X wada

मुख्य समाचार

    Showing २,०८१-२,०९० of २,९६८ items.
  • राष्ट्रिय परिचयपत्र नम्बर लिन सहज

    काठमाडौँ, पुष २६ – गते । नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ । विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ । आफ्नो स्थायी बसोबास गर्ने जिल्ला प्रशासन कार्यालय तथा विभागले सञ्चालन गरेको अतिरिक्त स्थानबाट सहजै परिचयपत्रको नम्बर हासिल गर्न सकिने विभागले जनाएको छ । जसरी नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालयमा फाराम भरिन्छ, त्यसैगरी परिचयपत्रका लागि फाराम भर्न

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २०२ पटक पढिएको
  • झारफुकको क्रममा किशोरीको हत्या, ‘माता’ भनिने झाक्री पक्राउ

    काठमाडौं,पुष २६ गते –  झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक किशोरीको ज्यान गएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ की १४ वर्षीय किशोरीको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी०  दिनेश मैनालीले बताए।उनका अनुसार केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन(१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन्। ‘अनुसन्धान गर्ने क्रममा मृतकलाई निजको आमाले २२ दिन पहिले उपचारको लागि माता भनिने वर्ष ४८ की उमा शाकी ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको भन्ने बुझिन आएको छ। न

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३५ पटक पढिएको
  • नेपाली सेनाले न्यानो कपडा र राहत बाड

    सिरहा, पुस २६ गते  । सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११  मा नेपाली सेनाले  न्यानो कपडा र राहत बाडेको छ । चिसो प्रभावित विपन्न परिवारलाई  नेपाली सेनाको श्री नं.२७ बाहिनी अडा र बहादुर श्री शेर गण, चोहर्वा व्यारेकले लागातार वढिरहेको चिसो हावासँगैको सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११ का २ सय घर परिवारलाई न्यानो कपडा र राहत बाडेको हो । विपन्न तथा गरिव ८० जना एकल महिला गरि १ सय २० परिवारलाई खाद्यान्न समाग्री, कम्वल, ज्याकेट, ब्याङ्केट लगाएतका न्यानो कपडा प्रदान गरिएको बहादुर श्री शेर गण चोहर्वाका सहायक रथी हेम राज केसिले जानाए ।  सितलहरका कारन अप्ठयार

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३९ पटक पढिएको
  • सिरहा : काँग्रेसको जिल्ला सभापतिमा रामचन्द्र यादवको उम्मेदवारी घोषणा

    सिरहा,पुष २६ गते –  सिरहामा नेपाली काँग्रेसको जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेको छ । नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर  उनलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावी समेत गरे ।जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे । उनले भने पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादब वर्तमान जिल्ला सभापत

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २२० पटक पढिएको
  • एमालेको सिरहा जिल्ला अधिबेशन सम्पन्न

    सिरहा,पुष २५ गते । नेकपा एमाले सिरहाको १० औं जिल्ला अधिवेशन सिरहाको लहानमा आज सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै यति बेला हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्व विरुद्घ चौतर्फी घेरा वन्दी छ ,मोर्चा वन्दी भईरहेको छ । हाम्रो पार्टी अहिलेको अबस्थामा नेकपा एमाले एक ठाउँमा उभिएको छ ।उनले थप्दैै भने नेकपा एमाले पार्टी र त्यसका नेताहरुले देशका, जनतका विरुद्घमा,विकास र समृद्घको विपक्षमा काम गरेका करणले  घेरा वन्दीमा परेको हैन, नेकपा एमालेका विरुद्घ घेरा वन्दी राम्रो काम गरेको रुपमा हामीले बुझनु पर्छ बताउनुभयो । नेकपा एमालेको

    • प्रकाशित मितिः पुस २५, २०७८
    • ३०३ पटक पढिएको
  • भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

    सिरहा,पुष २५ गते । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड–१९ का संक्रमित अचानक बढ्न थालेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।त्यस्तै, आइतबारसम्म कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १६८ पटक पढिएको
  • प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

    विराटनगर,पुष २५ गते । पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १३३ पटक पढिएको
  • विद्युतीय बस चलाउँदै महानगरपालिका

    ललितपुर,पुस २५ गते । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।“ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।”प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवार

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १४३ पटक पढिएको
  • रेल्वेका १४ हजार क्लिप फेरि चोरिए

    जनकपुर,पुष २४ गते । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो  छैन । हुन त रेल संचालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ । यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसाध

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १३६ पटक पढिएको
  • नयाँ हवाईमार्गको पर्खाइ

    काठमाडौं,पुष २४ गते –  नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्। आगामी आइतबारदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो मुद्दाले प्रवेश पाउन सक्ने बताइएको थियो। तर, प्रधानमन्त्रीको भ्रमण नै रद्द भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले

    • प्रकाशित मितिः पुस २४, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२