X wada

मुख्य समाचार

    Showing ८७१-८८० of २,९६८ items.
  • घरमा ढुंगामुडा गरेको विरोधमा सडक जाम

    सिरहा,मंसिर १० गते । सिरहा क्षेत्र नं. ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएपछि विजयी र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ श्रेष्ठका निकटतम् प्रतिदन्दी विश्नाथ साहका दाजु देवनाथ साहको गोलबजार स्थित वडा नं. ४ को घरमा ढुंगामुडा गरेको विरोधमा आज सिरहाको गोलबजार वरपर सडक अवरुद्ध गरेको छ । र्यालीमा सहभागी कार्यकर्ताले घरमा ढुंगामुडा गर्दा घरका झ्यालका सिसाहरु पmुटेका छन् भने स्थानीय ४३ वर्षीय श्रीचनलाई कुटपिट समेत गरेका छन्, कुटपिटबाट साहको फुटेको छ । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । सडक अवरुद्धले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोहर्वा, गोलबजार, निपनिया लगायतका

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • १३६ पटक पढिएको
  • सिरहाको गोलबजारमा टायर बालेर सडक अबरुद्ध

    सिरहा,मंसिर १० गते । विजय र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ निकटत् प्रतिद्वन्द्वी विश्वनाथ साहका दाजुको घरमा ढुङ्गामुडा गरेको विरोधमा आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेको छ।गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नपा ४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा स्थानीय तथा पार्टीका नेता कार्यकर्ताहरुले शनिबार बिहानदेखि गोलबजार बन्द गरि सडक अवरुद्ध गरेको हो।एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको विरोधमा स्थानीय र माओवादी माओवादी कार्यकर्ताहरुले बजार बन्द गर्

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • १६६ पटक पढिएको
  • सिरहा २ मा राजकिशोर यादव विजयी

    सिरहा २ मा राजकिशोर यादव विजयीसिरहा,मंसिर १० गते। सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यामा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनको जसपाका राजकिशोर यादव विजयी भएका छन् । राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसकी चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भइन् । उनले २३ हजार २८ मत प्राप्त गरेकी छन् भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा समित्त भए । मत गणनाको सुरुवाती अवस्था देखि राजकिशोर अग्रता कायम राख्यो भने जनमतका विनोद यादवले पिछा गर्दै थिए । विनोदको मत घट्न थालेपछि चित्रलेखाले अग्रता लिन थालिन् तर उनलाई अघि बढ्न दिएन राकिशोरले आफ्

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • २७२ पटक पढिएको
  • सिरहाको लहानमा आठौं उधोग दिवस मनाए

    सिरहा,मंसिर ९ गते । औद्योगिक लगानि र पूर्वाधार,समृद्धिको बलियो आधार मुलनारा सहित सिरहा लहानमा आठौ उद्योग दिवस मनाएको छ ।घरेलु तथा साना उद्योग कार्यालय लहानको अयोजना भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लाल वावु कवारीले भने हामीलाई  देशले के दिएका छ भन्दा हामीले देशलाई के दियौ त्यो त्यो महत्वपूर्ण हो जव सम्म देशलाई केही दिनु भएन भने देश संग तपाईले मग्ने अधिकार हुदैन भन्दै उनले भने असल व्यापारी हुनुमा समयमा कर तिर्नु, सही व्यापार गर्नु पर्छ र उपभोक्तलाई सही र उपयुक्त सामान दिनु समाजिक उतर दाईत्वको बहन गर्नु पर्ने वताउनु भयो ।अहिले व्यापारको अवस्था खसकीएकोले घरेलुले सिप दिएर म

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • १७१ पटक पढिएको
  • महोत्तरी २ मा लोसपाका भण्डारी निर्वाचित

    महोत्तरी,मंसिर ९   । महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • १४२ पटक पढिएको
  • एक प्रतिनिधि र चार प्रदेश सभामा विजयी

    सिरहा, मंसिर ८ गते । चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा पछिल्लो मत परिणाम अनुसार एउटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी भएका उम्मेद्वारहरुले विजयी जुलुश मनाउन थालेको छ । अब सिरहामा तीन प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यहरुको लागि मतगणना भइरहेको छ । चार प्रतिनिधि सभामध्ये सिरहा क्षेत्र नं. १ मा नेकपा एमालेका रामाशंकर यादव निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पद्म नारायण चौधरीलाई २०८३ मतान्तर ल्याई विजयी भएका हुन् । विजयी हुनु भएका यादवको २९४६२ मत रहेको थियो भन प्रतिदन्दी चौधरीले २७३७९ मत प्राप्त गर्नुभएको थियो ।त्यसैगरी प्रदेश सभा अन्तर्गत सिरहा क्षे

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • २५९ पटक पढिएको
  • इलाम क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना स्थगित

    इलाम,मंसिर ७ गते । इलामा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • १३६ पटक पढिएको
  • नेकपा एकीकृत समाजवादीकी लुंगेली विजयी

    सर्लाही,मंसिर ७ गते । मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ ९ख० मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • १२७ पटक पढिएको
  • सिरहा: मतगणना जारी

    सिरहा,मंसिर ६ गते । सिरहा जिल्लामा रहेको चार वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना शान्तिपूर्ण ढंगले जारी रहेको छ । पछिल्लो मत परिणाम प्रतिनिधि सभामा सिरहा क्षेत्र नं. १ मा नेपाली एमाले, २ नं. नेपाली कांग्रेस, ३ नं. एमाले र ४ नं. मा जसपाले अग्रता लिएको छ ।मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा एमालेका रामशंकर यादवको २०४७ रहेको छ भने उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पदम नारायण चौधरीको १६९१ मत प्राप्त गरेको छ । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चित्रलेखा यादवको १३८५ र उनका निकटतम प्रतिदन्दी जसपाका राजकिशोर यादवले १३८२ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षे

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १३८ पटक पढिएको
  • महोत्तरी १ मा माओवादीका पोख्रेलको अग्रता

    महोत्तरी,मंसिर ६  गते । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् ।माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • १८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२