X wada

राष्ट्रिय

    Showing ८१-९० of ९९९ items.
  • मधेश प्रदेशमा लागुऔषध रोक्न परिणाममुखी कामकाज अघि बढेको छ स् गृहमन्त्री समिम

    जनकपुरधाम, कात्तिक १८ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले लागुऔषध मधेश प्रदेशको प्रमुख समस्या भएको भन्दै यसको नियन्त्रणका लागि मन्त्रालयले प्रभावकारी रुपमा परिणाममुखी कामकाज अघि बढाएको बताउनुभएको छ । मन्त्रालय मातहतका सुरक्षा संयन्त्रलाई परिचालन गरी नेपाल–भारतको सिमानाका क्षेत्रमा कडाइका साथ चेकजाँच हुनेगरेको र यसले धेरै हदसम्म सुधार भएको बताउँदै आउने दिनमा अझै कडाइका साथ अभियानलाई अघि बढाइने बताउनुभयो । प्लान इन्टरनेशनल नेपालको ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत शुक्रबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ६१६ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा

    काठमाडौँ, कात्तिक १८ गते । शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिनु भएको छ । घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिनु भएको हो ।  प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ६१९ पटक पढिएको
  • सङ्घीयता संस्थागत गर्नुपर्ने उपाध्यक्ष सोनलको जोड

    बारा, कात्तिक १२ गते । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो । सङ्घीयता लागु भएसँगै तीनै तहका सरकारले विकासका आयाम बढाएको उल्लेख गर्दै उपाध्यक्ष सोनलले विकास निर्माणका कामले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि जिल्ला सदरमुकामसम्म जोड्ने पक्की बाटो निर्माण भएको छ । पुलपुलेसा, कलभर्ट, अस्पताल, विद्यालय, मठमन्दिर निर्माण भएका

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ३३१ पटक पढिएको
  • एक दशक वित्यो न्याय पाउन सकेनन् : थारु आयोग

    काठमाण्डौ,कार्तिक १० गते । थारु आयोगले कम्लहरी मुक्तिको एक दशक बितिसक्दा पनि उनीहरुको आवश्यकता सम्बोधन हुन नसकेको भन्दै उनीहरुलाई व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।कम्लहरी प्रथा उन्मूलनको १० वर्ष बितिसक्दा पनि अधिकांशले परिचयपत्र पाउन नसकेको, अभिभावक विहीन कम्लहरी अलपत्र परेको, हिंसा पीडितहरुले न्याय पाउन नसकेको भन्दै थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको छ ।‘थारू समुदायमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी हटाई मर्यादित जीवन व्यतित गर्न सक्ने बनाउनु आवश्यक छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहले थारूमैत्री बजेटको अवधारणालाई आत्मसात गर्न आवश्यक छ ।’आयोगले दुई साताअ

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • २२४ पटक पढिएको
  • सप्तरीका कैदीबन्दीलाई प्रजिअले लगाइदिनुभयो टीका जमरा

    सप्तरी,कात्तिक ७ गते । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीवन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ । विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद दिनुभयो । विजयादशमीमा मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सदभाव कायम गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी थापाले कैदीवन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिनुभएको सप्तरी कारागार प्र

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • २५० पटक पढिएको
  • मरिच, केराउ र सुपारीको आयात खुल्ला

    काठमाण्डौ,कार्तिक ३ गते । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि मरिच,केराउ र सुपारीको आयात खुल्ला गरेको छ ।उद्ययोग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८० र ८१ का लागि सूचना प्रकाशित  गर्दै तीन प्रकारका वस्तुको आयात खुल्ला गरेको हो ।वस्तु आयातको कार्यविधि २०७८ को प्रक्रिया पुरा गरि उद्योगको कच्चा पदार्थको रुपमा उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिचे आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख गरेको छ ।नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • २४२ पटक पढिएको
  • सिरहा प्रादेशिक अस्पतालको मुहार फेरियो ः–प्रदेश सचिव

    बद्री नारायण यादवसिरहा, कार्तिक ३ गते। जन गुनासोको सुनुवाई गर्दै अघि बढेका सिरहाको प्रादेशिक अस्पतालको मुहार फेरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा। प्रमोद कुमार यादवले बताए । मन्त्रालयको टोलीलाई नेतृत्व गर्दै प्रादेशिक अस्पताल सिरहाको स्थलगत अनुगमन गर्दै उनले त्यस्तो कुरा बताएका हुन् । ‘जिल्ला अस्पतालको रुपमा रहेको अवस्थामा धेरै गुनासो आइरहेको हुन्थ्यो,’उनले भने,‘मधेश प्रदेशको मातहतमा भए पछि सोही गुनासोलाई सुनुवाई गर्दै अघि बढेपछि जिल्लाबाट प्रादेशिक अस्पतालमा परिणत भएको छ ।’्स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश र प्रदेशका विभागले गरेको निर्देशन अनुसार काम

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • १,१५० पटक पढिएको
  • संयुक्त राष्ट्रसंघका महासचिवऔपचारि भ्रमणमा नेपाल आउने

    काठमाडौं, कात्तिक २ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारि भ्रमण गर्नुहुने भएको छ ।बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार असोज २४ गते र आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो हो ।यसैगरी, बैठकले असोज २७ गते भएको मनाङ एअरको विमान दुर्घटनाको जाँचबुझ गर्न गैर सैनिक हवाई उडान (दु

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ५२८ पटक पढिएको
  • बैंकहरूले घटाए निक्षेपको ब्याजदर

    काठमाण्डौ, असोज ३० गते । वजारमा अधिक तरलता भएका कारण बैंकहरले कार्तिक १ गते देखि लागु हुने गरी निक्षेप व्याजदर घटाएका छन् ।कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।भदौ र असोजमा अन्य बैंकको तुलनामा कम ब्याजदर भएको नेपाल एसबीआई बैंक र एनएमबि बैंकले सीडी रेसियोमा केही दबाब बढेपपछि निक्षेपको ब्याजदर बढाउँदा एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर सामान्य बढाएको छ ।सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्त

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १८३ पटक पढिएको
  • प्रहरी दिवसमा सरसफाई

    सिरहा,असोज २७ गते। ६८ औं नेपाल प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको दुर्गा मन्दिर परिसरबाट सुरु भएको सरसफाई कार्यक्रम सिरहा बजार मुख्य सडकको केही भाग सरसफाई गर्दै सुरु भएकै ठाउँमा सकिएको थियो । व्यक्तिको स्वास्थ्य प्रबद्र्धनका लागि सरसफाईको भुमिका महत्वपूर्ण रहेको हुनाले नियमित रुपमा सरसफाई गर्न सबैमा व्यक्ताहरुले आग्रह गरेका छन् । नियमित रुपमा सरसफाई गरियो भने धेरै प्रकारका रोगबाट बच्न सक्ने उनीहरुले तर्क गरेका थिए । चाडपर्वले सामुदायको पहिचान झल्काउने भएको हुँदा यस्तो अवसरमा विषेश प्रकारका स

    • प्रकाशित मितिः असोज २७, २०८०
    • ३५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२