X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ३८१-३९० of ८९३ items.
  • हात्तीको आक्रमणले एकको मृत्यु

    सिरहा, फल्गुन २४ गते। हात्तिको आक्रमणबाट सिरहाको गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षिय देव प्रसाद सदाको मृत्यु भएको छ ।होलिका दिन साथीहरुसँग गाउँ नजीकैको जङ्गलमा घुम्न गएको बेला हात्तिको आक्रमणबाट घाईते भएको सदालाई उपचारको लागि स्वास्थ्यसंस्थामा पुर्याउनु अघीनै  सदाको मृत्यु भई सकेको वडा अध्यक्ष धनप्रसाद लामाले जानाउनु भयो। सदाको छात्ति र दाहिने खुट्टामा गहिरो चोट देखिएको स्वास्थ्यकर्मी नरेश लामाले बताए।होलिको दिन भएकोले घरमा खानपीन गरी  घुम्न गएको बेला घटना भएको सदायको दिदि सुनिताले बताउनु भयो। उनले भने, ‘म पनि बाख्रा लिएर चराउन हिडे, उनीपनि साथीहरुसँग घुम्न गएको थियो, गाउँमा हात

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • २५० पटक पढिएको
  • पुल निर्माणको कार्य तत्कालै शुरु हुने:मन्त्री श्रेष्ठ

    सिरहा,फाल्गुन १५ गते । हुलाकी राजमार्ग खण्ड अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल संचालन नै नभई भत्किएको करिव २० महिना पुगेको छ । भत्किएको पुल स्थलगत अवलोकनका लागि पुग्नुभएका नेपाल सरकारका उप प्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुल निर्माणको कार्य तत्काल शुरु हुने जनाएको छ । विशेष महत्वका साथ प्राविधिक टोलीसहित स्थलगत अनुगमनमा आइपुग्नुभएका मन्त्री श्रेष्ठले धनुषापट्टिको अस्थायी पुलको काम भोलिबाट र भत्किएको पुल निर्माणको कार्य दुई हप्ताभित्र संचालन हुने उल्लेख गर्नुभयो ।मधेश प्रदेशको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कमला पुल भाँसिदा विग

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • २२२ पटक पढिएको
  • प्रहरी नायव निरिक्षक साह लोकप्रिय बन्दै

    सिरहा,फाल्गुन १३ गते । प्रहरी मेरो साथी भन्ने अभाष जनतालाई दिलाउदै ईलाका प्रहरी कार्यालय धनगढी सिरहाका प्रमुख राकेश साह छोटो समयमा नै लोकप्रिय बन्न सफल भएका छन ।घरासी झगडा देखी सडक दुर्घटना,चोरी लगायत अपराधिक गतिविधि नियन्त्रण गरि रहेकाले सो घटनाहरु न्यायिकपूर्ण रुपमा सम्पादन गरेकाले जनताको नजरमा प्रहरी नायव निरिक्षक साह प्रहरी मेरो साथी भनेर चिनिन थालेको छ ।साह ईलाका प्रहरी कार्यालय धनगढीमा पौष महिनाको दोस्रो सातामा हाजिर भएको हो । कोई कसैलाई काखापाखा नगरी जनताको सुख दुखको साथी बन्न सफल भएको स्थानियहरु उल्लेख गर्नु भयो ।ईलाका प्रहरी कार्यालय धनगढी क्षेत्रमा कुनै किसिमको घटना हुन नदिन कार्यालय

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • ४२६ पटक पढिएको
  • हृदयघातका कारण सांसद रहमानको निधन

    काठमाण्डौ,फाल्गुन १३ गते ।  जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए ।जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १५७ पटक पढिएको
  • हेडबक्सको निर्माण कार्य तीब्र

    सिरहा,फाल्गुन १३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी सिंचाई योजनाको काम धमाधम भइरहेको छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भइरहेको कामले स्थानीय कृषकहरु खुशी भएका हुन् ।निर्माणाधिन योजनाको काम सम्पन्न भएपछि लहान नगरपालिका, सखुवानानन्कारकट्टी गाउँपालिका तथा भगवानपुर गाउँपालिका लगायत आसपासकाका सयौं हेक्टर जग्गामा सिंचाई हुने जनाइएको छ । सिंचाईको अभावमा यस भेगका स्थानीयहरुले अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । सिंचाईको समुचित व्यवस्था नहुँदा किसानहरुले बल्लतल्ल एक वाली मात्र लगाउँदै आएका छन् । सिंचाईको भरपर्दो व्यवस्था भए तीन वालीसम्म लगाउन सक्ने

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • २४५ पटक पढिएको
  • राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता

    सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ३०७ पटक पढिएको
  • लघुवितिय विरुद्ध विरोध प्रदर्शन

    सिरहा,फाल्गुन ९ गते । बचौं र अघि बढौं लघुवितिय संस्थाहरुको विरुध एक जुट हौं भन्दै सिरहाको सुखिपुरमा लधुवित्तिय संस्था  विरुद्ध नगर स्तरीय विरोध प्रदर्शन गरेको छ । लधुवित्तिय संस्थाहरु द्धारा लगाईएको समुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर,नव सामन्तीको रपमा लघुवितिय संस्थाहरु बन्द गर,आवश्यत्ता र क्षमतामा आधारित काम र दामको मुूल्याकन गर र समाजवादी अर्थतन्त्रको विकास गर लगायत माग राखी नगरपालिका स्तरीय विरोध कार्यक्रम गरेका हुन् ।लघुवितिय संस्था विरुधको संघर्ष समिति सिरहाले आयाजना गरेको विरोध कार्यक्रममा विभन्नि लघुवितमा आवद्ध महिलाहरुको सहभागिता रहेको संघर्ष समितिल

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • २६१ पटक पढिएको
  • मोटर साइकल अलपत्र

    सिरहा,फाल्गुन ८ गते । सिरहाको मिर्चैैया नगरपालिकाले वडा अध्यक्षको लागि नगर कोषबाट खरिद गरेको बाह्र वटा मोटर साइकल विगत आठ महिनादेखि अलपत्रमा परेको छ । यस अघिका वडा अध्यक्षले प्रयोग गरेको मोटर साइकल नयाँ निर्वाचित वडा अध्यक्षहरुले लिन नमानेपछि सो मोटर साइकल नगरपालिकाको परिसरमा थन्किएको हो । यस अघि दुई लाख २५ हजारको दरले १२ वटा मोटर साइकलको २७ लाख रकम नगर कोषबाट खर्चिएको थियो ।  नयाँ निर्वाचित भएर आएका वडा अध्यक्षहरुले मोटरसाइकलको सट्टा मासिक १० हजार सुविधा रकम लिन थालेपछि मोटरसाइकल थन्किएको नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले वताउनुभयो ।  नगर कोषबाट रकम खर्च

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १८६ पटक पढिएको
  • सारस्वरनाथ मन्दिरमा दर्शनार्थीहरुको घुईचो

    सिरहा,फाल्गुन ६ गते ।महाशिवरात्रीको दिन शिवको पूजा पाठ गरे मनोकामाना पूरा हुने जनविश्वासको कारण सिरहाको विभिन्न शिव मन्दिरमा पूजा पाठ गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । सिरहा नगरपालिका वडा नं. १२ मा अवस्थित पौराणिक, धार्मिक तथा ऐतिहासिक स्थल सारस्वरनाथ महादेवको दर्शन गर्न दुर दराजको ठाउँबाट अझ बढी भक्तजनहरु ओइरिएको हो ।शिवरात्रीको अवसरमा सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेको छ । दैवोको दैव महादेव भएकाले उहाँको विशेष सम्मानको लागि हेलिकप्टरद्वारा पुष्पबृष्टि गरिएको जनाएको छ । शिवरात्रीकै अवसरमा पारेर सारस्वरनाथ परिसरम

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २४३ पटक पढिएको
  • मुसहर वस्तीको शिलान्यास

    सिरहा,फाल्गुन ५ गते । बसोबासको समस्याले दुख कष्ठ भोगिरहेका लहान नगरपालिका वडा नं. १५ मेनहरबा मुसहर वस्तीमा ३८ घर परिवारका लागि घर निर्माण हुने भएको छ । वर्षौदेखि बसोबासको समस्या झेलिरहेकाहरुको लागि उनीहरुको बसोबासका लागि मुसहर बस्तिको शिलान्यास गरिएको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वताउनुभयो । एक करोड ७२ लाख पचास हजारको लागतमा बन्न लागेको बस्तिमा हरेक परिवारलाई भान्सा कोठा सहित २ कोठाको घर बन्नेछ । घर निर्माणमा लाग्ने खर्च मध्ये नगरपालिकाले १ करोड र बाँकी रकम ह्याविट्याट फर हयुम्यानिटीले भवानी एकिकृत विकास केन्द्र मार्फत उपलब्ध गरिने जनाएको छ । शिल्यानास का

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • १७२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२