X wada

खेलकुद

    Showing ७१-८० of ९७ items.
  • पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम

    काठमाडौं,कार्तिक ३० गते – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी–२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो ।आईसीसी टी(२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ । खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । नेपालले बुधबार दो

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १२६ पटक पढिएको
  • प्रथम मेयर कप टुर्नामेन्ट प्रतियोगिता शुरु

    सिरहा, कार्तिक २८ गते । राष्ट्रियका लागी खेल,स्वास्थ्यका लागी खेल मुल नाराका साथ आज देखी सिरहास्थित सुखिपुरमा प्रथम मेयर टुर्नामेन्ट संचालन भएको छ । खेलको उद्घाटन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले गर्नुभएको हो । सुखिपुर नागरपालिकाद्दारा संचालित प्रथम मेयर कप टुर्नामेन्टको आज उद्घाटन खेलमा विराटनगर पुलिश क्लबलाई दुईका विरुद्ध सल्हेश युवा क्लब सिरहाले चार गोल गरी विजयी भएको छ । भोलि सोमबारको खेल सुखीपुर एफ.सी. सिरहा र मोतीगाढा युथ क्लव गाईघाटविच हुने आयोजकले बताएका छन् ।आज आइतबारदे देखी सुरु भएको मेयर गोल्डक प्रतियोगितामा सिरहा, धनुषा, विराटनगर, महोत्तरी लगायत विभिन्न ८ जिल्लाका

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १,०७२ पटक पढिएको
  • विरेन्द्र बजार धनुषा १ गोलले विजय

    सिरहा,कार्तिक २२ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज चौथो दिन विरेन्द्र बजार धनुषाले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको चौथो दिन विरेन्द्र बजार धनुषाले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज चौथो दिन विरेन्द्र बजार धनुषाका टिम र एक्टिभ युथ क्लब वेलटार विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको ३४ मिनेटमै विरेन्द्र बजार धनुषा टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच विरेन्द्र

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ५९२ पटक पढिएको
  • मोतीराजा एफ.सी गाईघाट १ गोलले विजय

    सिरहा,कार्तिक २१ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज तेस्रो दिन दुधौली एफ.सी सिन्धुली टिम र मोतीराजा एफ.सी गाईघाट विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको २ मिनेटमै मोतीराज एफ.सी गाई टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच मोतीराजा

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ५६६ पटक पढिएको
  • दोस्रो महदेबा कप आज देखी शुरु ,गोलवजार विजय

    सिरहा,कार्तिक १९ गते । सुखिपुर नगरपालिका वडा नं. ८ महदेबा स्र्कावड क्लबले आज देखी दोस्रो महदेवा नकआउट फुटवल कप २०७८ उद्घाटन गरी सुरु गरेको छ । शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याच पूर्व खेलाडी मुरलीकान्त  चौधरीको प्रमुख अतिथ्यमा संचालन भएको छ । उक्त खेलको सुरुवात आज पहिलो दिन जि.एस.सी गोलवजार र मालीथाम एफ.सी. उदयपुर विच सुरु भएको आयोजक संस्थाले जनाए ।दबै टिमका खेलाडीहरुलाई सुरुमा ७० मिनेटको समयमा उदयपुर टिमले खेल सुरु भएको २मिनेटमै पहिलो गोल गरेक थिए । उक्त खेलमा गोलवजार टिमले ५० मिनेटमा एक गोल गर्दै बराबरी भएका थिए ।निधार्रित समयमा  एक एक गोल गरी बराबरमा भएका थिए ।थप प्लाय

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ५७२ पटक पढिएको
  • एएफसी यू–२३ छनोटको दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

    काठमाण्डौ,कार्तिक ११ गते – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।  आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ । नेपाल  पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १२९ पटक पढिएको
  • राडुकानु धैर्यता सिकाउँदै

    लन्डन,कार्तिक १० गते –अमेरिकी (यूएस) ओपन टेनिसको उपाधि विजेता बेलायती नम्बर एक टेनिस स्टार इम्मा राडुकानुले धैर्यले मानिसलाई सफलताको बाटोमा हिंडाउने बताएकी छन्। यसै साता सुरु हुने ट्रान्सिलभेनिया ओपन टेनिसका लागि प्रशिक्षकबिनै तयारी गरिरहेकी राडुकानुले धैर्य गर्नसक्ने मानिस नै सफल हुने बताएकी हुन्।१८ वर्षीया राडुकानुले डब्लूटीए प्रतियोगितामा वाइल्ड कार्डमार्फत प्रवेश गरेर गत महिना यूएस ओपनको उपाधि नै जितेकी थिइन्। यूएस ओपनलगत्तै इन्डियन एन्ड वेल्स प्रतियोगितामा प्रतिस्पर्धा गरेकी उनले नमिठो हार बेहोरेकी थिइन्। त्यही हारलाई बिर्साउने गरी मंगलबारबाट सुरु हुने ट्रान्सिलभेनिया ओपनमा उत्कृष्ट प्रदर

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १३३ पटक पढिएको
  • आर्मी समूह विजेता बन्दै भेट्रान्स फुटबलको दोस्रो चरणमा प्रवेश

    काठमाडौं,कार्तिक १० गते – नेपाल आर्मी भेट्रान्स क्लब समूह ए को विजेता बन्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले दोस्रो जित हात पारेको हो ।लगातार दुई खेल जित्दै ६ अंक जोडेको आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मीलाई जित दिलाउन राजु तामाङले दुई तथा विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए । पहिलो खेलमा आर्मीले  फुटबल फेलोसिप क्लबलाई ७–१ ले पराजित गरेको थियो । फुटबलर्स मिसन टुगेदरको आयोजनामा भइरहेको प्रतियोगि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १०१ पटक पढिएको
  • भारतम र पाकिस्तानको खेलमा पाकिस्तानकोे जीत

    सिरहा,कार्तिक ८ गते –२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७।५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का हिर्काउँदै ७९ रन बनाए भने कप्तान आजमले पनि ६८ रन बनाउँदै उनलाई राम्रो साथ दिए । ५२ बलको पारीमा आजमले पनि ६ चौका र २ छक्का हिर्काएका थिए । दुवै ब्याट्सम्यान सामु भारतका सबै बलर निरीह देखिए । खे

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १६४ पटक पढिएको
  • भन्सार छलिका अबैध सामान प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक ६ गते । अबैध रुपमा ल्याउदै गरेको भन्सारछलीका लाखौ मुल्यको समान प्रहरीले नियन्त्रणमा लिएको छ ।दैनिक रुपमा प्रहरीको निगरानि रहेपनि तस्करहरुले भन्सारको सामान छल्ली गरी ल्याउने प्रयास अझै छोडेका छैनन् सिरहाको कर्जन्हा न.पा.–२ मा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रम्मा लाखौ बराबर मूल्यको सामान पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा प्र.२–०२००१ च ००९२ नं. को म्याजिकमा अबैधरुपमा भन्सार छलीगरी ल्याउदैगरेको तारपिन तेल ४ कार्टुन, हार्पिक १३ कार्टुन, निर २ कार्टुन, फिनेल ८ कार्टुन र सामान ओसार पोसार गर्ने म्याजिलाई समेत नियन्त्रमा लिईएका छन् सामान लगायत म्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १६८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२