X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ६६१-६७० of ८९३ items.
  • नवजात बच्चाको स्वास्थ्यमा समस्या,सहयोगको आग्रह

    अनुभक्त चौधरी,सिरहा,जेष्ठ १९ गते ।  सिरहाको धनगढीमाई नगरपालीका वाडा नं. २ का विपन्न परिवारका जीवन मण्डल र मन्जुला मण्डलले सहयोगको लागि सहयोगी हाथहरुलाई आग्रह गरेको छ । जेष्ठ पन्द्र गते राम कुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पतालमा जीवन र मन्जुलाको पहिलो सन्तानको जन्म दिएका हुन् । नवजात बच्चालाई स्वास्थ्यमा समस्या आएपछि आई.सी.यू.मा राख्न चिकित्सकले सल्लाह दिएपछि अहिले उनीले सप्तऋषि अस्पताल लहानमा उपचार गराइरहेका छन् ।ज्यालादारी मजदुरी गरी गुजारा चलाउदै आईरहेका मण्डलले बच्चा उपचारको लागि लागेको चालिस हजार ऋण समेत लिइसकेका छन् तर चिकित्सकले अझै एक लाख जति रकमको बन्दोवस्त गर्न भने

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • १७८ पटक पढिएको
  • ईन्द्र मन्दिरको जिर्णोदार तथा पुनःनिर्माण

    सिरहा,जेष्ठ १८ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र वरियारपट्टी गाउँपालीका वडा नं.१ स्थित बडहरीमा अवस्थित वर्षौ पुरानो ईन्द्र मन्दिरको जिर्णोदारको लागि मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले प्रदान गरेको २० लाख रकमबाट मन्दिरको पुनःनिर्माण कार्य भईरहेको छ । २०३९ सालमा स्थापना भएको इन्द्र मन्दिरको जिर्णेदार अभावका कारण मन्दिरको सौन्दर्यकरण घट्दै गएको थियो । मधेश प्रदेश सरकारको सहयोगले मन्दिरको पुनःनिर्माण हुन थालेपछि स्थानीय खुशी भएका छन् । आस्थाको केन्द्रको रुपमा रहेको ईन्द्रम मन्दिरमा भदौ महिनाको पूर्णिमामा धुमधामसँग भव्य तरिकाले मेला लाग्ने गरेको छ । ईन्द्र मेलामा सिरहा

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • १९४ पटक पढिएको
  • नेपाल पनि बढ्यो मंकिपक्सको जोखिममा, १४ मुलुकमा गरी २ सय जना संक्रमित

    काठमाडौं,जेष्ठ १८ गते । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् ।संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन् ।मंकिपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ । संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन स

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • २१९ पटक पढिएको
  • माओवादी केन्द्रद्वारा कार्वाही

    १७ जेठ, सिरहा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका सिरहाका आधिकारिक उम्मेद्वार विरुद्ध अन्य पार्टीलाई सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी केही व्यक्तिहरुलाई कार्वाही गरेको छ । माओवादी केन्द्र धनगढीमाई नगर  समितिको कार्वाहीमा पर्नेहरुमा प्रदेश सम्मेलन समितिका किसुन मण्डल, श्रीप्रसाद यादव, नगर सल्लाहकार समितिका कुसुम कुमार मोक्तान, जेष्ठ कम्युनिष्ट मंचका अध्यक्ष सिंहेश्वर महतो, नगर समिति (नेकपा माओवादी केन्द्र) का उपाध्यक्ष बुद्धिलाल चौधरी, नगर समिति सदस्यहरु रामनाथ महतो, गणेश कुमार मोक्तान, सुरेश कुमार महतो, सोमबहादुर लामा र बलिर

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • १,०९५ पटक पढिएको
  • मानसिक रोगको उपचार गरे ८० प्रतिशत नियन्त्रण हुन्छ

    काठमाण्डौ,जेष्ठ १३ गते । पछिल्लो समय जुनसुकै उमेर समूहका मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ ।त्यसैगरी, अपाङ्गता गराउने प्रमुख १० कारकहरु मध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । अस्पताल आउने पाँच जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिने चिकित्सक बताउँछन् । लगनखेलस्थित मानसिक अस्पतालमा गत आर्थिक वर्ष मात्रै ३५ हजार मानसिक बिरामीले ओपिडीमा सेवा लिएको अस्पतालका निर्देशक

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १४४ पटक पढिएको
  • फाइजरद्वारा ४५ न्यून आय भएका मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

    काठमाण्डौ,जेष्ठ १३ गते । फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।सम्झौता अनुसार फाइजरले अमेरिका र युरोपेली संघमा उपलब्ध फाइजरका सबै प्याटेन्ट, उच्च गुणस्तरका औषधिहरू र भ्याक्सिनहरू ४५ कम आय भएका देशहरूका १.२ बिलियन मानिसहरूलाई गैर(नाफाको आधारमा उपलब्ध गराउने छ। यो सम्झौताले कम आय भएका देशहरू र बाँकी विश्वका बीचमा रहेको स्वास्थ्य असमानतालाई धेरै हदसम्म कम गर्न सहयोग गर्ने विश्वास फाइजरले लिएको छ।फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्लाले स्वास्थ्य सेवामा रहे

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १५८ पटक पढिएको
  • भरतपुर महानगरपालिकाका प्रमुख दाहाल चढेको गाडी दुर्घटना

    काठमाण्डौ,जेष्ठ १३ गते । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ।ललितपुरको जावलाखेलमा दिउँसो तीन बजेको समयमा गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबाट दाहालको निधारमा चोट लागेको भरतपुर महानगरपालिकाका पूर्व प्रेस सल्लाहकार सुरेसचन्द्र अधिकारीले जानकारी दिए।उनका अनुसार दाहालको टाउँकोमा सामान्य चोट लागेको छ। सिटि स्क्यानबाट सामान्य रिपोर्ट आएको अधिकारीले बताए। दाहाल बिरामी आमालाई भेट्न दुई दिन अघि काठमाडौँ गएकी थिइन्। उनीसंगै श्रीमान अर्जुन पाठक, बहिनी गंगा दाहाल रहेको बताइएको छ। उनलाई केही नभएको अधिकारीले बताए। नागरिक न्युज

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १४९ पटक पढिएको
  • साढे पन्ध्र सय विद्युतीय सवारी साधन आयात

    काठमाण्डौ,जेष्ठ १३ गते । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा साढे १५ सय विद्युतीय सवारीसाधन नेपालमा आयात भएका छन्। भन्सार विभागले हालसालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९को वैशाख मसान्तसम्मको अवधिमा चार अर्ब ५२ करोड रूपैयँ खर्चेर १५ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात गरेको जनाएको छ।  भन्सार विभागका अनुसार चालु आवमा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनमा विशेष गरी एक सय किलोवाट क्षमताका कार, जीप, भ्यान र एक सयदेखि १५० किलोवाट क्षमताका विद्युतीय सवारीसाधन ठूलो संख्यामा आयात भएको देखिन्छ। चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म तीन अर्ब २४ करोड ३३ लाख खर्चेर ११ सय ३ वटा स

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १७० पटक पढिएको
  • रौतहटको गरुडामा एमालेलाई कठिन ,उपप्रमुखमा कांग्रेसकी चोधरी फराकिलो जित

    रौतहट जेष्ठ १२ गते । रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्। नेकपा एमालेका कलवारले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेससँग निकै कडा संघर्षमा कठिन जित निकाल्न सफल भएको छ।गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कन्थमनिप्रसाद कलवारले ४ हजार ५ सय ६४ मत ल्याइ जित निकाल्दा नेकपा एकीकृत समाजवादीका बृजकिशोर यादवले ४ हजार ५ सय २६ मत ल्याएका छन् भने कांग्रेसका सुनिलकुमार यादवले ४ हजार ४ सय ९८ मत प्राप्त गरेका छन्।गरुडा नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसले निकै फराकिलो मतान्तरले जित हासिल गरेको छ। उपप्

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२