X wada

मुख्य समाचार

    Showing २,२११-२,२२० of २,९६८ items.
  • करातेको राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम

    जनकपुरधाम,पुष १३ गते – काठमाण्डुमा सम्पन्न नेपाल क्युकोशिन करातेको तेस्रो राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम स्थान प्राप्त गरेको छ । दुई दिने उक्त प्रतियोगितामा प्रदेश २ ले ६ गोल्ड मेडल, ६ सिलवर र १७ ब्राउन ल्याएर सात वटै प्रदेशमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा सर्लाहीले ४ वटा गोल्ड मेडल, ६ सिलवर र ११ ब्राउन, धनुषाले २ गोल्ड मेडल, ३ ब्राउन र पर्सा १ ब्राउन ल्याएको छ । जनकपुरधामका ३५ किलो तौल समूहमा अरमान साफी र ४५ किलो तौल समूहमा राजु कुमार यादवले गोल्ड मेडल ल्याएका छन् । ६० किलो तौल समूहमा जनकपुरधामका मोहम्मद तौफिक अलि खान, ३५ किलो तौल समूहमा सत्यम र ४५ किलो तौल समूहम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १३० पटक पढिएको
  • जानकी मन्दिरले तिरेन विद्युत् महसुल

    सिरहा,पुष १३ गते – जानकी मन्दिरको विद्युत् बक्यौता ८१ लाख रुपैयाँ नाघेको छ। जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालपछि महसुल तिरेका छैनन्। लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ। पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ। तर, मन्दिर व्यवस्थापनले पुरानो बक्यौता तिर्न चासो देखाएको छैन। भक्तजनले चढाएको भेटी, विवाह मण्डपको टिकटबाट आउने आम्दानी, विद्युतीय चलचित्र म्युजियम, दर्जनभन्दा बढी पोखरी र सटर भाडाबाट वार्षिक डेढ करोडभन्दा बढी आम्दानी हुनेगरेको छ। ‘भेटी र पूजापाठबापत आउने रकमबाट महसुल बुझाउने गरी व्यवस

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १४३ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन तयारी

    काठमाडौँ, पुष १३ गते – आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गर्नुभएको छ । उहाँले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिनुभएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । गृह मन्त्रालयमा आयोजित छलफलमा सङ्घीय मामिला तथा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १२५ पटक पढिएको
  • नेपाली कांग्रेसको ७० सदस्सीय कार्यसमिति (मतपरिणाम सहित)

    जनकपुर, पुष १३ गते –  करिव सात दिनको निर्वाचन प्रक्रिया पश्चात नेपाली कांग्रेस प्रदेश २ को ७० सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । मतगणना सोमवार विहानै सम्पन्न भएपनि सोमवार अवेर राती निर्वाचन समितीले मतपरिणाम टाँस गरेर केन्द्रिय सदस्यहरुको मतपरिणाम र निर्वाचितको औपचारिक घोषणा गरेको हो । कुल १९ सय ३८ मतदाता मध्ये निर्वाचनमा १८ सय ८१ मत खसेको थियो । प्रस्तुत छ नेपाली कांग्रस प्रदेश २ को ७० सदस्यीय कार्यसमिति र मतपरिणाम स्कृष्ण प्रसाद यादव : सभापतीबिरेन्द्र प्रसाद सिंह : उपसभापतीचन्द्रशेखर यादव :  उपसभापतीउपेन्द्र कुमार यादव : महामन्त्रीबृहस्पति कृष्ण श्रेष्ठ :  महामन्त्रीजय नारा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १६० पटक पढिएको
  • १६ किलो चरेससहित २ जना पक्राउ

    धनगढी,पुष १३ गते – कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो । बझाङबाट धनगढितर्फ आइरहेको  से.१ ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका–११ का २८ वर्षीय  वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएक

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १०९ पटक पढिएको
  • सिरहाको पूर्वपश्चिम राजमार्ग र चोहर्वा सडकखण्डमा आज र भोलि निषेधाज्ञा

    सिरहा,पुष १३ गते – सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि।के।राज इन्टरप्राईजेज ९पेट्रोल पम्पसम्म० ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।उक्त अ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १३६ पटक पढिएको
  • श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    पाँचथर,पुष १२ गते – आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका इन्द्रबहादुर नेम्बाङलाई ४५ वर्षीय आफ्नै श्रीमती जीवन कुमार नेम्बाङको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।      उनलेले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको पछि ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस १२, २०७८
    • ७५ पटक पढिएको
  • बसबाट ठूलो परिमाणमा काठमाडौ पुग्छ लागु औषध

    राजविराज,पुष १२ गते –सार्वजनिक यातायातका साधन नै लागु औषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ । राजविराजबाट काठमाडौं जान लागेको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट ठूलो परिमाणमा लागु औषध बरामद भएसँगै यसको खुलासा भएको हो ।राजविराज नगरपालिका–२ स्थित हिमालय राईस मिल नजिक रहेको गुलाब ग्यारेजमा राखिएको बस खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला परेको हो । लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा सप्तरीको बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँ पक्राउ परेका छन् ।उन

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १९२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबाट पक्राउ

    बाँके,पुष १२ गते – नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वाईन्टबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–५ रझेना बस्ने १९ वर्षीय राज कुमार थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजकुमारको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ३० वर्षीय भानदेव भट्टलाई करिब ९९ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध चरेस सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । संघीय लागूऔषध नियन्त्रण ईकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १२२ पटक पढिएको
  • सुनको मूल्यमा सामान्य वृद्धि

    सिरहा, पुष १२ गते  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपियाँले बढेर ९३ हजार दुई सय रुपियाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार सात सय रुपियाँ रहनेछ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार छ सय रुपियाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा दश रुपियाँले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ

    • प्रकाशित मितिः पुस १२, २०७८
    • १२१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२