सिरहा,असोज २६ गते । सिरहा प्रहरीले नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी चडपर्वको समयमा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैति, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न नौ सय ४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारीएको हो।जिल्ला प्रहरी कार्यालय सिरहाले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी नजिकिदै गरेको हिन्दु नेपालीहरु महान पर्व विजयादशी, दीपावली तथा छठपर्वको समयमा हुनसक्ने आपराधीक तथा उच्छृङ्खल घटना निरुत्साहित गर्न पाँच सय ५९ जना बाह्य सुरक्षामा र तीन सय ७७ जना रिजर्व टोलिसहित नौ सय ४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्वले जानकारी दिए।उनका अनुसा
काठमाडौं,असोज २५ । बुधवार देखि अस्पताल भर्ना भएका उपराष्ट्रपति राम सहाय यादवलाई डेंगु संक्रमण भएको पुष्टी भएको छ ।उनका निजी जिकित्सक शिवजी सिलवालका अनुसार बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यमा तुलनात्मक सुधार भएको जनाएको छ ।उपराष्ट्रपतिको निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेका निजी चिकित्सक लम्सालले का अनुसार अहिले किड्नी फङ्सन टेष्टको रिपोर्ट राम्रो रहेको र बान्तारज्वरो दुबै कन्ट्रोल भएको जानकारी दिए ।तर प्लेटलेट्स घटिरहेकाले केही दि
सिरहा,असोज १९ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले जैविक विविधता संरक्षणको लागी सर्प उद्धार तथा पुनर्बास सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।मिथला वल्डलाईफ ट्रष्ट धनुषाका अध्यक्ष तथा नेपाल सर्प उद्धार तथा वन्यजन्तु बिज्ञ देब नारायण मण्डलको सहकार्यमा जिल्लाका वनकर्मी तथा सशस्त्र वन रक्षकहरुलाई एक दिने प्रशिक्षण दिईएको बताए ।डिभिजन वन कार्यालय सिरहा लहानका सशस्त्र वन रक्षक टोलीहरुले स्थानिय स्तरबाट २ दर्जन भन्दा बढी सर्प उद्धार गर्दै आई रहेको डिभिजनल वन अधिकृत सुजीत कुमार झाले बताउनु भयो ।प्रमुख झाका अनुसार यस कार्यालमा दिनहु सर्प उद्धारको लागी फोन आउने गरेको र यस
काठमाण्डौ,असोज १८ गते । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा शुक्रबार भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्ने निर्णयसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जाने हुनुभएको छ । प्रधानमन्त्रीसँगै परिषद्को अध्यक्षको नाताले बझाङमै गएर भूकम्पले पुर्याएको क्षतिको बारेमा प्रत्यक्ष अवलोकन गर्ने मनसायले प्रधानमन्त्री बझांग जान लागेको स्रोतले जानकारी दिएको छ । भूकम्पबाट प्रभावित भएका बझाङ र आसपासञरमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्डल
सिरहा, असोज ४ गते। नेकपा (माओवादीकेन्द्र)का सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले बर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएको छ। संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगरकमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखिकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबनेपनि सवैको सहमतिमा संविधान जारी भएको बताएको हो। ‘संविधानसभाबाट जारी संविधान पूर्ण नभएपनि यसका राम्रा पक्षहरुको संरक्षणगर्दै थप अधिकारको लागि अगाडी बढ्नु जरुरी छस नेता पोखरेलले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघियता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछ
काठमाडौं, भदौ ११ गते । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग
काठमाडौं, भदौ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ ।उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराईसहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको हो । गोरखापत्र अनलाईन बाट
सिरहा,साउन ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ । उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ
सिरहा,साउन २८ गते । सिरहा प्रहरीले कुर्मीको हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए।प्रहरीले घटनास्
सिरहा,साउन २३ गते । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास गर्ने
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.