X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing ८१-९० of १३२ items.
  • विश्व मानव अधिकार दिवस

    सिरहा,मंसिर २४ गते – आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको उपलक्ष्यमा प्रधानमन्त्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३१ पटक पढिएको
  • ‘नयाँ भेरियन्टविरुद्ध अहिलेका सबैखाले खोपले काम गर्छ’

    बेलायत,मंसिर २२ गते – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् । डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए । उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए । खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १३७ पटक पढिएको
  • हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटको मृत्यु

    सिरहा,मंसिर २१ गते –पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।इन्टर(सर्भिस पब्लिक रिलेसन ९आईएसपीआर० का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए । दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन। जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १२१ पटक पढिएको
  • पाकिस्तानलाई साउदी बरब दियो ३ अर्ब डलर ऋण

    सिरहा,मंसिर २० गते  – पाकिस्तानले शनिबार साउदी अरबबाट आर्थिक समर्थनको प्याकेज स्वरुप ३ अर्ब डलरको ऋण प्राप्त गरेको प्रधानमन्त्रीका वित्तिय सल्लाहकारले बताएका छन् । साउदीबाट लिएको सो ऋण प्याकेजको सम्झौता अनुरुप एक वर्षका लागि ४ प्रतिशत ब्याज दरमा रहेको छ ।पछिल्लो समय बढ्दो आर्थिक चुनौतिका कारण पाकिस्तानले विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको छ । उपभोग्य वस्तुको मूल्य बढ्नेदेखि विदेशी विनिमयमा गिरावट अनि घट्दो मुद्राले पाकिस्तान चरम आर्थिक संकटमा पर्ने उच्च जोखिममा पुगेको छ ।केन्द्रिय बैंक डाटाका अनुसार पाकिस्तानको कूल तरल विदेशी विनिमय सञ्चित हाल केबल २२ हजार मिलियन डलर रहेको छ ।वित्तिय

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • ११४ पटक पढिएको
  • भारतमा सुरक्षा बल र स्थानीयबीच झडप, १३ जनाको मृत्यु

    सिरहा,मंसिर १९ गते – भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डको मोन जिल्लामा शनिबार राति सुरक्षा बल र स्थानीयबीच हिंसात्मक झडप भएको छ। सुरक्षा बलको गोलीबारीमा १३ युवाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतकको संख्या अझ बढ्न सक्ने पनि बताइएको छ।आतंकवादी संगठन एनएससीएनसँग युवा संलग्न भएको आशंकामा यो गोलीबारी गरिएको बताइएको छ । रिपोर्टका अनुसार घटनापछि आक्रोशित गाउँलेहरूले सुरक्षा बलको गाडीमा आगजनी गरेका थिए । आक्रमणमा मारिएकाहरू पिकअप मिनी ट्रकबाट फर्किरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नागाल्याण्डका मुख्यमन्त्री नेफिउ रियोले घटनाको निन्दा गरेका छन् । यसको उच्चस्तरीय एसआईटीले अनुसन्

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १४४ पटक पढिएको
  • ज्वालामुखी विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु , हजारौं विस्थापित

    न्डोनेसिया,मंसिर १९ गते – जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको सीएनएनमा समाचार छ । विष्फोटपछि माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको छ । पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढन सक्ने भनिएको छ । ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सीले ज्वालामुखी विष्

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १४० पटक पढिएको
  • सामुन्द्रिक चक्रवातको प्रभाव

    सिरहा,मंसिर १८ गते – जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र भारी हिमपातको सम्भावना रहेको जनाएको छ।जारी बुलेटिनमा भनिएको छ,‘बंगालको खाडीको मध्य पश्चिम भु(भागमा शुक्रबारबाट जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। चक्रवात शनिबार बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्वतर्फ सर्ने देखिएको छ।’ चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेतापनि यसको अप्रत्यक्ष प्रभावले शनिबार रातीबाट प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्र

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • १३१ पटक पढिएको
  • बेलायतका ३० हजार मानिस अझै अन्धकारमा

    लण्डन,मंसिर १६ गते – बेलायतमा करिब ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य छन् । करिब पाँच दिनअघि आएको अर्वेन आँधीका कारण विद्युत अवरुद्ध हुँदा त्यहाँका ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य भएका हुन् ।उत्तरी इग्लयाण्ड र स्कटल्याण्डमा मात्र ३० हजार मानिस विद्युत् विना जीवन चलाइरहेको युरो न्युजमा खबर छ । यस हप्ता अर्वेन आँधीपछि परेको भारी हिमपात र हावाहुरीका कारण बेलायतका विभिन्न क्षेत्रको पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।अर्वेनका कारण हालसम्म तीन मानिसले ज्यान गुमाइसकेका छन् । आँधी प्रभावित क्षेत्रका करिब ९५ प्रतिशत मानिस प्रभावित भएको बताइएको छ । प्रतिघण्टा १६० किलोमिटरको वेगमा आएको अर्वेन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • ११९ पटक पढिएको
  • रुसको कोइला खानीमा दुर्घटनामा ५२ को मृत्यु, अझै दर्जनौं बेपत्ता

    मस्को,मंसिर १० गते – रुसको एक कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ। बिहीबार आगलागीबाट भएको दुर्घटनामा खानीमा काम गर्ने मजदुर र उद्धारकर्ता गरी मृतकको संख्या ५२ पुगेको हो। रुसी अधिकारीहरुका अनुसार करिब २५० मिटर गहिरो भुमिगत खानीबाट मिथेन र कार्बन मोनोअक्साइड  ग्यास विस्फोट हुँदा आगलागि भएको थियो। आगलागिपछि निस्केको विषाक्त धुँवाका कारण खानीभित्रै मृत्यु भएका ५२ जनाको लास फेला परेको स्थानीय मिडिया टास र आरआइए–नोभोस्टीमा खबर छ। मृत्यु हुनेमा  ६ जना उद्धारकर्मी र ४६ जना कामदार रहेकोसमेत बताइएको छ। बिहीबार दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रको

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १४३ पटक पढिएको
  • जोधपुरको फोर्टमा विवाह गर्दै कट्रिना कैफ

    मुम्बई,मंसिर ४ गते – बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चाले यतिबेला मुम्बई नगरीमा छाएको छ। उनीहरु छिट्टै नै विवाहको मिति सार्वजनिक गर्न लागेको भारतीय पत्रिका इन्डिया टुडेले खुलासा गरेका छन्। समाचारअनुसार यी जोडीले धुमधामका साथ विवाहको तयारी थालेका छन्।स्रोतको हवाला दिइएको समाचारअनुसार उनीहरु राजस्थानको जोधपुरस्थित फोर्टमा विवाह आयोजना गर्दैछन्। त्यसको तयारीका लागि एक टोली जोधपुर पुगेको बताइएको छ। विवाहका लागि कार बुकिङदेखि लिएर ड्रेज डिजाइन र मण्डपस्थल डिजाइनका कामहरु तीव्ररुपमा भइरहेको बताइएको छ।यी जोडीले केही वर्षदेखि डेट गरिरहेको बताइन्छ। तर सार्वजनिकरुपमा दुवै

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • ११० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२