X wada

मुख्य समाचार

    Showing १,८८१-१,८९० of २,९६८ items.
  • रामजानकी विवाहको प्रसंग समेटिएको ‘पूनी पूनी होत विवाह’ लोकार्पण

    जनकपुरधाम,माघ १९ गते –  ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्राचिन इतिहासमा आधारित रामजानकी विवाहको प्रसंग समेटिएको पुस्तक ‘पूनी पूनी होत विवाह’ लोकार्पण गरिएको छ। मिथिलामा रामजानकी विवाह उत्सव र जानकी रुपी सिताको रामायणसँगको प्रसंगलाई ‘पूनी पूनी होत विवाह’ पुस्तक मार्फत उजागर गरिएको छ।  पत्रकार तथा साहित्यकार सुजितकुमार झाले त्रेता युगमा भगवान राम र सिताको विवाहको स्मरणमा जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तक मार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो। झाद्वारा मैथिली भाषामा लिखित पुस्तकमा रामजानकी विवाह महोत्सव हुने पौराणिक संस्कृति, महत्त्व र आजको आवश्यकतास

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३८ पटक पढिएको
  • कल सेन्टरमा उजुरीपछि ‘स्टिङ अप्रेसन’

    काठमाडौं, माघ १९ गते –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा परेको ठगीको उजुरीका आधारमा मार्सल टोलीले ‘स्टिङ अप्रेसन’ सुरु गरेको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका सेवाग्राहीको गुनासो र उजुरीका आधारमा श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछाने नेतृत्वको मार्सल टोलीले सोमबार साँझदेखि ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमा स्टिङ अप्रेसन सुरु गरेको हो ।उपसचिव लामिछानेले सोमबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले श्रमिकसँग सरकारले तोकेभन्दा बढी पैसा लिएको उजुरीका आधारमा उक्त म्यानपावरका कागजातलगायत सञ्चालक हेमराज रा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३२ पटक पढिएको
  • २ लाख ९६ हजार नक्कली रुपियाँसहित एक जना पक्राउ

    बारा, माघ १९ गते – दुई लाख ९६ हजार नेपाली नक्कली रुपियाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका –७ पिपरिया टोल बस्ने ३२ वर्षिय किशोरी साह रहेका सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता गण बर्दिबासका बाहिनीपती गणेशबहादुर ठाडाले जानकारी दिनुभयो । सिम्रौनगढ नगरपालिका –२ नयकटोला हुँदै हरिहपुरतर्फ आउदै गरेको ना २५ प १९७८ नम्बरको मोटरसाईकललाई मंगलबार साँझ साढे ५ बजे बिओपी गोलागञ्ज, बाहिनी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा किशोरीले बोकेको झोला भित्रबाट तीन लाख बढी नेपाली रुपियाँ बरामद गरेको थियो । खुल्ला सीमा नाकामा यसरी लाखौं

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३४ पटक पढिएको
  • प्रेस युनियन सुनसरीद्वारा निशुल्क फोटो पत्रकारिता प्रशिक्षण

    इटहरी,माघ १९ गते –  सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसँगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षण कार्यक्रमपछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफुलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३९ पटक पढिएको
  • असई थमन विक हत्या प्रकरणः योजनाकार नेतालाई उन्मुक्ति, कार्यकर्तालाई सजाय

    महोत्तरी । २०७२ भदौतिर मधेस प्रदेशमा आन्दोलनकारी र प्रहरीबीच निक्कै घम्साघम्सी भयो । गृह मन्त्रालयको निर्देशनअनुसार अराजक आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न खोज्दा कैयौ प्रहरी आन्दोलनकारीको निसानामा परे । हाटबजार तथा कतै एक्लै हिँडदा पनि आन्दोलनलाई धरपक्कड गरेको आरोपमा कैयौ प्रहरीहरु आक्रमणमा परे ।२५ भदौ २०७२ मा यस्तै प्रकृतिको घटना भयो । त्यसदिन महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई एक्लै भएको वेला आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा सांघातिक आक्रमण गरे ।आक्रमणबाट गम्भीर घाइते विकलाई उद्धा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ९९ पटक पढिएको
  • सुनको मुल्य बढ्यो

    सिरहा,माघ १९ गते –  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९२ हजार दुई सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९१ हजार नौ सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार चार सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले बढेर एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तो

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १६७ पटक पढिएको
  • चोरी आरोपमा तीन पक्राउ

    मलंगवा,माघ १९ गते –  मोटरसाईकल चोरी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोटरसाइकल चोरीको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–५का २९ वर्षीय सुर्यदीप चौधरी, १९ वर्षीय रुपेस माँझी मुसहर र वडा नम्बर १५ का २९ वर्षीय सोमबहादुर रेग्मीलाई मेजरगञ्जबाट फक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्नहरुलाई सोमबार अबेर साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मध्यरात लालबन्दी–५ का ज्ञानबहादुर क्षेत्रीको घरमा राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १ सय २५ सिसीको होण्डा साईन मोटरसाइकल चोरी भएको थियो । ३

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १६२ पटक पढिएको
  • डिजल, पेट्रोल र मट्टितेलको दाम बढ्यो

    सिरहा,माघ १९ गते – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५८ पटक पढिएको
  • मधेश प्रदेशमा कर्मचारीको चरम अभाव

    सिरहा,माघ १९ गते – मधेश प्रदेश सरकार गठन भएको झण्डै ४ वर्ष बितिसकेको छ । तर अहिले सम्म प्रदेश सरकारको कुनै पनि मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी पाउन सकेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ११ मन्त्रालयका लागि साढे ४ सय कर्मचारीको दरबन्दी तोकिएको छ । तर त्यसको आधी कर्मचारी पनि मधेश प्रदेश सरकारसँग छैन । कर्मचारीको अभावमा मधेश प्रदेश सरकारले जेनतेन लामो समयदेखि काम चलाउँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि लिएर नव गठित मन्त्रालयहरु पनि कर्मचारीको चरम अभावको समस्या भोग्दै आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका ३६ जनाको दरबन्दी रहेकोमा मात्रै २८ जनाले क

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३५ पटक पढिएको
  • प्राधिकरणले पाएन रेडियो फ्रिक्वेन्सी

    काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२