X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ८२१-८३० of ९१८ items.
  • माओवादी केन्द्र कमजोर भयो भने देश दुर्घटनामा पर्छ : प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने– ‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामी मात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेण्डा कमजोर हुन्छन्

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १५१ पटक पढिएको
  • सर्वसाधारण जनगणनाबाट वञ्चित

    सप्तरी,मंसिर ११ गते । सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ। राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज(४ का सुरेश मुखियाले बताए। उनले भने, गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।उनले भने, छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १२५ पटक पढिएको
  • आज माओवादी केन्द्रको पालिकाको सम्मेलन, प्रचण्डले भर्चुअल सम्बोधन गर्ने

    सिरहा,मंसिर ११ गते । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् ।माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १३४ पटक पढिएको
  • समाजवादीसँग टक्कर लिनेहरु सखाप हुने ः अध्यक्ष नेपाल

    सिरहा,मंसिर ९ गते ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिंदै आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको वताउनुभयो । बुधबार सिरहाको लहान आयोजित जिल्ला कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले कर्णाली प्रदेश लगायतका ठाउँमा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गाउँ गाउँबाट प्रवेश लहरको कारण एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली बनेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले आसन्न एमालेको महाधिवेशनमाथि टिप्पणी गर्दै अध्यक्ष नेपालले एमाले किसान मजदुर पार्टी भनिए

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २३१ पटक पढिएको
  • तान्त्रिक सिद्धका लागि धामीझाँक्रीले गर्दै कमला स्नान

    सिरहा,मंसिर ३ गते। धनुषा र सिरहाकोको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुँइचो लागेको छ । धनुषाको सबैला नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन्।कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुँइचो लागेको हो ।सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् । कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १७६ पटक पढिएको
  • सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

    काठमाडौं,मंसिर १ गते । सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गर्नुभएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिनुभएको हो ।नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आउनुभएको छ ।यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गर्नुभएको थियो । तर, बारले उहाँसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १०५ पटक पढिएको
  • सर्लाही :घुस रकम सहित दुई वडा सदस्य पक्राउ

     सर्लाही,कार्तिक २९ गते । उपभोक्ता समितिको कार्य सम्पन्न सिफारिश गरेको वापत लिईएको रकम सहित दुई वडा सदस्यलाई घुस सहित अख्तियार टोलीले आज पक्राउ गरेको छ । जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका वडा नं.११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई एक लाख पचास हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज पक्राउ गरेको छ । सदस्यद्वय ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिए वापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • २४९ पटक पढिएको
  • प्रथम मेयर कप टुर्नामेन्ट प्रतियोगिता शुरु

    सिरहा, कार्तिक २८ गते । राष्ट्रियका लागी खेल,स्वास्थ्यका लागी खेल मुल नाराका साथ आज देखी सिरहास्थित सुखिपुरमा प्रथम मेयर टुर्नामेन्ट संचालन भएको छ । खेलको उद्घाटन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले गर्नुभएको हो । सुखिपुर नागरपालिकाद्दारा संचालित प्रथम मेयर कप टुर्नामेन्टको आज उद्घाटन खेलमा विराटनगर पुलिश क्लबलाई दुईका विरुद्ध सल्हेश युवा क्लब सिरहाले चार गोल गरी विजयी भएको छ । भोलि सोमबारको खेल सुखीपुर एफ.सी. सिरहा र मोतीगाढा युथ क्लव गाईघाटविच हुने आयोजकले बताएका छन् ।आज आइतबारदे देखी सुरु भएको मेयर गोल्डक प्रतियोगितामा सिरहा, धनुषा, विराटनगर, महोत्तरी लगायत विभिन्न ८ जिल्लाका

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १,०७३ पटक पढिएको
  • मुस्ताङमा हिम पहिरो ः भागदौडमा ९ घाइते

    सिरहा,कार्तिक २८ गते । मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।हिमपहिरो खसेपछि त्यसको असरबाट

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३७ पटक पढिएको
  • कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    सिरहा,कार्तिक २८ गते ।  रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकार

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२