X wada

स्थानिय

    Showing २७१-२८० of १,३२० items.
  • महिलाको चरित्रहत्या गर्ने सिरहाका एक जना पक्राउ

    सिरहा,माघ १७ गते । सामाजिक संजाल युट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा  सिरहा लहान नगरपालिका-२४ का एक जना कीर्तिपुर नगरपालिका-४ आँगाटार बाट पक्राउ परेको छ । पक्रउ पर्नेमा लहान २४का ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले पक्राउ परेको हो । झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल युट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले महतोलाई कीर्तिपुरबाट पक्राउ गरेका छन् ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा&nb

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ४६२ पटक पढिएको
  • मृत्यु भएका युवक परिवारलाई तीन लाख सहयोग

    सिरहा, माघ १७ गते। सिरहाको हिमालय सुगर मिलमा मृत्यु भएका ट्याक्टर ड्राभर कर्जन्हाका नगरपालिका ११ बस्तिपुरका २५ वर्षिय अशोक दासका परीवारलाई मिल र मिल कर्मचारीले तीनलाख सहयोग गर्ने भएको छ।मृत्क परिवारलाई हिमालय सुगरमिलका सञ्चालकले दुई लाख र मिलमा कार्यरत्त कर्मचारीको एकदिनको तलव करिव एक लाख गरी तीन लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो।सोमबार बेलुका उखु लिएर आएका ट्याक्टर ड्राइभर दासको नरहा गाउँपालिका २ पानवारीस्थित मिलपरीसरकै टहरामा सुतेकै ठाउँमा मृत्यु भएको थियो।सिरहाकै कर्जन्हा नपा ११ बस्तीपुर बाट सोमवार करिव ४ वजे ट्रयाक्टरमा उखु लिएर सुगर मिलमा आएका थिए।मृतकका परिवारले मिल परिसरमा राम्रो सु

    • प्रकाशित मितिः माघ १७, २०८०
    • ४४७ पटक पढिएको
  • रेल्वे : तेस्रो खण्ड काम तीव्र गतिमा सुरु

    महोत्तरी,माघ १७ गते । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास सम्म रेल्वेको तेस्रो खण्डको काम सुरु गरेको छ ।६९ किलोमिटरको आयोजनालाई तीन खण्डमा विभाजन गरिएका रेल्वेको दुइई खण्डको काम सम्पन्न गरी तेस्रो खण्डमा भङ्गाहा देखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम सुरु गरेको हो ।जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि भङ्गाहासम्म १७ किलोमिटर गरी ५२ किमी भित्र निर्माण सम्पन्न भएर हाल रेल सेवा सञ्चालनमा ल्याइए संगै तेस्रो चरणमा भङ्गाहा देखि बर्दिबास सम्मको काम थालेको छ । तेस्रो खण्डमो भङ्गाहा देखि बर्दिबास खण्ड सम्मको १७ कि मी दूरी भित्र परेका जग्गा धनी लाई  जग

    • प्रकाशित मितिः माघ १७, २०८०
    • २२१ पटक पढिएको
  • हिमालय सुगर मिलमा मृत अवस्थामा दास भटीए

    सिरहा,माघ १६ गते । सिरहाको नरहा गाउँपालिका २ पानवारी स्थित हिमालय सुगर मिलमा एक जना मृत अवस्थामा फेला परेको छ । मंगलबार अन्दाजी २४र२५ वर्षको लाग्ने आशोक दासको शव  मिलमा  फेला परेको हो । सोमबार बेलुका करिब ७ बजेको समयमा दास ट्रयाक्टरमा उखु लिएर हिमालय सुगर मिलमा प्रवेश गरका थिए। आफ्नो पालो न भएकाले ट्रयाक्टर मालिक र चालक  सुगर मिलको छेउमा रहेको होटलमा अंडा चुरा रेड्बुल खाएर फेरि त्यही मिल भित्र आएर ट्रयाक्टर मालिक र चालक संगै सुतेका थिए।राजेश दासले बिहान् आफ्नो पालो आउँदा  चालक अशोक दासलाई उठाउन खोजदा नउठेपछि आफ्नो चालक अशोक दासको मृत भएको थाहा पाए संगै 

    • प्रकाशित मितिः माघ १६, २०८०
    • ४४० पटक पढिएको
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम प्रथम

    सिरहा, माघ १३ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कवर्ड हलमा संचालित प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सात स्वर्ण पदक सहित आयोजक टिम प्रथम भएका । त्यसैगरी चार स्वर्ण पदक सहित धनुषा जिल्ला तेक्वाण्डो टिम दोस्रो र दुई स्वर्ण पदक सहित सर्लाही जिल्ला तेक्वान्दो टिम तेस्रो भएका छन् ।  प्रतियोगितामा प्रथम हुनुभएका आयोजक टिम नगर स्तरीय तेक्वान्दो विकास समिति धनगढी सिरहाका सात स्वर्ण पदक विजेताहरु महिला तर्फ ३८ के.जी. तौल समूहका सन्तोषी कुमारी महतो र पुम्से तर्फ सोहाना सिंह दनुवार रहेका छन् भने पुरुषतर्फ ५० के.जी. सुदिप मगर, ५४ के.जी.का अनिष कुमार यादव,

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८९१ पटक पढिएको
  • मधेश प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता

    सिरहा,माघ १२ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कभर्ड हलमा आजदेखि प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।आज एक कार्यक्रमका बीच उद्घाटन भएको खेललाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट स्वास्थ्यको लाभसँगै राष्ट्रलाई पनि चिनाउने अवसर प्रदान गर्ने भएकाले यसलाई जगेर्ना  गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका नगर उप प्रमुख संगीता चौधरीले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद नारा दिएर शुरु भएको खेल निष्पक्ष एवम् मर्यादित ढंगले संचालन गर्न आयोजकलाई आग्रह गर्नुभयो ।धनगढीमाई नगरप

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ३०८ पटक पढिएको
  • लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव हुने

    अनुभक्त चौधरीसिरहा,माघ,११ गते । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सिरहाको लहानमा लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० आयोजना हुने भएको छ ।जिल्ला उद्योग वाणिज्य संघ सिरहा मुख्य आयोजक र लहान नगरपालिका संरक्षक  रहेको उक्त महोत्सव चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सर सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा नेपालका घरेलु साना, मझौला तथा

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,१८९ पटक पढिएको
  • ९९ प्रतिशत ऋण असुली

    सिरहा,माघ १० गते ।आर्थिक मन्दी भइरहेको बेला पनि सिरहा स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुखीपुर शाखाले ९९ प्रतिशत ऋण असुली गरेको तथ्यांक सार्वजनिक गरेको छ । आज शाखाले आयोजना गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेका हुन् ।वार्षिकोत्सवको कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले यस भेगमा स्थानीयलाई बैंकिंग सेवा दिएर अतुलनीय काम गरेको वताउँदै बैंकले सेवाग्राहीहरुलाई अझ मित्रवत् व्यवहार गर्नुपर्ने वताउनुभयो । कर्जा लगानीमा व्यवसाय, धितो र व्यक्तिगत चरित्रलाई हेरेर बैंकले ऋण प्रवाह गरेको कारण सो आकडाको ऋण असुली भएको

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ६०३ पटक पढिएको
  • लागुऔषध सहित यादव पक्राउ

    सिरहा,माघ ९ गते । सिरहाको सिमावर्ती क्षेत्रबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका ४ का रुपेश यादव रहेको छ ।ईलाका प्रहरी कार्यालय महेसवारी बाट खटिएको टोलिले यादवलाई पक्राउ गरेको हो । सखुवामा यादवले प्रहरीलाई देख्दा भागिरहेको अवस्थामा पक्राउ गरिएको महेसवारी प्रहरीले जनाउनु भयो ।यादवलाई हिरासतमा राखी  थप अनुसन्धान भईरहेको प्रहरीले उल्लेख गर्नु भयो । 

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ३६८ पटक पढिएको
  • जनमत र प्रहरीबीच झडप, शिक्षामन्त्री र ३ सांसद घाइते

    सप्तरी,माघ ८ गते ।  मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवल

    • प्रकाशित मितिः माघ ८, २०८०
    • २३१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२