मंसिर,सिरहा १२ गते । प्रहरीकै संरक्षणमा हुन्छ तस्करी ,मासिक रुपमा लिईन्छ लाखौको कमिशन

भारत देखी नेपाल र नेपालबाट भारत सम्म अबैध रुपमा मालसमान भित्राउन प्रहरी नै गर्छ कमिशन लिई सहयोग