X wada

समाज

    Showing ६२१-६३० of १,४५० items.
  • इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

    ईलाम,जेठ ११ गते । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने  काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हाल

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १५५ पटक पढिएको
  • मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित मुख्यमन्त्री कार्यालय अगाडि गरे प्रदर्शन

    विराटनगर, जेष्ठ १० गते ।इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।&nbs

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १६० पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    काठमाण्डौ, जेष्ठ १० गते ।विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।  आज तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्क

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १८१ पटक पढिएको
  • चार गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण

    सप्तरी,जेठ ७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन, तिलाठी कोइलाडी, महादेवा र विष्णुपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण गर्नुभएको छ ।अग्निसाइर कृष्णासवरन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष–उपाध्यक्षसहित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाद्वारा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरीसहितका जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको हो ।गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उपाध्यक्षसहित निर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराई पदस्थापना गराउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पदभार ग्रहण गरी गाउँपालिकामा पुग्नु

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १५८ पटक पढिएको
  • धनगढीमाई नपामा प्रमुखमा नेकपा एमालेका र नेपाली काँग्रेकी उपमेयर विजयी

    सिरहा,जेठ ६ गते ।। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्।उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ४३२ पटक पढिएको
  • सिरहा नगरपालिका प्रमुखमा नेकपा एमाले निर्वाचित

    सिरहा, जेठ ६ गते ।  सिरहा नगरपालिमा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् ।उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन्। उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • २०० पटक पढिएको
  • सवारी साधनको भाडा बढ्यो

    सिरहा,जेठ ३ गते । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो। भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।  नेपाल आयत निगमले चुनावको भोलिप

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • २०९ पटक पढिएको
  • धनगडीमाई न.पा. १३मा पुनः माऔवादी केन्द्रको प्यानल विजय

    सिरहा ,जेठ २ गते । धनगढीमाई नगर पालिका वाडा नम्वर १३ मा नेकपा माओवादी केन्द्रका सुर्यमा तामा ंग पुनः विजयी भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका तामांड्ग ६ सय ९९ मत प्राप्त गर्दै प्यालनलै निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्विहरु नेकपा एमालेका ६७३ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ६८६ पटक पढिएको
  • मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

    जनकपुर,बैशाख २९ गते । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । पैसा बाँडेको आरोपमा होहल्ला भएपछि जनकपुरधाम स्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई लिएर गएको हो ।उनलाई  जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । प्रहरीले उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि विमानस्थल पुर्‍याएको हो ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २२३ पटक पढिएको
  • नौजना उम्मेदवारको मृत्यु

    सिरहा,बैशाख २९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए। ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ .उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्म

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १९३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२