X wada

मुख्य समाचार

    Showing २,८२१-२,८३० of २,९६८ items.
  • बाढीप्रहिरो प्रभावितका लागि सरकारले विशेष प्‍याकेज ल्याउँछस् प्रधानमन्त्री देउवा

    सिरहा,कार्तिक ७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडितई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै देउवाले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पीडितहरुको दीर्घकालिन व्यवस्थापनका लागि विषेशष कार्यक्रम ल्याउने बताएका हुन् ।  ‘सरकारले यसअघि नै आपतकालिन राहतका कार्यक्रमहरु ल्याएको छ,ु पीडितहरुलाई सम्बोधन गर्दै देउवाले भने,ुत

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०५ पटक पढिएको
  • दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि

    कनन्चपुर,कार्तिक ७ गते –बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो ।बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मार

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ९५ पटक पढिएको
  • बैंकको ऋण तीन महिनामा २७८ अर्बले बढ्यो, निक्षेप वृद्धि ६८ अर्बमात्रै

    काठमाडौं,कार्तिक ७ गते – कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ ।यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले यस अवधिमा निक्षेप भने राम्रो संकलन गर्न सकेनन् । जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कममात्रै कर्जा लगानी गर्नु पर्ने भए पनि बैंकहरुले कर्जा लगानीको आधा रकम पनि निक्षेप संकल

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ८७ पटक पढिएको
  • सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

     काठमाडौं,कार्तिक ७ गते – सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ ।ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ ।बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वा

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ११० पटक पढिएको
  • तीन जना सिकारी पक्राउ

    रौतहट,कार्तिक ७ गते । डिभिजन वन कार्यालय रौतहटका सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा सशस्त्र वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेको चोंचा सेक्टर वनका अधिकृत राजेश साहले बताए । उनीहरुले वन क्षेत्रभित्रै एकथरी संरक्षित चराको गुँड बाट १४ वटा बच्चा निकालेर मारेका छन् ।उनीहरुको साथबाट गरुडजस्तै देखिने पानीमा बस्ने माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर म

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १५३ पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    विराटनगर,कार्तिक ७ गते – मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ मा मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ५० वर्षीया अम्बिका ढकाललाई बिहान ९ ः३० बजेतिर ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान थालिएको छ

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ८९ पटक पढिएको
  • भ्रष्टाचार विरुद्ध औरहीमा युवाहरुको मशाल जुलुस प्रर्दशन

    सिरहा, कार्तिक ६ गते । सिरहाको औरही गाउँपालिकामा युवाहरुले भ्रष्टाचार विरुद्धको अभियान अन्र्तगत मशाल जुलुस प्रर्दशन गरेको छ ।भ्रष्टाचारीलाई संरक्षण दिने, भ्रष्टाचार विरुद्ध अवाज उठाउनेलाई कार्वाही रबैया सरकारको ठिक नभएको भन्दै सचेत गराउन युवाहरुले नारावाजी सहित मशाल जुलुस प्रर्दशन गरेको जनमत पार्टीका यवा नेता दीपेन्द्र यादवले बताए ।भ्रष्टाचारीलाई सरकारले कार्वाही नगरे जनता जनकारबाही जारी राख्ने उनीहरुको भनाई छ ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११२ पटक पढिएको
  • मृत अबस्थामा भेटियाे पुरूषकाे शब

    सिरहा,कार्तिक ६ गते । गोलबजारमा एक पुरुषको शव फेला परेको छ । गोलबजार नपा ५ ग्रामिण बजारमा मृत अवस्थामा सिरहाकै कल्याणपुर नपा ५ निर्दनाका करिव ३८ वर्षिय मितन सहनी(मलहा)को शव फेला परेको प्रहरीले जनाएको छ ।मलाह करिब एक महिना अगाडि घरबाट निस्केको पारिवारिक श्रोतले जनाएको छ । उनको अत्यधिक लोकल मदिरा सेवनबाट मृत्युभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १७५ पटक पढिएको
  • सटर फोडेर मोबाइल पसल चोरी

    विराटनगर,कार्तिक ६ गते –विराटनगर महानगरपालिका(९ स्थित महेन्द्रचोकमा रहेको एउटा मोबाइल पसलमा चोरी भएको छ। सटरमा लगाएको ताला फोडेर मधुकुमार राईले सञ्चालन गरेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। राईले २०५८ सालदेखि मोबाइल पसल सञ्चालन गर्दै आएका थिए। एसपी जीसीका अनुसार चोरीमा संलग्नहरु मोबाइल पसलसँगै रहेको किराना पसलको गोदाम फोडेरभित्र छिरेको पाइएको छ। पसल सञ्चालक राईले पसलमा रहेकामध्ये १५र१६ वटाभन्दा बढी स्मार्ट फोन लगायतका मोबाइल चोरी भएको जानकारी दिए। शुक्रबार बेलुका पसल बन्द गरेर घर गएका उनले शनिबार बिहान ११ बजेतिर पसल खोल्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १४९ पटक पढिएको
  • असुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

    सुर्खेत,कार्तिक ६ गते –सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका(७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका(६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० स् ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२