X wada

समाज

    Showing ५०१-५१० of १,४५० items.
  • नगरप्रमुहरु:अपाङ्गता भएकाहरुको क्षमता विकासमा कार्यक्रम र बजेट विनियोजन गर्ने

    सिरहा,मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको शक्तिकरणको लागि आफ्नो तर्फबाट सकिने सवैखालको सहयोग गर्न तयार रहेको नगर प्रमुखहरुले प्रतिबद्धता जनाएका छन्। विभिन्न संस्थाको आयोजनामा गोलबजार र कल्याणपुर नगरपालिकामा अपाङ्गता दिवसको अवसरमा शनिवार आयोजित अन्तरकृया कार्यक्रममा नगर प्रमुखहरुले अपाङ्ता भएका व्यक्तिहरुलाई सवैक्षेत्रमा पहुच वृद्धिको लागि तयार रहेको बताए।कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले अपाङ्गता भएको व्यत्तिहरूको लागि आउदो पुषमा हुने हिउँदे नगर अधिवेशनबाट आफुहरूले विभिन्न कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी अपाङ्ता भएका व्यक्तिहरुको शक्तिकरणको लागि हिउ

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १७० पटक पढिएको
  • गोकुल बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    काठमाण्डौ,मंसिर १८ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।आइतबार बिहान सांसद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रय पारेको हो। सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।  भक्तपुरको लोकन्थलीस्थित सांसद बाँस्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो। एमाले नेता बाँस्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १२८ पटक पढिएको
  • बरमझियाका यादवलाई १५ सय थान बोरा र मेसिन सहयोग

    नरेशचन्द्र बरबरिया धनुषा मंसिर १७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका रामपुकार यादवलाई १५ सय थान बोरा र बोरा सिउने मेसिन सहयोग गरेका छन । यूएनडिपीको  आर्थिक सहयोग  र सामुदायिक सुधार केन्द्र (सीआईसी)को प्राबिधिक सहयोगमा यादवलाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरेको हो । राम पुकार यादव करिब दुई बर्ष देखि निरन्तर गड्यौला मल उत्पादनमा सक्रिय रहेकोले किसानको मन जित्न सफल भएका यादवलाई थप मद्दत पुगोस् भन्ने उदेश्यले सामाग्री प्रदान गरेको सि.आई.सिका अध्यक्ष संजय साहले जानकारी दिएका छन ।  किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • ३९९ पटक पढिएको
  • होलिडे रिसोर्टमा मृत भेटिए मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई

    सर्लाही,मंसिर १७ गते । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् ।  भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् ।शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए । राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए ।कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ।  उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए ।भट्टराई नेपाल पत्रकार महासंघ सप्त

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • ११८ पटक पढिएको
  • सप्तरी १(क) बाट निर्वाचित लेखीलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने एमालेको तयारी

    सप्तरी,मंसिर १६ गते । नेकपा एमालेका नेता एवम् सप्तरी १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने नेकपा एमाले पार्टीले आन्तरिक तयारी शुरु गरेको छ । मधेश प्रदेशको ठूलो दलको हैसियतले एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहईन्चार्ज लेखीको नेतृत्वमा एमालेले सरकार गठनको तयारी गरेको हो ।प्रत्येक्षतर्फ १५ सिट जितेका एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक गृहकार्य शुरु गरेको एमाले नेताहरु बताउँछन् । पार्टी केन्द्रिय कार्यालयमा मधेश प्रदेशमा सरकार गठन बारे छलफल भयो, एक नेताले भने, मुख्यमन्त्रीमा लेखीको नाम अग्रपंक्तिमा राखिएको छ । मधेश प्रदेशको सम

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १७१ पटक पढिएको
  • नवलपरासीको धौवादीमा जिप दुर्घटना ,४ जनाको मृत्यु

    नवलपरासी,मंसिर १६ गते ।नवलपरासी पूर्वको धौवादीमा जिप दुर्घटना हूँदा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरीले जानउनु भयो ।दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता राना

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १११ पटक पढिएको
  • दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

    दोलखा,मंसिर १६ गते । दोलखामा मंसिर पन्द्र गते विहिवार भएको मतदानको मतगणना भई रहेको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।यसैगरी प्रदेश सभा तर्फ प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् ।प्रदेश २ मा नेकप

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १५२ पटक पढिएको
  • सिराहामा १७२ जनाको धरौटी जफत

    सिरहा,मंसिर १५ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिराहामा उम्मेदवार बनेका एक सय ७२ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका ७५ र प्रदेश सभाका ९७ गरी एक सय ७२ उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।प्रतिनिधिसभातर्फ चारवटा निर्वाचन क्षेत्रका साना दलका २७ र स्वतन्त्र ४८ गरी ७५ तथा प्रदेश सभातर्फ आठ क्षेत्रका साना दलका २९ र ६८ स्वतन्त्र गरी ९७ जनाको धरौटी जफत भएको हो। कुल २१० उम्मेदवारमध्ये ३८ जनाले मात्र आफ्नो धरौटी रकम जोगाएका छन्। प्रतिनिधिसभातर्फ ८७ मध्ये १२ र प्रदेश सभातर्फ एक सय २३ मध्ये २६ उम्मेदवारले धरौटी रकम जोगाएका निर्वाचन क

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • २१६ पटक पढिएको
  • गोलवजारबाट पेस्तोल सहित २ पक्राउ

    सिरहा,मंसिर १५ गते । सिरहाको गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल  सहित दुई जना लाई पक्राउ गरेको छ । पत्रलउ पर्नेमा गोलबजार नगरपालिका(४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका(११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । पेस्तोल  सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । । ईलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १५० पटक पढिएको
  • दोलखामा आज मतदान केन्द्रमा मतदान जारी

    दोलखा,मंसिर १५ गते । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका  छ भने मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।सो जिल्लाको वैतेश्वर गाउँपालिका(६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १२३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२