X wada

स्वास्थ्य

    Showing ६१-७० of २०५ items.
  • लागूऔषधसहित दुईजना पक्राउ

    मकवानपुर,फाल्गुन २९ गते ।  ।  प्रहरीले विभिन्न लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका(१० बसपार्कस्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका ७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १६३ पटक पढिएको
  • खानेपानीलाई २ अर्ब सहयोग

    काठमाडौं,फागुन २७ गते –  जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र  नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गरेका हुन्।परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २२२ पटक पढिएको
  • वीरगन्जमा बर्डफ्लू, १९ सय कुखुरा मरे

    वीरगन्ज,फागुन २७ गते –  वीरगन्जमा पनि कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डए फलु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् ।  फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएक

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २१५ पटक पढिएको
  • प्रहरीको सक्रियताले रोकियो बालविवाह

    महोत्तरी,फागुन २६ गते –  महोत्तरीको गौशालामा हुनै लागेको बालविवाह प्रहरीले रोकिएको छ। गौशाला नगरपालिका–  ६ फुलकाहामा गएराति जन्तीसहित गर्न लागिएको ‍ १४ वर्षिया बालिकाको विवाह रोकिएको हो।प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दिलेचन महतोले आफ्नी छोरीको गर्न खोजिएको बालविवाह प्रहरीको टोलीले तत्कालै रोकिएको हो। प्रहरीले गोप्य सूचना पाएलगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, बुद्धिजीवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३०९ पटक पढिएको
  • विश्व मिर्गौला दिवसमा र्‍याली (तस्बिरहरू)

    काठमाडौं,फागुन २६ गते – आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्‍याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्‍याली निकालिएको हो । हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २१५ पटक पढिएको
  • सुँगुरको मुटु प्रत्यारोपण गरिएको व्यक्तिको २ महिनामा मृत्यु

    मेरिल्याण्ड,फागुन २६ गते –  विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएका डेभिड बेनेटको मृत्यु भएको छ। मुटु प्रत्यारोपण गरेको दुई महिनापछि उनको मृत्यु भएको हो।उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो। उनमा मुटु प्रत्यारोपण गर्ने व्यक्ति अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट  हुन्। बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको थियो। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट न

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २७४ पटक पढिएको
  • धान खेती छाडेर ड्रागन फ्रुट

    मोरङ्ग,फागुन २६ गते– मोरङको सुनवर्षी–१, केचनाका गणेश तुर्छा राई धानखेती छोडेर ड्रागन फ्रुट खेतीतर्फ लाग्नुभएको छ । प्रतिबिघा मुस्किलले ६० मन धान फल्ने तीन बिघा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणका रूपमा १०–१५ वटा बिरुवा लगाएर खेती सुरु गर्नुभएका राईले ती बिरुवाले अपेक्षाभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो ।डाँस खोलाको किनारमा रहेको तुर्छाको तीन बिघा खेतमा अहिले ड्रागन फ्रुटका १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् । गत वर्षको वैशाखमा बिरुवा लगाउनुभएका तुर्छा राईले भन्नुभयो, “भारतको हैदरावादबाट बिरुवा ल्

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २८६ पटक पढिएको
  • ‘अविवाहित युवती असुरक्षित गर्भपतन गराउँछन्’

    सिरहा,फाल्गुन २६ गते । विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो ।विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त रु उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई सहज हुँदैन । किनभने कुनै अविवाहित युवतीले गर्भपतन गराउँदैछ भने उनीमाथि अनेक शंका(उपशंका गर्न थालिन्छ । कोसँग, किन, कहाँ, कहिले रु यावत् प्रश्न सोधिन्छ ।त्यसैले यी प्रश्नहरुबाट उम्कनका लागि अविवाहित युवतीले गर्भपतनको वैकल्पिक बाटो खोज्न थाल्छन् । कसरी गोपन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १८६ पटक पढिएको
  • आँखा शल्यक्रिया शिविर

    पर्सा,फागुन २५ गते – पर्साको जगरनाथपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविरआयोजना गरिएको छ ।‘नेत्रदान जीवनदान’ नाराका साथ आयोजना गरिएको सो शिविरमा नेपाल र भारतका १ सय ३४ जना ज्येष्ठ नागरिकहरुको आँखाको उपचार गरिएको छ । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउंपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको छ । उपचार गराएका मध्ये मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।शिविरमा भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार को दिन १सय ३४ जना को आँखा को शल्यक्रिया गरेकी छिन् । शिविर बुधबार सम्म शिवि

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १४० पटक पढिएको
  • मह उत्पादन

    तुलसीपुर,फागुन  २५ गते – कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको छ । यस क्षेत्रका अधिकांश किसानले तोरी खेती गरेकाले मह उत्पादन वृद्वि भएको हो ।दुई दशकदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएका तुलसीपुर उपमहानगरपालिका–७ का किसान चेतमान भण्डारीले अघिल्लो वर्षको तुलनामा यो वर्ष मह उत्पादन दोब्बर हुने बताउनुभयो । यो वर्ष फागुनको तेस्रो सातासम्म प्रतिघार ४० केजी मह उत्पादन भइसकेको छ । अझै तोरीबाटै एक पटक र चैत वैशाखमा महिनामा चिउरी, रुदिलोबाट एकपटक मह काढ्न सकिने भण्डारीले बताउनुभयो, उहाँसँग

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १९४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२