X Sharama Funecure

खेलकुद

    Showing ८१-९० of ९७ items.
  • टीट्वेन्टी विश्वकप स् सुपर १२ को खेल आजबाट

    दुबई,कार्तिक ६ गते– संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ। सुपर १२ अन्तर्गत आज दुई खेल हुँदैछ।समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका छन्। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्। सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्। दुवै समूहका पहिलो र

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०६ पटक पढिएको
  • टी-२० विश्वकप : आजदेखि सुपर १२ का खेल हुँदै

    सिरहा, कार्तिक ६ गते ।आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो ।सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यस खेल नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुनेछ ।यस्तै ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।ग्रुप एकमा यी चार टिमसँगै पहिलो

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १२४ पटक पढिएको
  • टी–२० विश्वकपःश्रीलंका समूह विजेता

    काठमाडौं,कर्तिक ६ गते । नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका समूह विजेता बनेर आईसीसी टी(२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।पहिलो चरणअन्तर्गत समूह ए को अन्तिम खेलमा श्रीलंकाले शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।श्रीलंका लगातार तेस्रो जित्दै समूह ए को विजेता बनेको हो । यस समूहबाट नामिबिया दुई खेल जित्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।दोस्रो चरणमा श्रीलंका ग्रुप एक मा परेको छ । यस समूहमा अष्ट्रेलिया, दक्षिण अफ्रिमा, इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेश छन् ।शारजहाँमा नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७।१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍य

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १३५ पटक पढिएको
  • नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज हुने

    सिरहा,कार्तिक ५ गते ।  नेपाली यू(२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू(२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू(२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५स्४५ बजे सुरु हुनेछ । एएफसी यू(२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।मुख्य प्रशिक्षक बालगोपाल मह

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ११६ पटक पढिएको
  • विश्वकप क्रिकेट स् श्रीलंका सुपर १२ मा छनोट

    आबुधावी,कार्तिक ४गते–संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ। बुधबार राति भएको समूह ‘ए’को खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका अन्तिम १२ मा पुगेको हो।दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो। लगातार दुई खेल हारेको नेदरल्यान्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ। अब आयरल्यान्ड  र नामिबियाबीच हुने खेलको विजेता सुपर १२ मा पुग्नेछ।आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १०६ पटक पढिएको
  • दुईरदुई वर्षमा विश्वकपः सुपर क्लबको उपार्जन तोडिन्छ

    सिरहा,कार्तिक ३ गते । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा केही सुपर क्लबले मात्र आर्थिक उपार्जन गर्ने होडबाजी तोडिने बताएका छन्।  अध्यक्ष इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा विश्वमा फुटबलको चर्चा रहिरहने र केही चर्चित क्लबले गर्ने आर्थिक उपार्जन तोडिने बताएका हुन्। एक वर्ष पुरुष र एक वर्ष महिलाको प्रतियोगिता आयोजना गर्दा सधैं फुटबलको चर्चा रहिरहने भन्दै अध्यक्ष इन्फान्टिनोले विवादास्पद योजनाको प्रस्ताव ल्याएका हुन्। उनको योजनालाई विभिन्न क्लब र खेलाडीसमेतले खरो रूपमा आलोचना गरिरहेका छन्।  ‘अहिलेको

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १४८ पटक पढिएको
  • यू–२३ फुटबल टोली ताजकिस्तान प्रस्थान

    काठमाडौं,कार्तिक २ गते–एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ टोली मंगलबार बिहान ताजकिस्तान प्रस्थान गरेको छ। एएफसी यू–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए। एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान छन्।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा ताजकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। एएफसी यू–२३ एसियन कप छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।छनोटका ११ समूहको

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १२१ पटक पढिएको
  • मिथिला कप टि–ट्वाईन्टी क्रिकेट खेल हुने

    सिरहा,कार्तिक १ गते । यूवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा  सप्तरीको राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता बुधबारदेखी शुरु हुने जनाएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित रहेको खेल मैदानमा तेश्रो संस्करणको खेल हुनलागेको  हो ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरि मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने जानकारी गराएको हो  ।  शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सक्रिय रहेरका क्लवले कार्तिक ३ गतेदेखि शुरु भई १२ गतेसम्म चल्ने खेलमा उद्घाटन खेल लहान क्रिकेट क्लव,

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १५४ पटक पढिएको
  • काटेर सुकाइएको धान वर्षाले क्षति, किसान चिन्तित

    सुदूरपश्चिम,कार्तिक १ गते – गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् ।चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले बताए । उनले भने, ‘‘गए राति परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।” सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिन देखि किसान व

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • १०६ पटक पढिएको
  • नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुतैरीले दिए राजीनामा

    कार्तिक १ गते सिरहा । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजीनामा दिएका छन्।आफ्नो फेसबुक एकाउन्टमा जाँदै प्रशिक्षक अल्मुतैरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाबलनको कारण आफ्नो पदबाट राजीनामा दिएको फेसबुक एकाउन्टमा लेखेका छन्। प्रिय नेपाली प्रशंसकहरु "म एन्फा मा जाँदैछु र म एन्फा को वरिष्ठ उपाध्यक्ष को कारण बाट राजीनामा दिदै छु, पछिल्लो ३ हप्ता मा हरेक दिन उसले मलाई नाटक बनायो। मलाई आशा छ कि तपाइँ अब पंकज नेम्बाबलन खुशी हुनुहुन्छ" अल्मुतैरीले लेखी पोष्ट गरेका थिए ।नेपाली राष्ट्रिय टोलीले अलमुतैरीको प्रशिक्षणमा विश्वकप फुटबल

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ११६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२