X Sharama Funecure

आर्थिक

    Showing २१-३० of ५४४ items.
  • राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान

    सिरहा,चैत्र २३ गते । जलेश्वर नाकाबाट सबैभन्दा बढी पेट्रोलियम ढुवानी भइरहेको जनाइएको छ । महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले संकलन गर्ने वार्षिक राजस्वमध्ये सबैभन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी भइरहेको छ । भारतबाट आयात भएर भिठ्ठामोड नाका हुँदै नेपाल भित्रिने अन्य सामग्रीहरु मध्ये पेट्रोलियम पदार्थ ५५।५ प्रतिशत, कोइला ९ प्रतिशत, आलु ६ प्रतिशत, चामल ४ प्रतिशत, सेरामिक्स २ प्रतिशतको योगदान रहेको छ ।यसैगरी भन्सार राजस्व बढाउनमा उद्योगको खरानी मसाला, ग्रेनाइट, फलफूल तथा तरकारी मुख्य रुपमा रहेको छ । आर्थिक वर्ष ०८०र०८१ मा सो कार्यालयले अहिलेसम्म लक्ष्यको ८२।६५ प्रतिशत अर्थात् एक अर्ब ७

    • प्रकाशित मितिः चैत २३, २०८०
    • ३५२ पटक पढिएको
  • सुन र चाँदीको मूल्य घट्यो

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँम

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • ३१४ पटक पढिएको
  • गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्न

    सिरहा,फालगुन ६ गते । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् । उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् । अधिक राजस्वले गर्दा जनताले पुर्जा लिन सक्ने अवस्था पनि छैन । नियम कानुनले पनि पुर्जा लिन समस्या भइरहेको छ । वनसम्बन्धी नियम वाधक भए त्यसलाई बदल्नुपर्ने र वनको समस्या हो भने जमिन

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ५१२ पटक पढिएको
  • ट्रायलमा आफ्नै सवारी साधन

    सिरहा,माघ २८ गते । मधेश प्रदेश सरकारले सवारी साधनको सवारीचालक अनुमतिपत्रका लागि हुने ट्रायलमा परीक्षार्थीले आफ्नै सवारी साधन चलाउन सक्ने निर्णय गरेको छ । यस अघि ट्रायल परीक्षा हुने स्थलमा सम्बन्धित ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्दा परीक्षार्थीले त्यसवापत अतिरिक्त रकम दिनुपर्दथ्यो । ट्रायल सेन्टरको सवारी साधन ट्रायलकै बखत चलाउँदा जानकारी भए पनि अप्ठ्यारो हुने गरेको गुनासा आउन थालेपछि मधेश प्रदेश सरकारले सम्बन्धित परीक्षार्थीले आफ्नै सवारी साधन लिएर ट्रायल दिने निर्णय गरेको छ ।जनमत पार्टी सरकारबाट बाहिरिएपछि श्रम तथा याता

    • प्रकाशित मितिः माघ २८, २०८०
    • २५३ पटक पढिएको
  • ठगि मुद्दामा पक्राउ परेका प्र.अ.कर्ण अस्पताल भर्ना

    शिब दयाल यादबसिरहा,माघ २३ गते । सिरहाको चन्द्र माध्यमिक विद्यालय (चमावि)का प्राचार्य प्रधानाध्यापक मधुसुदन कर्ण अस्पताल भर्ना भएका छन् । व्यवसायीलाई ठगी गरेको आरोपमा सोमबार साँझ पक्राउ परेका प्राचार्य कर्णले पक्राउ परेको केही घण्टामै स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल भर्ना भएको बताईएको छ । प्रहरीका अनुसार, उनलाई प्रादेशिक अस्पताल सिरहाको एनआईसियूमा भर्ना गरिएको हो । उनलाई हर्टको समस्या देखाएको बुझिएको छ । नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सका संचालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुदाको सुनुवाईको आधारमा प्रहरीले प्र

    • प्रकाशित मितिः माघ २३, २०८०
    • ३७० पटक पढिएको
  • दुई सय किलो माछाका सुकुटी बरामद

    बर्दिबास, पुस १९ गते । भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी ९सिद्रा० प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगे, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो । प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएपछि भारतीय माछाका सुकुटी तस्करी हुने गरेको रहस्य खुलेको हो । पूर्व पश्चिम लोकमार्गको बर्दिबास ५ स्थित माईस्थान चेक प्वाइन्टमा प्रहरी टोलीले सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको रेन्वो बसलाई तलासी लिँदा बसको छतमा रहेको जुट तथा प्लाटष्टिकको बोरामा माछाका सुकुटी फेला पारेपछि परेको प्रहरीले जनाएको छ । जलेश्वर भन्सार प्रमुख अमित पौडेलले महोत्तरीका नाकाबा

    • प्रकाशित मितिः माघ १९, २०८०
    • ३९५ पटक पढिएको
  • वल्डलिंकले ल्यायो ग्राहकका लागि नयाँ अफर

    राजविराज, ११ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डंिलंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको सो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट अफर डिल भएको कम्पनीको भनाई छ । उक्त अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ । रु. चार हजार ४९९ बजार मूल्य रहेको बोट स्मार्ट वाच केबल रु. दुई हजार २४९ मा र रु. तीन हजार २९९ बजार मूल्य रहेको बोट एयरडप्स १७० मात्र रु.एक हजार ६९९ मा पाउन सकिने कम्पनीले जनाएको छ । स्मार्ट वाच ३ महिना र १२ महिना सब्सक्रिप्स

    • प्रकाशित मितिः माघ ११, २०८०
    • २०३ पटक पढिएको
  • विपन्न हरवा चरवा दलित महिला सामुहिक तरकारी खेतीतर्फ अग्रसर

    शम्भुनाथ (सप्तरी), ३० मङ्सिर । सप्तरीको शम्भुनाथ नगरपालिका ३ गढिमाई टोलका बिपन्न चरवा चरवा दलित महिलाहरु सामुहिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।  बिगतमा स्थानीय साहुमहाजनकोमा बनिबुतो गरेर परिवार चलाउँदै आएकी सो गाउँका दलित महिलाहरु पछिल्लो समय सामुहिक तरकारी खेतीमा जुटेका हुन् । सो गाउँका २४ जना बिपन्न दलित महिलाहरु डेढ बिघा जग्गा भाडामा लिएर सामुहिक तरकारी खेती सुरु गरेका छन् ।  गढिमाई हरवा चरवा बचत तथा ऋण समुह मार्फत बिगत दुई बर्षदेखि सामुहिक तरकारी खेती सुरु गरेका दलित महिलाहरुले स्थानीय भिखन चौधरी र फागु साहसँग जग्गा भाडाका लिएर मौसमी तरकारी खेती गर्दै आएको दुर्गीदेवी सदा

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • १६५ पटक पढिएको
  • बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान

    सर्लाही, मङ्सिर ३ गते । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो तर कात्तिक २४ गते शुव्रmबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उ

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ८३० पटक पढिएको
  • भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने

    सिरहा,कार्तिक १८ गते । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।आर्थिक वर्ष २०८०र८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ८७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२