X wada

मुख्य समाचार

    Showing २,५७१-२,५८० of २,९६८ items.
  • जाडोमा छालामा सुक्खापनको समस्या : कारण र समाधान

    सिरहा,मंसिर ५ गते –जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ । यस्तै टाउकोमा चाया पर्ने गर्दछ ।सुक्खापन देखिने कारण :नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा। लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुक्खापना बढी देखिने उनको भनाइ छ ।जाडोमा पानी कम पिउँदा शरीरबाट पसिना कम आउने भएकाले  छाला सुख्खा हुने गर्छ । डा। लामाले जाडो याममा छालामा

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १३३ पटक पढिएको
  • दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

    दाङ,मंसिर ५ गते – दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ९८ पटक पढिएको
  • २२ एसपीको सरुवा, को कहाँ

    सिरहा,मंसिर ५ गते – नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौंका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरि

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १५४ पटक पढिएको
  • थप दुई मन्त्रीको आज सपथ

    जनकपुरधाम,मंसिर ५ गते – प्रदेश २ को गठबन्धन सरकारमा आईतवार दुई जना मन्त्री थपिने भएका छन् ।जनता समाजवादी पार्टी९ जसपा०नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी९एस०बाट सत्रुधन महतो र प्रमोद कुमार यादव सहभागि हुने भएका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित साँसद महतो उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि महतो भने संघीय सरकारमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर को ‘ख’बाट निर्वाचित संविधान सभा सदस्य यादव पहिलो पटक मन्त्री बन्न लागेका हुन । यादवलाई कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दि

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १४० पटक पढिएको
  • लागूऔषध डिलरमा प्रहरीको छापा

    दाङ,मंसिर ५ गते – दाङको  तुलसीपुरमा रहेको ब्राउनसुगरको डिलरमा प्रहरीले छापा मारेको छ । तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले सुशीला सहित उनका छोरा रोहन श्रेष्ठलाई समेत पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । उनीहरू आमाछोरा नै ब्राउनसुगर कारोबारी भएको प्रहरीको दाबी  छ । प्रहरीका अनुसार सुशीलाका श्

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १०६ पटक पढिएको
  • लागूऔषध सहित एक युवक पक्राउ

    वीरगञ्ज,मंसिर ५ गते – पर्साबाट प्रहरीले उक हजार ३५० थान लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धोविनी गाउँपालिका–२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।ना.४५प. ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने ।साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • १५० पटक पढिएको
  • मोरङ्ग कारागरमा फेरी एक कैदिको मृत्यु

    मोरङ्ग,मंसिर ४ गते  – जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए । ‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछि ल्याएका थियौं तर पुनः बिरामी भएपछि अस्पतालमा ७ः३० बजे मृत्यु भयो ।’मृतकका परिवारले कारागार प्रशासनले उपचारमा ढिलाइ गरिदिँदा मृत्यु भएको आरोप ल

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ८१ पटक पढिएको
  • विश्व बाल दिवस

    सिरहा,मंसिर ४ गते –हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान्  । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला  । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ  ।हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के व

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • २०५ पटक पढिएको
  • छ महिनाभित्र चार्जिङ स्टेसन

    सिरहा,मंसिर ४ गते– नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पु(याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भन्नुभयो, “स्टेसनमा विद्युत् लाइन पु(याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले छ महिनाभित्र सम्पन्न हुन्छ ।”उहाँका अनुसार केही

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १४० पटक पढिएको
  • श्रीमानले हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला

    सिरहा,मंसिर ४ गते –रुपन्देहीको देवदह ११ सहदौनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घांटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्।प्रहरीलाई बिहान ९ बजे मात्रै घटनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीले आकलन गरेको छ। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला परेको थियो। । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको श्रेष्ठले स्वीकारेका छन्।श्रीमतीको हत्या गरे भनरे ग

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १२४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२