X wada

मुख्य समाचार

    Showing १,६३१-१,६४० of २,९६८ items.
  • स्रोत नखुलेको साढे नौ लाख रकम सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ

    सिरहा,फागुन १२ गते – बुधबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टी महोत्तरीबाट खटेको टोलीले मनरासिसवा नपा–२ कट्टीमा मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले सो व्यक्तिलाई पक्राउ गरेको हो । भारत बिहारको सितामढी जिल्लाको सिरसिया ग्रामपंचायत बेला थाना–१४का ३० वर्षीय दिपक कुमार चौधरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका छ । बी.आर. ३० एडी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल तर्फ आउंदै गरेका चौधरीले टिसर्ट भित्र कम्मरमा बाँधेर राखेको रकम बरामद गरिएको हो ।प्रहरीले १ हजार दरको ८ बण्डल प्रत्येक बण्डलमा १ हजारको दरको नोट

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १५१ पटक पढिएको
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

    जनकपुर, फागुन १२ गते । मधेसी एकता समाजले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली संयुक्त अरब इमिरेट्समा मृत्यु भएका धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरस्थित मृतक योगेन्द्र भेडिहरको परिवारलाई समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले बुधबार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।अध्यक्ष डा। यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार नगद हस्तान्तरण गर्नुभयो । मृतकको श्रीमती र नौ महिनाकी छोरी रहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर छ ।मधेसी एकता समाजका अध्यक्ष डा। रविन्द्रकुमार यादवकाअनुसार मृतकको शवलाई नेपा

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १५४ पटक पढिएको
  • प्रेमिकासँग घुम्न अपहरणको नाटक

    सिरहा,फाल्गुन १२ गते । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १३५ पटक पढिएको
  • एमसीसीमाथि आजदेखि छलफल

    काठमाडौँ, फागुन १२ गते । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।कार्यसूचीलाई बिहीबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस ग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १४० पटक पढिएको
  • विकास निर्माणको नाममा जथाभावी ग्रायभेल उत्खनन,सरोकारवाला निकाय मौन

    सिरहा–स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनकै मिलेमत्तोमा विकास निर्माणको नाममा जथाभावी ग्रायभेल उत्खनन् हुने गरेको छ । सिरहाको नगरहा गापा ३ मा बाटो मर्मत तथा ग्र्याभेलको काममा समितिले व्यक्तिको खेतबाट जथाभावी ग्रेयाभेल उत्खनन् गरी ल्याउँदा पनि स्थानीय जनप्रतिनिधी र प्रहरीको मौनताले मिलेमत्तोको पुष्टि गरेको छ ।पछिल्लो एक सातादेखि स्काभेटरले उत्खनन् गर्दै मूख्य सडकबाट ट्याक्टरमा ग्र्याभेल ओसार्दा पनि स्थानीय जनप्रतिधि र प्रहरी देखेर पनि नदेखेझै गरेको स्थानीयको आरोप रहेको छ । जनप्रतिनिधीलाई खवर गर्दा पनि उनीहरुले वास्ता नगरेको जनाए ।समितिका अध्यक्ष प्रमोद कुमार साहले स्थानीय सुनिल यादव र पब्लिक स

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १५७ पटक पढिएको
  • टस हारेर नेपाल बलिङ्गमा

    काठमाडौं,फागुन १० गते – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपालले युएईसँग खल्दै छ। ओमानस्थित अल अमेरात किक्रेट मैदानमा ३:४५ मिनेट देखि सुरु हुने खेलमा युएईले टस जितेर ब्याटिंग रोजेको छ।यस्तै आज नै ओमान र आयरल्यान्डबीच पनि सोहि समयमा खेल हुँदैछ। आजको खेलमा विजेता टोली अष्ट्रेलियमा हुने टी– २० विश्वकप क्रिकेट खेल्नेछन्। नेपाल र युएईबीच भएका पछिल्ला ४ ओटा टी–२० प्रतियोगितामा दुईटै टोलीले समान २ जित र २ हार बेहोरेका छन्

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ४५२ पटक पढिएको
  • श्रीलंका र भारत जाने भन्दै भिजिट भिसामा दुबई जाने प्रयास, अध्यागमनले आठजनालाई फर्कायो

    काठमाडौं,फागुन १० गते –  त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार  दुबई , केन्या, कतार र  कुवेत हिँडेका ८ जना नेपालीलाई  शंकास्पद यात्राु भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।  उनीहरुले कसैले पनि  भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि  गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुबई छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका  छन्।भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २१२ पटक पढिएको
  • स्यालको टोकाईबाट १५ जना घाइते

    सर्लाही,फागुन १० गते – जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका– २ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्ए काबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर– २, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ४०४ पटक पढिएको
  • एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

    काठमाडौं,फागुन १० गते – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि रु यो प्रश्न सर्वोच्च अदालत पुगेको छ ।वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन नमिल्ने वरिष्ठ अधिवक्ता डा। भण्डारीको जिकिर छ । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको रा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २०९ पटक पढिएको
  • जंगलमा विदेशबाट फर्किएका युवाको हत्या प्रकरण : शंकास्पद तीन जना पक्राउ

    सुनसरी,फागुन १० गते – झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएनन् ।अहिले अनुसन्धानकै क्रममा रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानका आधारमा शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीको भनाइ छ ।  मृतक सिग्देल हालै वैदेशिक रोजगारीबाट फर्केको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १२८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२