X wada

मुख्य समाचार

    Showing ५८१-५९० of २,९६८ items.
  • पताल पोखरीमा नुहाउन महिलाहरुको ठूलो भिड

    सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारीमा गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन तराईको जिल्लासँगैसँगै भारतका विभिन्न स्थानका निःसन्तान महिलाहरुको आज ठूलो भिड लागेको छ ।प्रत्येक वर्ष वैशाख २ गते भव्य रुपमा लाग्ने मेला पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तान प्राप्त हुने जनविश्वासको कारण  पोखरीमा नुहाउन निःसन्तान महिलाहरुको भीड लागेको हो ।  ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा राजा हरिसिंह देवको मन्दिरमा पूजापाठ गरी पताल पोखरीमा नुहाउन निःसन्तान महिलाहरु व

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • २७९ पटक पढिएको
  • अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा यादव चयन

    सिरहा ,बैशाख २ गते । सातौं महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गरेको हो  महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागि मध्ये खुल्ला बाट अखिल नेपाल किसान  महासंघको केन्द्रीय सदस्यमा सरोज कुमार यादव  सिरहा बाट चयन भएका छन ।अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन झापामा आज सम्पन्न भएको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेआदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गरेका छन । महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने  बताए ।  वर्तमान सरकार

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • २१४ पटक पढिएको
  • अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा यादव चयन

    सिरहा ,बैशाख २ गते । सातौं महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गरेको हो  महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागि मध्ये खुल्ला बाट अखिल नेपाल किसान  महासंघको केन्द्रीय सदस्यमा सरोज कुमार यादव  सिरहा बाट चयन भएका छन ।अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन झापामा आज सम्पन्न भएको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेआदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गरेका छन । महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने  बताए ।  वर्तमान सरकार

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ३४३ पटक पढिएको
  • अनुशासन समितिमा अडियो टेप बारे सोधपुछ, ढाकाकुमार श्रेष्ठको बयान स् अडियोको आवाज मेरो होइन

    काठमाडौं,चैत्र २८ गते  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १५० पटक पढिएको
  • फोहोर नउठेकोबारे मन्त्रिपरिषदमा छलफल

    काठमाडौं,चैत्र २८ गते। काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए । अनलाईन खवरबा

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १३९ पटक पढिएको
  • अख्तियारलाई निजी क्षेत्रको भ्रष्टाचार पनि हेर्ने अधिकार

    काठमाडौं,चैत,२८।  निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले अनुसन्धान गर्न पाउने गरी राष्ट्रिय सभाले दुई वटा विधेयक पारित गरेको छ ।राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको हो ।प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १७७ पटक पढिएको
  • शहिदनगरमा आज तेस्रो दिन मेयर र शिक्षा संयोजक मुर्दावाद भन्दै नारावाजी

    सिरहा :चैत २८ गते  । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै मंगलबार ( आज) शहिदनगर नगरपालिकाका मेयर दिनेश यादव र शिक्षा संयोजक  बिश्वनाथ यादव विरुद्ध नारावाजी भैरहेको छ ।केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी तीन दिन देखी धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण ग

    • प्रकाशित मितिः चैत २८, २०७९
    • २१७ पटक पढिएको
  • नदीमा चेनेलाईजेशन र नदीमा बाँध निर्माण, विगहा उवजाउ जमिन कटान हुनबाट जोगिए

    सिरहा,चैत्र २८ गते । सिरहाको गोलवजार नगरपालिका वडा नं. १२ बेतौना भएर वग्ने मैनावती नदीमा मधेश  प्रदेश सरकारको सत्रह लाखको लागतमा नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणको काम भएको छ ।जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय सिरहा मार्फत मैनावती नदीमा चेनेलाईजेशन र नदीमा बाँध निर्माण भएपछि त्यस भेगका हजारौ विगहा उवजाउ जमिन कटान हुनबाट जोगिएको स्थानीय जितेन्द्र मंडलले जनाउनु भयो ।नदीले धार परिवर्तण गर्दै वर्षेनी खेती योग्य जग्गा कटान गरिदिदा त्यस भेगका स्थानीय चिन्तित बनेका थिए । नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणले नदीको वहाव पुरानै दिसातर्फ बग्न थालेपछि नदीको दुवै छेउको उब्जाउ जग्गा बँचेको स्थानीयले

    • प्रकाशित मितिः चैत २८, २०७९
    • २६२ पटक पढिएको
  • शहिदनगरमा आज दोश्रो दिन शिक्षकहरु नगरपालिका अगाडि धर्नामा

    सिरहा :चैत २७ गते  । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै सोमबार( आज) धर्ना दिएका छन् । केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्ष

    • प्रकाशित मितिः चैत २७, २०७९
    • १५६ पटक पढिएको
  • वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

    काठमाडौँ, चैत २७ गते । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाखरजेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौ

    • प्रकाशित मितिः चैत २७, २०७९
    • २३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२