X wada

मुख्य समाचार

    Showing ७३१-७४० of २,९६८ items.
  • अत्याधिक चिसो बढेपछी सिरहाको सिकाज्योतीमा दाउरा बितरण कार्य शुरु

    नरेशचन्द्र बरबरिया सिरहा पुस २२ गते । सिरहा लगायत तराई मधेशमा अत्याधिक  चिसो बढेपछि जन-जीवन अतिनै  कष्टकर बनेपछि सिरहा नगरपालिकाको वडा न.२० सिकाज्योतीको विभिन्न टोलटोलमा दाउरा बितरण गर्न शुरु गरेका छन  ।                                                                                                            &nbs

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ७३७ पटक पढिएको
  • फियान नेपाल द्वारा किसान वर्गिकरण तथा परिचय पत्रको लागि अन्तरक्रिया

    नरेशचन्द्र बरबरिया धनुषा पुस २१ गते । बाँच्न पाउने अधिकारको आधार : खाद्य अधिकार फियानले आयोजना गरेको किसान वर्गिकरण तथा परिचय पत्रको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  खाद्य अधिकारका लागि सक्रिय संस्था फियान नेपालले जनकपुरमा बुधबार किसानहरुलाई स्थानिय सरकारले वेवास्ता गर्ने गरेको सो कार्यक्रममा सरोकारवालाहरुले गुनासो गरेका छन् । युवा किसान देव कुमार महतोले किसानलाई समेत राज्यले सेवा सुविधा दिएर सम्पन्न र सम्मानजनक पेशा बनाउनुपर्नेमा जोड दिए साथै असल किसानलाई पहिचान गरि राज्यले किसानको लागि जग्गा लगायत कृषि सामग्री उपलव्ध गराईदिन माग गरे । इन्सेक मधेश प्रदेशका संयोजक राजु पास

    • प्रकाशित मितिः पुस २१, २०७९
    • २७८ पटक पढिएको
  • उदयपुरको किसान रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले

    उदयपुर,पुस १९ गते । उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् ।अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् ।केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १८१ पटक पढिएको
  • गृहमन्त्री : टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

    काठमाण्डौ,पुस १९ गते । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यू

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १५५ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओली भेट वार्ता

    काठमाण्डौ,पुस १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्‍याउने तयारी छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । साथै पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।२६ गते नै सभा

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १६८ पटक पढिएको
  • जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ, पुस   १८  गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दु

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १८९ पटक पढिएको
  • प्रदेशसभाको पहिलो अधिवेशन १ बजे सुरु हुने

    धनुषा, पुस   १८  गते । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभ

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १४० पटक पढिएको
  • फाइभ-जी को परीक्षण स्थगित

    काठमाण्डौ, पुस १७ गते । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ(जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।टेलिकमले फाइभ(जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याएपनि केही प्राविधिक विषयका कारण फाइभ(जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने,’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’टेलिकम

    • प्रकाशित मितिः पुस १७, २०७९
    • १९१ पटक पढिएको
  • महोत्तरीमा ६ जना प्रदेश सांसद एउटै पालिकाको

    महात्तरी, पुस १७ गते । महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित हुनु भएको हो । मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेका अनुसार निर्वाचित सबै ६, ७ र ८ नं वडाका स्थायी बासिन्दा हुनुहुन्छ । १० वडा रहेको मनरासिसवा क्षेत्र नं ४ (२) अन्तर्गतको पालिका हो । तर यसको वडा नं ८, ९ र १० क्षेत्र नं ३ (२) मा पनि पर्छ । प्रत्यक्षतर्फबाट मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारीले क्षेत्र नं ३ (२) बाट र

    • प्रकाशित मितिः पुस १७, २०७९
    • १६९ पटक पढिएको
  • १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन

    धनुषा, पुस १७ गते । मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । २००७ सालअघि तराईको सबैजसो भूभागमा प्राकृतिक वन थियो । वन मासिँदै गएपछि वर्तमान अवस्थामा २६ वटा पालिकामा मात्र प्राकृतिक वन सीमित हुन पुगेको छ । मानव बस्तीको विस्तार र भारतमा तत्कालीन शासनसत्तामा रहेको इस्ट इन्डिया कम्पनीले तराईको वनबाट काठ ओसारेर लगेपछि यहाँको वन विनाश भएको तथ्य छ । इस्ट इन्डिया कम्पनीले तराईको वनबाट सखुवाको काठ ओसार्नकै लागि भारतको रक्सौलदेखि बाराको अमलेखगञ्ज र भारत

    • प्रकाशित मितिः पुस १७, २०७९
    • १६२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२