X wada

मुख्य समाचार

    Showing १,२५१-१,२६० of २,९६८ items.
  • पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

    काठमाण्डौ–सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध(तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ।बैठकमा बोल्दै कार्यकारी अधिकृत पौडेलले दिनभर कालोपत्रे गरी रातिबाट फोहोर व्यवस्थापन गर्ने व्य

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १५७ पटक पढिएको
  • जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

    काठमाण्डौं,चैत २३ गते । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल ९जीवनजल० उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।नेपालमा आठवटा उद्योगले जीवनजल उत्पादन गर्दै आएकोमा हाल एकरदुईवटा उद्योगले मात्रै उत्पादन गरिरहेको छ । त्यो पनि ती उद्योगसँग कच्चा पदार्थ मौज्दात रहुञ्जेल मात्रै हो। अब खरिद गरेको कच्चा पदार्थबाट प्रतिप्याकेट १० रुपियाँमा जीवनजल उत्पादन गर्न सकिने अवस्था नरहेको उद्योगीहरू बताउँछन् । ।नेपाल औषधि उत्पादन सङ्घका उपाध्यक्ष सन्तोष बरालले भारत, बङ्गलादेश र चीनबाट महँगोमा कच्चा पद

    • प्रकाशित मितिः चैत २३, २०७८
    • १७० पटक पढिएको
  • कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई

    बारा, चैत २२ गते । बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस वर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँबालीलाई बेमौसमी वर्षाबाट क्षति हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।बाराका कृषकले यस वर्ष विभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २।८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।गतवर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती हुँ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २०२ पटक पढिएको
  • राष्ट्रपतिबाट पाँच अध्यादेश जारी

    काठमाडौं, चैत २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यौनजन्य हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने तथा फौजदारी कसूर कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने लागयतका पाँच वटा अध्याधेश जारी गर्नुभएको छ ।उहाँले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २३० पटक पढिएको
  • आचारसंहिता कार्यान्वयनका लागि ७९ राजनीतिक दलबाट प्रतिबद्धता

    काठमाडौं, चैत २२ गते। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि ७९ वटा राजनीतिक दलबाट प्रतिबद्धता लिएको छ।मङ्गलबार आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गर्न ७९ वटा दललाई आयोग बोलाएको थियो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि मङ्गलबार प्रतिबद्धता लिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।उहाँका अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेर पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हु

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १६५ पटक पढिएको
  • पर्सा निकुञ्जमा ३ वटा गैंडा

    पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा स्थायी रूपले बसोबास गरिरहेको पाइएको छ । निकुञ्जमा यस वर्ष गरिएको गैंडा गणनाको हालै आएको नतिजाले निकुञ्जमा ३ वटा गैंडा रहेको देखाएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहकाअनुसार निकुञ्जको मकवानपुरस्थित रमौली प्रतापपुर पोस्ट क्षेत्रमा ३ वटा गैंडा देखिएको छ । उनले निकुञ्जमा ८ वटासम्म गैंडा रहेको अनुमान रहे पनि गणनामा ३ वटा मात्र फेला परेको बताए । ‘निकुञ्जकर्मीको पटकपटकको स्थलगत भ्रमणबाट निकुञ्जमा ८ वटासम्म गैंडा रहेको हाम्रो अनुमान छ,’ उनले भने,‘तर गणनाको समयमा ३ वटा मात्र फेला परेको हुनसक्छ ।’जनवरी ४ बाट १ महिनासम्म पर्सालगायत, चितवन, बर

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १९९ पटक पढिएको
  • मतदाता नामावलीको विवरण लिन रुपैँया लाग्ने, कुन तहमा कति ?

    काठमाडौं,चैत २२ गते । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।‘केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २०० पटक पढिएको
  • मालबाहक रेल छिट्टै सञ्चालन हुने :मन्त्री यादव

    जनकपुर,चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे सेवाको नियमित सञ्चालन मधेश प्रदेशको विकासको लागि कोशेढुँगा साबित हुने बताएकी छिन् ।विभिन्न बाधा अवरोधका वावजुद निर्धारित समयमै रेल्वेको सुरुवात गर्न सक्नु मधेश प्रदेशवासीकै लागि ठूलो सफलता रहेको उनले बताइन् । जनकपुर उद्योग वाणिज्य संघले सोमबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले भनिन,‘नेपाल भारत सीमामा भन्सारको यथाशीघ्र भन्सारको व्यवस्थापन गर्ने तयारी छ र सो पछि छिट्टै मालवाहक रेल सेवा सञ्चालनको योजना छ।’ भारतबाट नेपालसम्म आयात निर्यातको लागि मालवाहक रेल आवश्यक रहेकोले यसको लागि मन्त्रालयले पहल सुरु भइ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १४८ पटक पढिएको
  • बन्दै गरेका दुई पुल भत्किए

    काठमाडौँ, चैत २२ गते । दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ । स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, चापाकोट नगरपालिका ८

    • प्रकाशित मितिः चैत २२, २०७८
    • १३६ पटक पढिएको
  • सिन्धुलीमा बन्दै गरेको पुल भत्कियो

    काठमाडौं,चैत २१ गते । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ ।आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना भत्काएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थ

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२