X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ८३१-८४० of ९१८ items.
  • गाँउमै नागरिकता पाएपछि खुशी

    सिरहा,कार्तिक २७ गते । बर्षौ देखी नागरिकताबाट बञ्चित एक सय ३२ जना कर्जन्हाका स्थानियहरु गाँउमै नागरिकता पाएपछि खुशि भएका छन् ।कर्जन्हा नगरपालिका वडा नं. ६ का स्थानीयहरु बर्षौ देखी विपन्न ,दलित समुदायका जनताहरु वडा कार्यालयको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय सिरहको आयोजनामा गाँउमै ९२ जना महिला,४० जना पुरुष गरी जम्मा एक सय ३२ जना नागरिकता वितरण गरिएको वडा अध्यक्ष जगदिश महतोले बताउनुभयो । आर्थिक अवस्थाले कमजोर भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सिरहा संग समन्वय गरी आज कर्जन्हा नगरपालिका वडा नं.६मा शिविर संचालन गरी वितरण गरिएको अध्यक्ष महतोले बताउनुभयो ।स्थानिय अपाङ्ग दिनेश साहले वडा क

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ३५३ पटक पढिएको
  • सेन्टरको अध्यक्षमा पुनः विश्वकर्मा

    सिरहा,कार्तिक २७ गते । प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अबिधेशन आज गोलवजारमा सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिरहा  जिल्लाको अधिवेशनबाट सर्वसहमत अध्यक्ष आशिष विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राम भरोसी यादब, समावेशी उपाध्यक्ष सन्तोष कुमार साह,महिला उपाध्यक्षमा अञ्जली राउत, सचिब मुकेश कुमार यादब (स्वामी),सह–सचिवमा राम नारायण ठाकुर,कोषाध्य सरोज कुमार पासवान लगायत दुई सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरीएको प्रेस सेन्टर नेपालको सिरहा जिल्ला अध्यक्ष आशिष विश्वकर्माले बताउनुभयो ।त्यसै गरी सदस्यहरुमा सुरेश राय,अनु

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ४०६ पटक पढिएको
  • कभर्ड हलको काम अन्तिम चरणमा

    सिरहा,कार्तिक २७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ जिरोमाईलमा निर्माणाधिन बहुआयामिकनिर्मल लामा कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढीमाई नगरपालिकाको झण्डैै डेढ करोडको लागत निर्माण हुन लागेको उक्त कभर्ड हलले खेलप्रेमीहरुको लागि लाभदायी सिद्ध हुनेछ । वरिपरि व्यवस्थित खेल मैदाननहुँदा यसअघि स्थानीय खेलाडीहरुलाई खेल खेल्न सकस भइरहेको थियो । खेल विद्यामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त गरेका खेलाडीहरु नगरपालिका अन्तर्गत रहेकोले खेलको लागि विकास गर्नको लागि कभर्ड हलनिर्माण गर्न थालिएको नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो । नगरपा

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ४३१ पटक पढिएको
  • आयोजक टिम ४ गोलले विजय

    सिरहा,कार्तिक २५ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज दोस्रो सेमी फाईनलमा आयोजक टिम महदेबा बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो सेमी फाईनलमा महदेवा ४ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको दोस्रो सेमी फाईनलमा आज बिरेन्द्र बजार एफ.सी. धनुषा र आयोजक टिम महेदवा एस.सी. विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको १३ मिनेटमै आयोजक टिमले १ गोल  गरेका थिए भने क्रमिक रुपमा ४ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आ

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ५९५ पटक पढिएको
  • जनगणना आजबाट हुदै

    सिरहा,कात्तिक २५ गते । राष्ट्रिय जनगणनाका लागि सिरहामा आजबाट जनगण्नाको गणक  परिचालन गरिएको छ । आजबाट सुरु भएको जनगणनाको लागी सात सय ४६ जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय सिरहाले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरी आजबाट गणनाको कार्य आरम्भ गरिएको जिल्ला जनगणना कार्यालय सिरहाका प्रमुख शंकर ठाकुरले जानकारी दिनुभयो  ।मंसिर ९ गते सम्म चल्ने जनगणनालाई प्रभावकारी बनाउन जिल्लाका १७ स्थानीय तहलाई गाभेर मिर्चैयो, गोलबजार, सिरहा, सुखिपुर, भगवानपुर, लहानसहित ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेको पनि ठाकुरले जानकारी दिनुभयो ।गणकहरु प्रत्येक घरमा पुगेर

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • २३३ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १२८ पटक पढिएको
  • आज मिथिलांचलमा छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाइ पूजा गरी मनाउदै

    सौगात अधिकारी जनकपुर,कार्तिक २४ गते । आज छठ पर्वको मुख्य दिन अस्ताउदो सूर्यको आराधना, उपासना  गरी हर्सोउल्लासपूर्वक मनाइँदैछ । मिथिलांचल सहित , काठमाडौंका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक देखिएको छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १५८ पटक पढिएको
  • विरेन्द्र बजार धनुषा १ गोलले विजय

    सिरहा,कार्तिक २२ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज चौथो दिन विरेन्द्र बजार धनुषाले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको चौथो दिन विरेन्द्र बजार धनुषाले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज चौथो दिन विरेन्द्र बजार धनुषाका टिम र एक्टिभ युथ क्लब वेलटार विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको ३४ मिनेटमै विरेन्द्र बजार धनुषा टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच विरेन्द्र

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ५९३ पटक पढिएको
  • तिन लाख बढीको साल (सखुवा) काठ बरामद

    सिरहा,कार्तिक २२ गते । अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा ठुलो परिमाणका साल (सखुवा) चिरान डिभिजन वन कार्यालय सिरहाले बरामद गर्नुभयो ।विशेष सूचनाको आधारमा मिर्चैया नपा ९ पुलिसपट्टाबाट जंगलमा ल्याई भाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद गरेको हो ।चुरेक्षेत्रको बाटोहुँदैै अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सव डिभिजन वन कार्यालय मिर्चैया, चोर्हवा र जिल्लाका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।उनले बरामद काठ जङ्गलक्षेत्रमा यत्रतत्र छरिएको

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ४१३ पटक पढिएको
  • सहजा सिंचाईले कृषकहरुमा खुशीयाली

    सिरहा,कार्तिक २२ गते । वर्षौदेखि अकाशे पानीको भरमा खेतीपातीगर्दै आएको सिरहास्थित औरही गाउँपालिका वडा नं. ३ र ४ का कृषकहरुलाई प्रदेश सरकारको सहयोगले सहजानदीमा हेडबक्स, क्यानललगायतका संरचना निर्माण गरिदिएपछि कृषकहरुको मुहारमा खुशीयाली छाएको छ । प्रदेश नं. २ सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालय अन्तर्ग जलश्रोत तथा सिंचाई विकास कार्यालय सिरहा मार्फत् सहजा नदीमापाँच करोड ६० लाखको लागतमा हेडबक्स, क्यानल लगायतका संरचनानिर्माण भएर कृषकहरुको खेत खेतमा सिंचाई हुनथालेपछि आफूहरु खुशीभएको स्थानीय अशेश्वर यादवले जनाउनुभयो । हेडबक्स नभइदिंदा औरही वडा नं. ३ र ४ का खजनपुर, इटाटार, गोठ लगायतवरिपरिका

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • २२७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२