X Sharama Funecure

आर्थिक

    Showing ३१-४० of ५४४ items.
  • दसैँमा पनि आएन उखुको अनुदान

    सर्लाही, असोज २६ गते । अर्थ मन्त्रालयले प्रमुख चाड दसैँमा समेत उखुको अनुदान रकम अझै जिल्लामा नपठाउँदा सर्लाहीका किसान निराश बनेका छन् । किसानले गएको वर्ष नै चिनी उद्योगलाई बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ । उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु किसानलाई सरकारले अनुदान रकम नपठाएको हो । नयाँ रोपिएको उखु गोडमेल गरेर मलखाद गर्ने बेला भएको र चाडपर्व नजिकि

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १,४३६ पटक पढिएको
  • जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

    धनुषा, असोज २१ गते । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो  ।आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताउनुभयो ।सञ्चालक रायले भन्नुभयो “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • २४४ पटक पढिएको
  • यातायात कार्यालयद्वारा रु. ५५ करोड ३४ लाख राजस्व सङ्कलन

    जनकपुरधाम, १२ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष २०७९÷०८० मा रु. ५५ करोड ३४ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाका अनुसार आर्थिक २०७९÷०८० रु. ५५ करोड ३४ लाख १३ हजार ९६६ राजस्व सङ्कलन भएको छ । सबारी कर, सवारी चालक अनुमतिपत्र तथा नविकरण, नयाँ सवारी दत्र्ता र रुट प्रमिट लगायतका शिर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिरेन्द्र कुमार साहले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक बर्ष आर्थिक ०७८÷०७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको गरेको थियो ।  यस्तै आर्थिक आर्थिक ०७९÷०८० मा आठ हजार ९२२ वटा मोटरसाईकल,

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ७५७ पटक पढिएको
  • भारत लैजाँदै गरेको मिनीट्रक सहित एक सय ३४ कार्टुन स्याउ बरामद

    सिरहा,श्रावण १२ गते । पाच लाख बढीको स्याउ अवैध रूपमा भारत तस्करी गरिरहेको अबस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले अवैध रूपमा भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउ सहित मिनीट्रक बिहीबार बिहान नियन्त्रणमा लिएको छ।स.१ख. ६०० नम्बरको मिनीट्रकमा लोड गरी नेपालबाट भारततर्फ तस्करी गरिरहेको स्याउ सिराहाको नवराजपुर गाउँपालिका– ५ सीमावर्ती क्षेत्रनजिकैबाट विओपि नवराजपुरका सशस्त्र प्रहरी निरिक्षक रमेश पाण्डे र सशस्त्र प्रहरी वेश क्याम्प सुखिपुरका स.प्र.नायब निरिक्षक बद्रिनाथ देबकोटा सहितका टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। भारततर्फ मिनीट्रकमा लोड गरी लैजाँदै गरे

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ३१७ पटक पढिएको
  • धनगढीमाई नपा पत्रकार सम्मेलन गरी सार्वजानिक गरे प्रगति विवरण

    सिरहा,श्रावण ९ गते । धनगढीमाई नगरपालिकाले गतआर्थिक वर्षमाभए गरेको कार्यक्रमहरुको प्रगतिसमिक्षाकार्यक्रम गरी सार्वजानिक गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका अन्र्तगतका विभिन्न शाखाहरुका शाखा प्रमुखहरु आफनो बार्षिक प्रगति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेका थिए ।नगर परिषद्बाट पारित नगर भित्रका वडा स्तरीय,नगर स्तरीय योजना लगायतका विभिन्न योजनाहरुको आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट रु ९१ करोड ११ लाख ४७ हजार विनियोजित बजेट मध्ये ५९ करोड ४७ लाख २५ हजार खर्च गरी वित्तिय प्रगति ६५।२८ प्रतिशत हासिल गरेको छ ।त्यस्तै एकिकृत चालु खर्च अन्र्तगत विनियोजित बजेट ५३ करोड ६३ लाख ३५

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ४१८ पटक पढिएको
  • धनगढीमाई नगरपालिकाले बुझाए नगर भित्रका कृषकहरुको कृषि बिधुत्त महशुल

    सिरहा,श्रावण ४ गते । सिरहाको धनगढीमाई नगरपालिका द्वारा कृषकहरुको कृषि मिटरको विधुत्त विल  भुक्तानीको  लागी आज नेपाल बिधुत्त प्राधिकरण शाखा लहानलाई चेक हस्तानान्तरण गरेको छ ।धनगढीमाई नगर भित्रका कृषकहरुको लागी सहज र कृषक उपज बृद्धिको लागी  नगरपालिकाले नगरभित्रका कृषकहरुको विधुत्त महशुल नगरपालिकाबाट नै भुक्तानी गर्ने निणर्य अनुरुप आज नगरपालिकाले १८ लाख २२ हजार ५ सय चौदह रुपौया पैसा पचास चेक  नगर प्रमुख शिब शंकर महतोले नेपाल विधुत्त प्राधिकण लहान शाखाका प्रमुखलाई दिईएको बताएको छ ।नगर प्रमुख महतो र प्रमुख प्रशाशकिय अधिकृत गोपाल प्रसाद बगालेले सो हस्तानान्तरण कार्यक्रममा बोल्दै

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ३२४ पटक पढिएको
  • साना व्यापारमा हौसिदै हरवा चरवा महिलाहरु

    सप्तरी, २९ जेठ । कुनै बेला साहुमहाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाईन नगरपालिका ७ हैठीका कलमत देवी सदाको पहिचान यतिबेला फेरिएको छ । केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।पुँजीको आभावमा आर्थिक उन्नति गर्न समेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उहाँको दुखको दिन गएको हो । गाउँको साहुमा हरवा चरवाको काम गरी जिविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही बर्षअघि सम्म दुखको पहाड लागेको थियो । तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख बिस्तारै हराउन थालेको सदा बताउनुहुन

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • २२९ पटक पढिएको
  • सवारी जरिवानाबाट राजश्व बृद्धि

    सप्तरी जेठ २० गते । चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेका छन् । सवारी चलाउनेहरु सवारीचालक अनुमतिपत्र, ब्लुबुक नदेखाउँदा न्युनतम पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । सप्तरीमा चालु आर्थिक वर्षमा भएको पाँच सय ५२ सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएका छ । त्यस्तै उक्त सडक दुर्घटनाबाट एक हजार २१ जना घाइते भएका छन् । गत

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • २२१ पटक पढिएको
  • बोदे बरसाईनमा हरवा चरवालाई बचत तथा ऋण व्यवस्थापन तालिम

    राजविराज, ५ जेठ । सप्तरीको बोदे बरसाईनका हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई  बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बरसाईन नगरपालिकामा जेठ ३ देखि जेठ ५ गतेसम्म सञ्चालित सो तालिमा बोदे बरसाईन नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका ३० जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १७३ पटक पढिएको
  • हरवा चरवालाई बचत तथा ऋण व्यवस्थापन तालिम

    राजविराज, २९ बैशाख । हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई  बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोमा बैशाख २६ देखि २८ गतेसम्म सञ्चालित सो तालिमा डाक्नेश्वरी नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका २५ जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत विका

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १४५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२