X wada

मुख्य समाचार

    Showing २,६११-२,६२० of २,९६८ items.
  • उद्योग, पर्यटन मन्त्री राय पदमुक्त, पार्टीको प्रतिष्ठा जोगाउन मुख्यमन्त्री राउतको राजिनामा माग

    सिरहा,मंसिर १ गते – प्रदेश २ का मुख्यमन्त्री मो।लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई मंगलवार पदमुक्त गरेका छन् ।मन्त्री यादवलाई शनिवार नै पदबाट राजिनामा दिन मुख्यमन्त्री राउतले जनाउ दिएका थिए ।तर मन्त्री यादवले पार्टीले निर्णय गरी राजिनामा दिन निर्देशन दिएपछि मात्र राजिनामा दिने अडानमा थिए ।यादवले राजिनामा नदिएपछि मुख्यमन्त्री राउतले उनलाई बर्खास्त गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको सचिवालयबाट मंगलवार दिउँसो जारी विज्ञप्तिमा १६९ को उपधारा ९२० को खण्ड९ख० बमोजिम मौजुदा मन्त्रिपरिषदबाट पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री लालबाबु राउतलाई तोकिएक

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १४१ पटक पढिएको
  • ई–पासपोर्ट दैनिक सीमित संख्यामा मात्र वितरण

    सिरहा,मंसिर १ गते –राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गर्दै छ । परराष्ट्रमन्त्री डा। नारायण खड्काले बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्।ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य न

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १०१ पटक पढिएको
  • कटुवा पेस्तोल सहित एक जना पक्राउ

    रुपन्देही,मंसिर १ गते –तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ९२ पटक पढिएको
  • सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घट्यो

    सिरहा,मंसिर १ गते – नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बुधबारको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ। यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थि

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ११९ पटक पढिएको
  • जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

    सिरहा,मंसिर १ गते – जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए ।कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी खुलाए । तालाबन्दी खुलेपछि पठनपाठन शुरु भएको झाले जानकारी दिए । तालाबन्दी खुलेपछि विना अवरोध पढाइ भइरहेको झाले बताए । आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेको उनको भनाइ छ ।कर्मचारी, चिकित्सक, फ्याकल्टी र सञ्चालकबीच तलबभत्ता, सञ्चयक

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १९१ पटक पढिएको
  • सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

    काठमाडौं,मंसिर १ गते । सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गर्नुभएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिनुभएको हो ।नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आउनुभएको छ ।यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गर्नुभएको थियो । तर, बारले उहाँसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १०६ पटक पढिएको
  • कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र सार्वजनिक हुने

    सिरहा,मंसिर १ गते – राष्ट्रिय परीक्षा बोर्डले गर्ने मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिएको छ ।  बोर्डले मंसिर १५ भित्र नै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको भए पनि केही दिन अगाडिपछाडि पनि हुन सक्ने बताएको छ ।बोर्डले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको जानकारी दिएको छ । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।परीक्षा न

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १५२ पटक पढिएको
  • जिल्ला सदस्य सहित चार दर्जन बढी पार्टी प्रवेश

    सिरहा, कार्तिक ३० गते । गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँमा एमालेका जिल्ला कमिटी सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ५२ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । वडा कमिटीद्वारा आयोजित प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य दशरथ बिश्वकर्मा, जनता समाजवादी पार्टीका नगर उपाध्यक्ष राम औतार यादव, नेपाली काग्रेसका सदस्य बद्री महतो लगाएत विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का सह इन्चार्ज बिश्वनाथ साहले नव प्रवेशीहरुलाई फुल माला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।&n

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ५३३ पटक पढिएको
  • ससुराली घरमा पासो लगाएर आत्महत्या, सुसाइड नोट भेटियो

    सिरहा,कार्तिक ३० गते – धनुषामा एक युवाले आत्महत्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन् । झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको उनको भनाइ छ ।सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १४९ पटक पढिएको
  • सिरहाबाट समावेशी अन्तर्गत दुई सहित १६ जना एमाले महाधिवेशन प्रतिनिधी चयन

    सिरहा,कार्तिक ३० गते ।अहिले महाधिवेशनको लहर चलिरहेको बेला सिरहामा पनि १० औं महाधिवेशनको लागि नेकपा एमालेले सिरहा जिल्लाले सर्वसहमतीबाट  १६ जना प्रतिनिधि छनोट गरेको छ ।अगामी मंसिर १० देखि १२ सम्म चल्ने महाधिवेशनको लागि जिल्लाको ४ निर्वाचन क्षेत्र बाट १४ र २ जना दलित  प्रतिनिधी गरी १६ जना छनोट गरेको हो ।   निर्वाचन क्षेत्र नम्वर १ बाट ३, क्षेत्र नम्बर २ बाट ४, क्षेत्र नम्बर ३ बाट ४ र क्षेत्र नम्बर ४ वाट ३ जना प्रतिनिधी छनोट गरिएको नेकपा एमाले सिरहाले जनाएको छ ।निर्वाचन क्षेत्र १ बाट राजेन्द्र चौधरी, रामशंकर यादव र सीता चौधरी, क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार या

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२