अगुवा कार्यकर्ताको भेटमा नेतृ यादवले जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन् । नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको वताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.