X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ९१-१०० of ८९१ items.
  • धनगढीमाई नपा पत्रकार सम्मेलन गरी सार्वजानिक गरे प्रगति विवरण

    सिरहा,श्रावण ९ गते । धनगढीमाई नगरपालिकाले गतआर्थिक वर्षमाभए गरेको कार्यक्रमहरुको प्रगतिसमिक्षाकार्यक्रम गरी सार्वजानिक गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका अन्र्तगतका विभिन्न शाखाहरुका शाखा प्रमुखहरु आफनो बार्षिक प्रगति तथा कार्यक्रमहरुको बारेमा प्रस्तुती गरेका थिए ।नगर परिषद्बाट पारित नगर भित्रका वडा स्तरीय,नगर स्तरीय योजना लगायतका विभिन्न योजनाहरुको आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट रु ९१ करोड ११ लाख ४७ हजार विनियोजित बजेट मध्ये ५९ करोड ४७ लाख २५ हजार खर्च गरी वित्तिय प्रगति ६५।२८ प्रतिशत हासिल गरेको छ ।त्यस्तै एकिकृत चालु खर्च अन्र्तगत विनियोजित बजेट ५३ करोड ६३ लाख ३५

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ३७३ पटक पढिएको
  • धनगढीमाई नगरपालिकाले बुझाए नगर भित्रका कृषकहरुको कृषि बिधुत्त महशुल

    सिरहा,श्रावण ४ गते । सिरहाको धनगढीमाई नगरपालिका द्वारा कृषकहरुको कृषि मिटरको विधुत्त विल  भुक्तानीको  लागी आज नेपाल बिधुत्त प्राधिकरण शाखा लहानलाई चेक हस्तानान्तरण गरेको छ ।धनगढीमाई नगर भित्रका कृषकहरुको लागी सहज र कृषक उपज बृद्धिको लागी  नगरपालिकाले नगरभित्रका कृषकहरुको विधुत्त महशुल नगरपालिकाबाट नै भुक्तानी गर्ने निणर्य अनुरुप आज नगरपालिकाले १८ लाख २२ हजार ५ सय चौदह रुपौया पैसा पचास चेक  नगर प्रमुख शिब शंकर महतोले नेपाल विधुत्त प्राधिकण लहान शाखाका प्रमुखलाई दिईएको बताएको छ ।नगर प्रमुख महतो र प्रमुख प्रशाशकिय अधिकृत गोपाल प्रसाद बगालेले सो हस्तानान्तरण कार्यक्रममा बोल्दै

    • प्रकाशित मितिः साउन ४, २०८०
    • २७७ पटक पढिएको
  • गेरुका मेलाको तयारी पूरा

    जलेश्वर,साउन ३ गते । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४, खुट्टा पिपराढीमा हरेक मलमास (पुरुषोत्तम मास) को अवसरमा लाग्ने गेरुका मेलाको तयारी पूरा भएको छ। मलमासलाई अधिकमास, पुरुषोत्तम मास पनि भनिन्छ। गेरुका नदी संरक्षण समितिका सदस्य मनोज यादवका अनुसार साउन २ गतेदेखि सुरु हुने मलमासको अवसरमा गेरुका नदीमा स्नान गर्नेको भिड लाग्ने र ठुलो मेला लाग्ने गरेको छ। मेलामा आउने श्रद्धालुका लागि वस्त्र फेर्ने घर, स्वच्छ खानेपानी, शौचालय तथा मेला स्थलको तयारी भइसकेको छ। गेरुकामा रहेको गेरुका माई, रामजानकी मन्दिर, महादेव मन्दिरलाई सजाइएको छ। स्नान गर्ने घाटको सरसफाइ गरिएको छ।स्थानीय ब्रजेशकुमार यादव

    • प्रकाशित मितिः साउन ३, २०८०
    • १०८ पटक पढिएको
  • दश वर्ष वित्दापनि बन्न सकेन पुल

    सप्तरी  असार १  गते । हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा  पर्ने पुलको निर्माण सुरु भएको  एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको  राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको  एक दशक बितिसक्दा पनि बन्न सकेको छैन । एक दशक पुगे पनि पुलको निर्माण पुरा हुन सकेको छैन । राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण कार्यलाई अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्क विहीन हुँदा पनि सडक विभागले कुनै

    • प्रकाशित मितिः असार १, २०८०
    • २७१ पटक पढिएको
  • मिटरब्याज विरूद्ध १८ हजार उजुरी, सात पक्राउ

    सिरहा,जेठ २८ गते । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।यसरी उजुरी परेकामध्ये अह

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • २३४ पटक पढिएको
  • मङ्गलबारदेखि नेपालमा मनसुन प्रवेश हुने

    काठमाडौँ । नेपालमा आउँदो मङ्गलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • १८२ पटक पढिएको
  • चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद

    सर्लाही, जेठ २७ गते । सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उहाँलाई फेरि उपचारका लागि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २१९ पटक पढिएको
  • सप्तरीका वडाअध्यक्ष ५० हजार घुससहित नियन्त्रणमा

    सिरहा,जेठ २४ गते । सप्तरीमा ५० हजार घुस सहित एक वडा अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं४ ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • २५० पटक पढिएको
  • नक्कली नोट सहित एक जना पक्राउ

    पर्सा, जेठ २१ गते । नेपाल प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका १६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपालीसर्लाही बरहथवा नगरपालिका वडा नं.५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरी आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • २७५ पटक पढिएको
  • सवारी जरिवानाबाट राजश्व बृद्धि

    सप्तरी जेठ २० गते । चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेका छन् । सवारी चलाउनेहरु सवारीचालक अनुमतिपत्र, ब्लुबुक नदेखाउँदा न्युनतम पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । सप्तरीमा चालु आर्थिक वर्षमा भएको पाँच सय ५२ सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएका छ । त्यस्तै उक्त सडक दुर्घटनाबाट एक हजार २१ जना घाइते भएका छन् । गत

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • १८२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२