X wada

मुख्य समाचार

    Showing ९४१-९५० of २,९६८ items.
  • सिरहामा सवारी चालक अनुमतिपत्रका लागि ७० अंक ल्याए ‘ट्रायल पास’

    सिरहा,असोज १३ गते । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय ला

    • प्रकाशित मितिः असोज १३, २०७९
    • २८० पटक पढिएको
  • नेपाल चिनाउने अभियानमा :अर्याल

    काठमाण्डौ,आश्विन १२ गते । गोरखाका ईश्वर अर्याल अहिले स्कुल-स्कुलमा नेपालको नक्सा बाँड्दै हिँड्नुहुन्छ ।कुनैबेला नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा सेवा गर्नुभएका अर्याल अहिले जागिरबाट राजिनामा दिएर सामाजिक काममा लाग्नुभएको हो । सामाजिक काम पनि नापी विभागले निकालेको नेपालको आधिकारिक नक्सा विद्यालयहरुमा बाँड्ने नै हो ।अहिले आफ्नो सबै समय विद्यालयहरुमा जाने र नेपाललाई चिनाउने अभियानमा हुनुहुन्छ -ईश्वर अर्याल । उहाँले अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयहरुमा नेपालको नक्सा निशुल्क उपलब्ध गराइसक्नुभएको छ ।नेपालको काठमाडौँ, ललितपुर, धादिङ्ग, नुवाकोट, गोरखा, मकवानपुर र रुपन्देही जिल

    • प्रकाशित मितिः असोज १२, २०७९
    • ९९ पटक पढिएको
  • लुम्बिनीमा थन्किएका विद्युतीय बस चलाउन गृहमन्त्रीको निर्देशन

    लुम्बिनी, आश्विन  १२ गते । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका  विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क ९एडीबी० ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएका थिए । गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । निर्देशन लगत्तै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी&nb

    • प्रकाशित मितिः असोज १२, २०७९
    • २५७ पटक पढिएको
  • गुणस्तरीय कानुन निर्माणमा मिहिनेतमा कमी: सभामुख सापकोटा

    काठमाडौं, आश्विन १२ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरू रहेको स्वीकार गर्नु भएको छ ।सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढङ्गले आफ्नै क्षमताको समेत भरपुर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताउनुभएको हो ।सभामुख सापकोटाले भन्नुभयो, ‘‘गुणस्तरीय कानुन निर्माण गर्ने कुरामा हाम्रो मिहिनेत पनि कम छ । हामीले गुणस्तरीय कानुन निर्माण गर्ने कुरालाई गहिरो गरी आत्मसात् गर्न सकेका छैनौँ । प्रयत्न गरेको हो । मेरो हकमा पनि त्यो लागू हुन्छ कि रचनात्मक र सृजनात्मक काम गर्ने मेरो आफ्नै क्षमताको पनि परख गर्ने वातावरण बनेन । अन्तिम अ

    • प्रकाशित मितिः असोज १२, २०७९
    • १२९ पटक पढिएको
  • चार पाङ्ग्रेको ट्रायल परीक्षा दिन लागेको अवस्थामा पक्राउ

    काठमाडौं, आश्विन १२ गते । चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका(६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई रहेको प्रहरीले जनाउनु भयो ।दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका(५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा भट्टराईको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई  ट्रायल स्थानमा खटिएको प्रहरीले पक्राउ गरेका छन् । । अधिकारीलाई प्रहरी प्

    • प्रकाशित मितिः असोज १२, २०७९
    • ११६ पटक पढिएको
  • निर्वाचन : खर्च नबुझाउने ६ सय भन्दा कारबाहीमा

    भोजपुर ,असोज ११ गते ।भोजपुरबाट स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने ६ सय ८४ जना कारबाहीमा परेका छन्।  निर्वाचन आयोगले तोकेको समयमा खर्च विवरण नबुझाउने कारबाहीमा परेका हुन्।  भदौमा सूचना प्रकाशन गरेर सात दिनभित्र स्पष्टिकरण माग गरिएकोमा चित्त नबुझेपछि ऐन अनुसार जरिवाना तोएिको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ। आयोगले तोके अनुसारको जरिवानाबापतको रकम बुझाएमा राज्य कोषमा अध्यक्ष, उपाध्यक्षबाट रु ५६ लाख र गाउँपालिका वडाध्यक्षसहित अन्य सदस्यबाट रु छ करोड ९९ लाख राजस्व सङ्कलन हुने देखिन्छ। एक सय ९७ जना नगरपालिका वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्यले निर्वाचन ख

    • प्रकाशित मितिः असोज ११, २०७९
    • १२२ पटक पढिएको
  • खर जितिया सुरु

    सिरहा,असोज १ गते । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन ९शनिबार० वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ९आइतबार० वर्तालु महिलाहरु  निराहार उपवास बस्नेछ

    • प्रकाशित मितिः असोज १, २०७९
    • १६१ पटक पढिएको
  • १ बजे भनिएको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेबस्ने

    काठमाडौं,भदौ ३० गेते । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको १ बजे बस्ने भनिएको बैठक ३ बजेलाई सरेको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी  महाअभियोग सिफारिस समितिले गरेको थियो ।यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ११३ पटक पढिएको
  • चार महिनादेखि बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश

    सर्लाही, भदौ २८ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • १८६ पटक पढिएको
  • दुई वर्षभित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने : मन्त्री श्रेष्ठ

    सिरहा, भाद्र २६ गते । भ्ूामि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि प्राप्तिको राष्ट्रिय अभियान नै चलेकाले अबका दुई वर्ष भित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभएको छ । आइतबार सिरहाको धनगढीमाई नगरपालिकास्थित १३ नं. वडा भर्लेनीमा आयोजित भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले नागरिकलाई अधिकार सम्पन्न गराउने अभियान भएकाले यो वा त्यो नभनीकन सबैले हातेमालो गरेर गएको खण्डमा भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभयो । कसैको दवाव र प्रभावमा परेर वास्तविक सुकुम्वासीले लालपूर्जा नपाई हुकुम्वासीले पाउने कहि कतैबाट

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २२४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२