X wada

मुख्य समाचार

    Showing २,४३१-२,४४० of २,९६८ items.
  • माओवादी केन्द्रको लहान नगर समेलन सम्पन्न

    सिरहा,मंसिर १९ गते – सिरहाको लहानमा महान गौरवशालीन पार्टी माओवादी केन्द्रको लहान नगर समेलन भब्य रूपमा सम्पन्न भएको छ।पार्टीका नगर संयोजक खडक नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको पुर्व शिक्षा मन्त्री तथा पार्टीका स्थाई समिति सदस्य गिरिराजमणि पोखरेलले लहान समेलनको उदघाटन पान्समा बति बालर गरेका थिए।बिशिस्ट अतिथिमा पुर्व मन्त्री सुनिता महतो,नेतृ सीता पोखरेल सहिद परिवारका प्रतिनिधि तथा पार्टीका नेतृ सुधा देबि यादव,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार साह अतिथिहरुमा पार्टीका प्रभाव सालीन नेता

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १६७ पटक पढिएको
  • म्‍यानेजर ६९ लाखसहित पक्राउ

    सिरहा,मंसिर १९ गते – प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महानगरपालिका– १ दरवारमार्गस्थित बिइङ ह्‍युमान कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, प

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ९० पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ

    सिरहा,मंसिर १९ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।थप अनुसन्धान भइरहेको छ

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १७३ पटक पढिएको
  • कोशी टप्पुमा नयाँ प्रजातीका चराहरु आउने क्रम बढ्द

    सुनसरी,मंसिर १९ गते – चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् ।नेपालमा ८८६ प्रजातिका चरामध्ये कोशी टप्पुमा ५३१ प्रजातिका चराको बसोबास रहेको आरक्ष कार्यलालले बताउँछ । अहिले कोशी टप्पुमा ठूलो जलेवा ९ग्रेटर कर्मोनेण्ट०, चखेवा ९रेडिसियल डक०, खोया हाँस ९बार हेडेड गुज०, राजगरुड, पिंटेल, मलर्ड, बारहेडेड लगायत पाहुना

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ११२ पटक पढिएको
  • साधुसन्तको भेषमा २ जना गैर हिन्दु पक्राउ

    सिरहा,मंसिर १९ गते –वीरगन्जको नगवाबाट साधुको भेषमा दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । वीरगन्ज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो ।स्थानिय अंकित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त साधरण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरुमाथि शंका लागेर नियन्त्रणमा लिई नजिकै रहेको ईलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन । पक्राउ परेको दुवैजनाले आफनो सहि पहिचान र धर्म लुकाएर हिन्दुको नामले भिख माग्दै साधुसन्तको नामबदनाम गर्न खोजेको

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • २०९ पटक पढिएको
  • बसको ठक्करबाट १ जनाको मृत्यु

    दाङ्ग,मंसिर १९ गते – बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ९७ पटक पढिएको
  • अवैध लागूऔषध गांजा सय किलो सहित तीन पक्राउ

    सिरह,मंसिर १९ गते – शसस्त्र प्रहरीले तयारी अवस्थामा रहेको एक सय किलो गांजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश वहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा खटेको टोलीले गाँजा सहित महोत्तरीबाट मानिसलाई नियन्त्रणमा लिएको हो । जिल्लाको एकडारा गाउंपालिका– गेना बथनाहाको धानखेतको बाटोबाट तीन जनालाई गांजा सहित पक्राउ गरिएको हो । एकडारा गाउंपालिका–६० वर्षीय राम खेलावन मण्डल र जलेश्वर नगरपालिका–७ का ५० वर्षीय सुरेश यादवलाई गांजा सहित शुक्रबार अबेर राती पक्राउ गरिएको जानकारी शसस्त्र प्रहरी बलका एसपी सुरेश सापकोटाले जानकारी दिए । थप एक जनालाई

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १३७ पटक पढिएको
  • राष्ट्रिय बाघ गणना आजदेखि

    सिरहा,मंसिर १९ गते – राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट वेदकुमार ढकालका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबारै फिल्डमा खटाइसकिएको छ । दक्ष प्राविधिक १२० जनालाई बाघ गणनासम्बन्धी विशेष प्रशिक्षण दिइएको छ ।आइतबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्या

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १२४ पटक पढिएको
  • जनकपुर–ढल्केबर सडकखण्ड अन्तिम चरणमा

    सिरहा,मंसिर १९ गते – जटही–जनकपुरधाम–ढल्केबर आयोजना अन्तिम चरणमा पुगेको छ।  पूर्व–पश्चिम राजमार्ग दक्षिण दुई लेनको सडकले धान्न नसक्ने भन्दै यो सडकखण्ड ६ लेनमा विस्तार गरिएको हो। भारतीय नाकाहरूमा सवारी चाप बढेपछि सरकारले यसलाई व्यापारिक मार्ग विस्तारको आयोजनाअन्तर्गत अघि बढाएको थियो। सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको सडक विभाग जनकपुरका प्रमुख रामटहल यादवले बताए। ४० मध्ये ३२।५ किमीसडक कालोपत्रे भइसकेको छ। केही पुल निर्माणाधीन छन्।   यो आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्छ। सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७।५ मिटर चौडा यादवले

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १५५ पटक पढिएको
  • रुपनी गापामा स्थानीयद्व ताला बन्दी

    सिरहा,मंसिर १९ गते –सप्तरीको रुपनी गाउँपालिकाका स्थानियहरु द्वारा धर्णा र गाउँपालिका मेन गेटमा ताला बन्दी गरेका छन।रुपनी गा।पा स्थित रुपनी हटिया जाने बाटोलाई गा।पा अध्यक्षका अफ्नतले सार्वजनिक बाटो लाई घेर बार लगाए पछि स्थानियहरुले गा।पामा तालाबन्दि र धर्णा बसेको के छ खबरलाई जान्कारी गराएको हो । बिगत देखिनै गा।पामा विभिन्न समस्याहरु उतपन्न हुँदै जादा गा।पा अध्यक्षले कुनै चासो न राखेको भन्दै आफुहरु बाध्य आन्दोलनमा उत्रेको बताए। आफ्ना माग पूरा न हुनजेल धर्णामा बसिरहने समेत जानकारी गराए

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२