X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing २१-३० of १३२ items.
  • भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण

    काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न राजनीतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिनुभएको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले लामो अन्तरालपछि नेपालका प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण भएकाले यसको महìव भएको बताउँदै भन्नुभयो, “दुई देशबीच केही समस्या थिए, त्यसको पृष्ठभूमिमा भएको भ्रमणलाई सकारात्मक र महìवपूर्ण रूपमा हेरिनुपर्छ । यो सम्बन्धको सुरुवात हो ।”विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २२५ पटक पढिएको
  • श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

    काठमाडौं,चैत २१ गते। आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।कर्फ्यु उल्लंघन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १३९ पटक पढिएको
  • एनआरएनए सउदीका अध्यक्षलाई गृह गाउँमा भव्य स्वागत दक्षता नै आजको सबैभन्दा ठुलो सम्पति हो:एनआरएनए अध्यक्ष डम्बर कुमार

    बद्री नारायण यादवसिरहा,चैत्र १९ गते । आजको आधुनिक युगमा दक्षताको सबैभन्दा बढि महत्व रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए)सउदीका अध्यक्ष डम्बर कुमार यादवले बताए । गाउँ आगमनको अवसरमा उज्जवल समाज कल्याण समिति विष्णुपुर गाउँपालिका–४ थल्हाकट्हाले आयोजना गरेको स्वागत् समारोहमा बोल्दै बताएका हुन् । गृह गाउँ आएको अवसरमा स्थानीय युवाहरुले डम्बर कुमार यादवलाई जनकपुरको विमान स्थलबाट स्वागत् गर्दै बेहुला भैm सजाएर सिरहा जिल्ला ल्याइपुर्‍याए । उनलाई लक्ष्मीपुर चौकबाटै सजिसजाउ गाडि र बाजाका साथ फुलको माला र अवीर लगाई गाउँ परिक्रममा गराउदै कार्यक्रम स्थलमा पुर्‍याएको थियो । आयोजित स्वागत् तथा सम्मान समा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • २१० पटक पढिएको
  • आइसीसी विश्वकप क्रिकेट:नेपाललाई २०५ रनको लक्ष्य

    सिरहा-आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी ९पीएनजी० ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।शृंखल

    • प्रकाशित मितिः चैत २, २०७८
    • ५३८ पटक पढिएको
  • युक्रेनको सैन्य तालिम शिविर हमलामा परी ३५ जनाको मृत्यु

    काठमाडौं,फाल्गुन २९ गते । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा उल्लेख छ ।रुसले आज बिहान लडाकु विमानमार्फत् याभोरिभस्थित एक सैन्य अड्डामा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । रुसी सेनाले पश्चिमी मुलुकले दिँदै आएका हतियार राख्न थालिएको र युद्धग्रस्त अन्य क्षेत्रबाट भागेर आउने मानिसको आश्रय स्थल बनेको लभिभल

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १७४ पटक पढिएको
  • भिजिट भिसामा कडाइ, के–के छ नयाँ व्यवस्था ?

    काठमान्डौं ,फाल्गुन २९ गते । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो ।भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ ।विभागलाई लेखेको पत्रमा

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १३५ पटक पढिएको
  • व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

    काठमाडौं, फागुन २७ गते –  अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्र

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १९५ पटक पढिएको
  • रुसद्वारा युरोपमा दुई सयभन्दा बढी वस्तु निर्यातमा रोक

    मस्को,फागुन२७ गते –  रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपोली देशहरुले रुसमा क्रमशस् लगाएका थिए। प्रतिबन्धको सामना गरिरहेको रुसले पनि त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ। रुसी अर्थ मन्त्रालयले रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने चेतावनी दिंदै उक्त कार्य  रुसमाथि थोपरिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया भएको बताएको छ। रुसले मैत्रीपूर्ण व्यवहार न

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १८२ पटक पढिएको
  • उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी दावी

    बेलायत,फागुन २७ गते – अमेरिकाले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको दावी गरेको छ। अमेरिकाले उत्तर कोरियाको उक्त कदम प्रति गम्भीर आपत्ती जनाएको छ।उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा त्यस्ता प्रकारका उपग्रहको विकाशमा केन्द्रित भएर क्षेप्यास्त्र परीक्षण गरेको दावी गरेको छ। उत्तर कोरियाले परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्रले अमेरिका सम्म मार हान्न सक्ने क्षमताको रहेको छ।  पेन्टागनका प्रवक्ता जोन किर्बीले  उत्तर कोरियाले गरेको परिक्षण अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीमा आधारित भएको दावी गरेका छन्। उत्तर कोरियाले गरेको सो परीक्षणले सु

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५४ पटक पढिएको
  • श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको ११६ वर्षको उमेरमा निधन

    कोलम्बो,फागुन २७ गते –  श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।  उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो । उनी १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो । उनी दुई छोरा र एक छोरीकी आमा थिइन् । उनका श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो ।  उनी शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनी अस्पतालमा भर्ना&n

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२