X wada

मुख्य समाचार

    Showing १,५३१-१,५४० of २,९६८ items.
  • जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

    नेपालगञ्ज,फागुन १८ गते – जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए ।  बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानिया

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११५ पटक पढिएको
  • आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं,फागुन १८ गते – नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ  ८२ पैसा 

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १२० पटक पढिएको
  • एमसीसी परियोजनाका लागि कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता (सूचनासहित)

    काठमाडौं,फागुन १८ गते – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सञ्चालनका लागि १० जना कर्मचारीको माग गरिएको छ।गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि मंगलबार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एक सूचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको हो ।एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।हेर्नुहोस्सू चना

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १४१ पटक पढिएको
  • करेन्ट लागेर वृद्धको मृत्यु

    सिरहा,फागुन १८ गते – रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो । स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११७ पटक पढिएको
  • नारायणकाजी र विप्लवबीच भेटवार्ता, सहकार्यको प्रस्ताव

    काठमाडौं,फागुन १८ गते – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु बीच भेटवार्ता भएको छ। एमसीसी अनुमोदनको विषयमा प्रचण्डसँग मतभेद राखेका श्रेष्ठ र विप्लवबीच बुधबार बिहान भेट भएको हो। पार्टीभित्र अन्तरद्वन्द्व चर्किएको समयमा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।श्रेष्ठ निवास हात्तिवन पुगेका विप्लवले भेटवार्तामा एमसीसीको विषयमा प्रचण्डले जबर्जस्ती गरेको भन्दै राष्ट्रियताका पक्षधर एकजुट हुनुपर्ने बताए। भेटमा विप्लवले श्रेष्ठलाई पार्टी एकता गरेर अगाडि बढ्न आग्रह गरेका छन्। श्रेष्ठले पार्टी फुटाउने लक्ष्य नभएपनि अध्यक्ष कमरेडको अभिव्यक्त

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १२७ पटक पढिएको
  • त्रिशुली नदीमा नेपालकै पहिलो स्काई रोप साइक्लिङ सञ्चालनमा

    सिरहा,फागुन १८ गते – पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमा  स्काई रोप साइक्लिङ निर्माण गरेको छ । काठमाडौंबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कँडेलले बताए । ’एक करोड लगानीमा साइक्लिङ तयार भएको छ’ कंडेल भने, ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुवैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काई रोप साइक्लिङ हो ।’ दुईतर्फी ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँ

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १०१ पटक पढिएको
  • मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले

    सिरहा,फागुन १८ गते – रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा सिरभारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको  छ ।शिवरात्रीको विशेष अवसरमा आयोजना भएको  मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १७४ पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार, के(के छन् एजेण्डा :

    काठमाडौं,फागुन १८ गते –  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल हुनेछ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।महाधिवेशनको हलबाट पदाधिकारीको संख्या र पदाधिकारी निर्वाचन गर्न नसकेपछि टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो । तर केन्द्रीय कमिटीको पहिलो बैठ

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११७ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन १८ गते – नेपालमा सुनको मूल्य एक लाख नजिक पुगेको छ। बुधबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। आज छापावाल सुनको मूल्य ९९ हजार ५०० र तेजावी सुनको मूल्य ९९ हजार कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा किचबेच भएको थियो।रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । बजा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १०७ पटक पढिएको
  • छिमेकसँग प्रगाढ सम्बन्ध

    काठमाडौं,फागुन १८ गते – नेपाल विश्वका दुई ठूला र शक्ति सम्पन्न विशाल राष्ट्रको बीचमा छ। नेपालले विगतदेखि नै दुवैतिरको संरक्षण र सहयोगसमेत प्राप्त गर्दै आएको छ।हरेक देशको अर्को देशसँग आआफ्नै कूटनीतिक तथा राजनीतिक सम्बन्ध हुन्छ। कुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही देखिन्छ। जति राम्रा काम भए पनि त्यसको प्रशंसा गर्ने संस्कार देखिँदैन।बरु आलोचना गर्ने क्रम निरन्तर रहन्छ। यस्ता राष्ट्र पनि छन्, जसले निरन्तर रूपमा अवाञ्छनीय गतिविधि सञ्चालन गरिरहन्छन्। त्यसको विरोधमा कहिलेकाहीँ प्रदर्शन र नकारात्मक आवाजसम्म उठ्ने गरेको देखिन्छ। तिनमा त्यस्तो विध्वंस र अप्रिय काम–क

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२