X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ५७१-५८० of ९१८ items.
  • तुलसीपुरमा एमाले परित्याग गरी माओवादीमा प्रवेश

    सिरहा,चैत १२ गते । सिरहाको औरही गाँउपालिका तुलसियाहीमा एमाले पार्टी परित्याग गरी ६० भन्दा बढी कार्यर्कता माऔवादी केन्द्रमा प्रवेश गरेको छ ।औरही  गाँउपालिकाको वडा नं. २ तुलसिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टीको पूर्व तुलसीपुर गा.वि.स.को अध्यक्ष प्रमोद यादबको छोरा निरोज कुमार यादब,खुशिलाल यादब,रुपेश यादब,लालु यादब।मुकोश यादब,जितेन्द्र यादब,राम कुमार मण्डल सहित ६५ जना बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद सुरेश कुमार यादबको अतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै भन्ने माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • ८६५ पटक पढिएको
  • महोत्तरी सुक्खा पहिराले चुरे काछवासी त्रासमा

    महोत्तरी,चैत १२ गते । बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् ।बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् । पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ । “के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भन्नुभयो, “पहिरो गएदेखि बालक नानीहरू काखमा च्यापेर घरै बसिरहेका छौँ ।” बुधबार मध्यरातपछि ९बिहीबार उज्यालो हुनअघि० तीनतले पाखामा ठूलो आवाजले पहिरो गएपछि सन्तमाया

    • प्रकाशित मितिः चैत १२, २०७८
    • ११६ पटक पढिएको
  • अपहरित बालिकाको प्रहरी द्वारा उद्धार

    जनकपुर,चैत १२ गते ।  जनकपुरधामबाट अपहरणमा परेकी चार वर्षीय बालिकालाई प्रहरीले चौबीस घण्टाभित्रै उद्धार गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार विहीबार राति सात साढे सात बजेको समयमा बच्चा हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोज तलास गर्दै जाँदा धनुषा जिल्लाको विदेह नगरपालिका–८बाट अपहरित ध्रुब मण्डलकी छोरी सृष्टि मण्डललाई उद्धार गरिएको हो ।अपहरण कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरिएकोमा थप अनुसन्धान जारी रहेकाले नाम नखुलाइएको एसपी रजौरेले बताए । विदेह नगरपालिकाबाट भारतीय सीमावर्ती क्षेत्रतर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै अपहरणकारीहरुला

    • प्रकाशित मितिः चैत १२, २०७८
    • ११५ पटक पढिएको
  • उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

    काठमाडौँ, चैत १२ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग सधैँ सकारात्मक रहेको छ, त्यसैको कडीका रूपमा महिला अधिकृत नियुक्त गर्ने तयारी गरेका छौँ ।”काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन्स जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मु

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १७४ पटक पढिएको
  • विद्युतीयपोल गाडने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

    सलार्ही,चैत १२ गते । सर्लाहीमा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका १ त्रिवेणीका २५ वर्षीय  शिवजी महतो रहेको प्रहरीले जनाएको छ।मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा शुक्रबार पोल गाड्ने क्रममा महतोलगायत अन्य  तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।ठेकेदारमार्फत् विद्युत विस्तार काम गर्ने क्रममा ११ हजार पावर तारमा पोलमा भएको फलामे दण्डी छुन गई करेन्ट

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १६२ पटक पढिएको
  • इँटा उद्योगमा बालश्रम

    कपिलवस्तु, चैत १२ गते । कपिलवस्तुका इँटा उद्योगमा बाल श्रमिक प्रयोग हुन थालेपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । जिल्लाका इँटा उद्योगमा बाल श्रमिक देखिएपछि अनुगमन सुरु गरिएको छ । जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको टोली इँटा उद्योगमा पुगेर स्थलगत अनुगमन गरिएको थियो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा रहेका इँटा उद्योगमा अनुगमनका क्रममा बालबालिका प्रयोग भएको देखिएको छ । अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका नगरउपप्रमुख शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताउनुभयो ।इँटा उद्योगमा भारतबाट आउने कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अ

    • प्रकाशित मितिः चैत १२, २०७८
    • १४० पटक पढिएको
  • चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

    काठमाण्डौ,चैत ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गरेका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी  माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए ।  । “माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भने,  “देशी विदेशी शक्तिले च

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १५१ पटक पढिएको
  • धनगढीमाईमा निःशुल्क स्वास्थ्य शिविर संचालन

    सिरहा,चैत ११ गते। धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना सिरहा र सि.एम.सी.को त्रिपक्षीय सहयोगमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर संचालन भएको छ । विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा करिव एक सय ८० जनाले उपचार पाएका छन् । आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्ने गरी आयोजित शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित विरामीहरु फेला परेको ओरेक परियोजना कार्यालय लहानका कार्यक्र

    • प्रकाशित मितिः चैत ११, २०७८
    • ४१० पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यालयमा देउवा विरुद्ध प्रदर्शन

    काठमाडौं,चैत ११ गते  । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले का‌ग्रेक केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • १३९ पटक पढिएको
  • चीनका विदेशमन्त्री आज आउनुहुँदै

    काठमाडौँ, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।विदेशमन्त्री वाङको बासस्थानदेखि उहाँ सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको

    • प्रकाशित मितिः चैत ११, २०७८
    • ९९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२