X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ९११-९१८ of ९१८ items.
  • १० लाख रकम सहित दुई पक्राउ

    बर्दिवास,असोज२३ गते ।   स्रोत नखुलेको १० लाख भन्दा बढी रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकबाट नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित मनरा सिस्वा नगरपालिका ५ कटैयाका ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ का १८ वर्षीया बिन्दा कुमारी साह पक्राउ परेका हुन् ।दीपेन्द्रले पिठ्युमा बोकेको झोलाबाट राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनि लुकाइ राखेको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरा

    • प्रकाशित मितिः असोज २३, २०७८
    • ९९ पटक पढिएको
  • अन्तरसांस्कृतिक सञ्चार पर्व

    डा.कुन्दन अर्यालनेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ । सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अव

    • प्रकाशित मितिः असोज २३, २०७८
    • २११ पटक पढिएको
  • सरकारले पूर्णता पाउँदै

        सिरहा, असोज २२ गते । विगत तीन महिनादेखि पाँच जनाको भरमा मुलुक संचालन गर्दै आएको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आज पूर्णता पाउँदैछ । सरकारीय गठबन्धन दल कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र संघीय समाजवादीबीच सरकार बाँडफाँडको कुरा मिलेपछि सम्भवतः आजै दिउँसो मन्त्रिमण्डल विस्तार हुने जनाइएको छ । गठबन्धीय सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाए अनुसार आज शपथ ग्रहण हुनेछ । २९ गतेमा सरकारको नेतृत्व सम्हा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • २३१ पटक पढिएको
  • गाई जोगाउन खोज्दा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

    सिरहा–भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ ।यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।एसपी यमुना प्रसादले प्रहरी बल दुर्घटनास्थल पुगेर उद्धारकार्य सुरु गरेको जानकारी दिएका छन् । यी दुई गाडी यति बेस्सरी ठोक

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १३४ पटक पढिएको
  • एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

    काठमाण्डौ,असोज २१ गते ।नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १७६ पटक पढिएको
  • घरघरमा कलश र गणेश स्थापना

    सिरहा,असोज २१ गते । हिन्दू नेपालीहरुको महान चाडपर्व वडादशैं आजदेखि शुरु भएको छ ।महान चार्डपर्व  बडादशैंको पहिलो दिन आज बौधिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् । घटस्थापनाको समय आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुर्हतमा घटस्थापना गरी घडाको नजिक सप्तधान्य  बीक्षारो

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १६८ पटक पढिएको
  • आज देखी दशै सुरु

    जनकपुर,असोज २१ गते । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन

    • प्रकाशित मितिः असोज २१, २०७८
    • ११८ पटक पढिएको
  • प्रथम गोल्डकप संचालन

    सिरहा– स्वास्थ्य लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै आजदेखि सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित डाबरमा प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता संचालन भएको छ ।वडा दशैंको अवसरमा संचालित गोल्डकपमा १, २ र ३ नं. प्रदेश अन्तर्गतका सात वटा जिल्लाका खेलाडीहरुले भाग लिएका छन् । खेलको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गरेका हुन् ।रामधुनी युवा क्लव सुनसरी र २ नं। वाहनी ए।पी।एफ। बर्दिवासबीच भएको आजको उद्घाटन खेलमा रामधुनी युवा क्लव विरुद्ध ट्राइब्रेकरमा एक गोलले २ नंं बाहिनी ए।पी।एफ। बर्दिवासले जित हासिल गरेको छ ।भाग लिने जिल्लाका टिमहरुमा क्रमशः रामधुनी युवा क्लव सुनसरी, २

    • प्रकाशित मितिः असोज २१, २०७८
    • २८५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२