X wada

मुख्य समाचार

    Showing ९६१-९७० of २,९६८ items.
  • कानूनी प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल संचालनमा

    सिरहा,भदौ २२ गते । नेपाल सरकारले आफै सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ । ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा समेत ईन्सोरेन्स अनिवार्य रहेको तर भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हुँदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ । गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ । नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १७० पटक पढिएको
  • रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा

    सिरहा,भदौ २२ गते । जयनगर– बर्दिवास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुर ासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिएका छन् । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको हो ।रेल सञ

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • २८१ पटक पढिएको
  • अपांगभएको व्यत्तिहरूलाई सेवासुविधामा कमिहुदैन ःमेयर साह

    सिरहा,भदौ २० गते । दलित विकास मञ्च सिरहाको आयोजना  कल्याणपुर नगरपालिका को सहकार्य र िस।वि।एम।ग्लोबलको साझेदारीमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सञ्चालित सवैको लागि समावेशी उद्वघाटन गर्दै मेयर रामपुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकारको कमि आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट बञ्चित नहुने समेत बताएका छन । मेयर साहले अरू नागरिक सरह नै अपांग व्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन । मेयर साहले अपां

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १४३ पटक पढिएको
  • सिरहामा अपाङ्गता समावेशि कार्यक्रम समुद्धघाटन सम्पन्न

    सिरहा,भदौ १९ गते । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिति गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थान

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३२७ पटक पढिएको
  • निर्वाचन र शासन प्रणाली बदल्न चुनावपछि सडकमा जान्छु : प्रचण्ड

    काठमाडौं भदौ, १९  गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु,’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै  राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए।‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १९१ पटक पढिएको
  • मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

    वीरगञ्ज, र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को ९ख० बाट  प्रदेशसभा सदस्यका लागि  एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिनुभयो ।जसपा अध्यक्ष यादव  पर्सा क्षेत्र नं ४ बाट  सिफारिसआसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई  क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले  जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १६१ पटक पढिएको
  • आर्थिक अभाबका कारण मृत्यु संग लडदै बालक, सहयोगको लागी आग्रह

    सिरहा,भदौ १८ गते । पैसाको अभाबमा मृत्यु संग लडिरहेको छ सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने ४ वर्षे बालक सरोज कुमार साह हाल जनकपुरमा उपचारत रहेको छ ।उ अहिले जनकपुर स्थित रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि. जनकपुरधाम–८मा सिकिस्त विरामी भई उपचारत रहेको छ ।धनगढीमाई नगरपालिका वडा नं. ५ वस्ने हरेराम साहको ४ वर्ष छ महिनाको छोरा सुरज कुमार साह जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटल प्रा.लि.मा सघन कक्षमा उपचार भई रहेको छ ।उक्त बालकको उपचारमा करिब दुई लाँख तिस हजार खर्च लागने भएको र उक्त बालको उपचार गराउने परिवार संग पैसा नरहेकोले सहयोगका लागी दाताहरुलाई आग्रह गरेका छन् । उक्त बच्

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • २३९ पटक पढिएको
  • उपत्यका बाहिर पहिलो पटक पेट सिटी स्क्यान सुरु

    काठमाडौँ, भदौ १७ गते । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यान्सरबाट पीडित बिरामीको परीक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिनुभयो । पहिलो  दिन नौ जना बिरामीले उक्त सेवा लिएका छन् । अस्पतालले आगामी दिनमा दैनिक १० देखी १५ जना बिरामीलाई यो सेवा दिने गरी तयारी गरेको जानकारी दिनुभयो । क्यान्सरको फैलावट र अवस्था पत्ता लगाउन पेट सिटी स्क्यान अनिवार्य रहेको अस्पतालका न्युक्लीयर मेडिसिन विभागका प्रमुख डा रितेश

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • २३५ पटक पढिएको
  • निर्वाचन : समानुपातिकतर्फ ६८ दलले भाग लिने

    काठमाण्डौ, भदौ १७ गते ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन् ।आयोगले ती दलको दर्ता नं. नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख –१५, नेकपा ९एमाले०को

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • १०२ पटक पढिएको
  • सिरहामा विद्यार्थी विनाका विद्यालय, घरैवसेर खान्छन शिक्षक तलव

    आशिष विश्वकर्मासिरहा,भदौ १७ गते ।  आधारभूत विद्यालय सिरहा नगरपालिका ९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन्। एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन्।जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिकसत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यालयका प्रधानाध्याम श्यामकुमार यादबले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताए।उनले हाक्काहाक्की भने, ‘गाउँको विचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन अव

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ४३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२