X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ७८१-७९० of ९१८ items.
  • खाद्य पदार्थमा हुने मिसावट र कालोबजारी नियन्त्रणका लागि सहयोग गर्ने प्रतिबद्धता

    सप्तरी, १० पुस । खाद्य पदार्थमा हुने मिसावट र कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमनमा सहयोग गर्ने सप्तरीका जनप्रतिनिधि र सरोकारबालाहरुले प्रतिबद्धता जनाएका छन् ।     खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको खाद्य स्वच्छता  र गुणस्तर सम्बन्धित जनप्रतिनिधि र सरोकारबालासँगको अन्तरिक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारबालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।     खाद्य पदार्थमा मिसावट हुने क्रम बढ्ेको र बढ्दो कालोबजारीका कारण आम उपभोक्ताहरु मारमा परेको बताउँदै जनप्रतिनिधिहरुले तत्काल बजार अनुगमनका ठोस कार्यक्र

    • प्रकाशित मितिः पुस १०, २०७८
    • ८० पटक पढिएको
  • पाँच दिनको अवधिमा तीन गैंडा मरे

    चितवन,पुस ७ गते । । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन ।निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ ।गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं। १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन ।विषालु मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । त्यसको दुई दिनपछि फेरि निक

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ८५ पटक पढिएको
  • गहुकाे बीउ किसानले लुटे

    सिरहा,पुस ६ गते । गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्। गत मंसिर २९ मा खरिद गरी किसानलाई वितरण गर्न प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहुँको बिउ किसानले लगेका हुन्। पनि ढिलाइ गरेपछि किसानले गहुँको बिउ गोदाममा प्रवेश गरेर लगेका हुन्। पटकपटक आएर घन्टाैँ लाइन लागे पनि किसानले बिउ पाएका थिएनन्। किसानहरू बिहानैदेखि लाइन बसे पनि कर्मचारीहरूले वितरण गर्न ढिलाइ गरेपछि बाध्य भएर लुटेर लगेको जनमत पार्टीका स्थानीय नेता दीपेन्द्र यादवले बताएका छन्।‘गहुँको बिउ वितरणमा लापरबाही र आनकानी गरेपछि किसान बाध्य भएर लुटेर लगेका छन

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १५३ पटक पढिएको
  • गोलवजारमा छुरा प्रहारबाट एकको मृत्यु,एक घाईते

    सिरहा,पुष ३ गते।  दुई समूहविच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु र एक जना भाइते भएका छन् । सिरहाको गोलबजार नपा ६ ईटा भठ्ठा नजिक साझ करिब साढ सात बजे दुई समूह बिच छुरा हानाहान भएको छ ।छुरा प्रहारबाट गोलबजार नपा ६ डोहटियाका राम बाबु सदायकाे छोरा करिव २६ वर्षिय रामकुमार सदायको मृत्यु भएको छ । उनलालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । छुरा प्रहारबाट सोही ठाउँका बुधेश्वर सदायको २६ वर्षिय छोरा रितेश सदायको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीले दुई समूहविच झडप भएको र घाइते भएको जनाएपन

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ४,६४६ पटक पढिएको
  • मन्त्री झाँक्रीको निर्णय सचिवले गरे खारेज

    काठमाडौं,पुस ३ गते । उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्णयलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज गरिदिएको छ ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने कामहरुलाई निरन्तरता दिने भएको हो । मन्त्री झाँक्रीले उपभोक्ता समितिको काम गुणस्तरीय नभएको, भ्रष्टाचार बढेको, काममा ढिलासुस्ती भएको भन्दै खरिद सम्झौता रोक्ने निर्णय गरेकी थिइन् । त्यसअनुसार कात्तिक १४ गतेदेखि उपभोक्ता समितिमार्फत हुने सबै प्रकारका सार्वजनिक खरिद कार्य रोकिएको थियो ।त्यसलाई उल्टाउँदै सामान्य प्रशासन मन्त्रालयले काम सुचारु राख्न सबै स्थानीय तह

    • प्रकाशित मितिः पुस ३, २०७८
    • २४७ पटक पढिएको
  • शिक्षक बढुवाको बाटो खुल्यो

    ​सिरहा,पुस ३ गते । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ९८ पटक पढिएको
  • स्वास्थ्य शिविरमा त्यस भेगका पशुपालक किसानहरुको उल्लेख्य सहभागिता

    रोगलाई नियन्त्रण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्र गडमेमा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

    • प्रकाशित मितिः पुस १, २०७८
    • १७२ पटक पढिएको
  • निःशुल्क पशु शिविर

    सिरहा,पुस १ गते । पशुहरुमा आइपर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले चुरे क्षेत्र गडमेमा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ । चुरे क्षेत्रका स्थानीयको मुख्य आयश्रोत नै पशुपालन रहेकोले पशुहरुमा लाग्ने रोग प्रतिरोधात्मक औषधि लगायत पशुहरुको बारेमा परामर्श दिने उद्देश्यले नगरपालिकाले आयोजना गरेको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो । स्वास्थ्य शिविरमा त्यस भेगका पशुपालक किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो । झण्डै तीन हजार पशुहरुलाई विभिन्न रोगनिरोधक सुईहरु लगाइएको थियो भने पशुहरुमा लागेका अन्य रोगहरुको बारेमा परामर्श समेत गरेका थिए । नगर

    • प्रकाशित मितिः पुस १, २०७८
    • १७३ पटक पढिएको
  • दुई मतले हारेपछि पुनः गणनाको माग

    काठमाडौं,पुस १ गते ।  विजयकुमार गच्छदारले नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका निर्वाचन समिति गुहारेका छन् ।बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । कांग्रेसमा महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • १२१ पटक पढिएको
  • मलको लागी आन्दोलन

    सप्तरी,पुस १ गते । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् ।राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि समेत टायर बालेर प्रदर्शन गरेका छन् ।जिल्लामा ३५ हजार बोरा डीएपी आवश्यक भएकोमा ६ हजार ६ सय बोरा, ८० हजार बोरा युरिया चाहिनेमा ७ सय बोरा मात्रै आएकाले यस्तो समस्या भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।तत

    • प्रकाशित मितिः पुस १, २०७८
    • १३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२