X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ४८१-४९० of ८९३ items.
  • नागरिकता विवादको टुङ्गो नलगाएसम्म रवि लामिछाने विदेशी नागरिक : बास्तोला

    काठमाडौं, पुस १२ गते । नेकपा ९बहुमत०का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुङ्गो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुङ्गो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, ‘जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्दा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाइँदैन । यसले के देखाउँछ भने यहाँ कुनै नैतिकता छैन । विदेशी नागरिकलाई नेपालको

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १४९ पटक पढिएको
  • निर्वाचन आयोग: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन माघ २८ भित्र गर्ने तयारी

    काठमाडौं, पुस १२ गते । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १३७ पटक पढिएको
  • जसपाले संसदीय दलको नेता चयन गर्न यस्तो छ निर्वाचन तालिका

    काठमाण्डौ,पुस १२ गते । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ ।यस्तै १२ बजेदेखि दिउँसो १२:३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्‍म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २स्३० बजेसम्‍म उम्‍मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।त्यसपछि २:३० बजेदेखि ३:३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।प्रतिनिधिसभ

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १४१ पटक पढिएको
  • तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने : गृह मन्त्रालय

    काठमाण्डौ,पुस १२ गते । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १३५ पटक पढिएको
  • एक वर्षमा १० जनाको हत्या, ४० जनामा यौनदुर्व्यवहार

    महोत्तरी,पुस १२ गते । महोत्तरीमा पछिल्लो वर्ष अपराधजन्य क्रियाकलापमा वृद्धि भएको पाइएको छ। एक तथ्यांकअनुसार  २०७८ मा बलात्कार,बलात्कार प्रयास र यौनदुर्व्यहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वनजिक भएको छ।महोत्तरीको जलेश्वरमा सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमकाबीच सो तथ्यांक सार्वजानिक गरिएको हो । इन्सेक महोत्तरीका जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लाभरिमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अभिलेख गरेका घटनाहरूको प्रस्तुत गरेका थिए । सार्वजनिक गरिएको तथ्यांकअनुसार परिव

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १३० पटक पढिएको
  • ८ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाण्डौ,पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।अनलाईन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १५२ पटक पढिएको
  • लाखौको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

    रौतहट,पुस ११ गते । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्री र सेवन निषेध गरिएको छ । सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गरिन्छ ।रौतहटको राजदेवी नगरपालिका(९

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १६२ पटक पढिएको
  • माओवादी केन्द्र :आजै सानो आकारको मन्त्रिमण्डल बनाउने

    काठमाण्डौ,पुस ११ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा ९माओवादी केन्द्र०ले निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज ९सोमबार० बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो । श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ । गोरखापत्र अनलाईन बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १४८ पटक पढिएको
  • जनमत पार्टी सरकारमा जान्छ:राउत

    काठमाण्डौ,पुस ११ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने ।सरकारमा आफैं जाने र नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १४२ पटक पढिएको
  • सरकारमा नजाने, समर्थन मात्र गर्ने : राप्रपा

    काठमाण्डौ,पुस ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’अनदाईन खवर बाट

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १४८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२