X wada

खेलकुद

    Showing ५१-६० of ९७ items.
  • टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    काठमाडौं,फागुन ३ गते –   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०को पछिल्लो टी– २० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।ओमानमा सोमबार सम्पन्न चारदेशीय टी– २० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो । नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।आयरल्याण्डलाई नेट रनरेटले पछ

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ४६६ पटक पढिएको
  • नेपाल र युएईबीचको खेल आज ११ः४५ बजे देखि

    काठमाडौं,माघ २९ गते –  चारदेशीय टी– २० सिरिज अन्तर्गत आज नेपाल र युएईबीचको खेल हुँदैछ। खेल बिहान ११ः४५ बजे देखि ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो।आईसीसी पुरुष टी– २० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको छ। ग्लोबल छनोटमा नेपालसहित ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहाराईन, आयरल्यान्ड र जर्मनी छन्

    • प्रकाशित मितिः माघ २९, २०७८
    • २०१ पटक पढिएको
  • नेपाल– ओमानबीचको खेल दिउँसो ३ः४५ बजे देखि

    काठमाडौँ,माघ २८ गते –  ओमानमा आजबाट चारदेशीय टी(२० क्रिकेट श्रृखंला सुरु हुँदैछ। आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ।नेपालले ओमानसँग पछिल्लो टी– २० सन् २०१९ मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।  सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १५८ पटक पढिएको
  • मेयर कपको उपाधी मलिथम क्लव उदयपुरलाई

    राजविराज, २३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित तेश्रो मेयरकप २०७८ फुटबल प्रतियोगिताको उपाधी मलिथम  फुटबल क्लव उदयपुरले हात पारेको छ।प्रतियोगिता अन्तर्गत शुक्रबार  सम्पन्न फाईनलमा फ्युजन फुटबल क्लव उदयपुलाई  टाईब्रेकरमा एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मलिथम क्लवले उपाधी हात पारेको हो ।     अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्धारित समय दुईरदुई गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिताको उपाधीसँगै मलिथम टीमले नगद रु ५५ हजार नगद तथा कप हात परेको छ भने फ्युजन क्लवले रु ४५ हजार तथा कपमा चित बुझ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ८१८ पटक पढिएको
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५७ पटक पढिएको
  • सेमी फाईनलमा सलहेश युवा क्लवको जित

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । सिरहाको धनगढीमा नगरपालिका वडा नं.४ रियल स्टार फुटबल क्लव सिरहाद्वारा आयोजना भइरहेको फुटबल खेल प्रतियोगितामा आज आइतबार एपीएफ वर्दिवासलाई एक गोलका विरुद्ध दुई गोलले सलहेश युवा क्लव सिरहाले जित हासिल गरेको छ ।  धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित राजदेवी मन्दिरको प्रांगणमा संचालन भइरहेको फुटबल प्रतियोगितामा भोलिको खेल आयो गोर्खाली महोत्तरी र आयोजक टिम स्टार फुटबल क्लव धनगढीमाई नगरपालिका ४ बीच हुनेछ ।  माघ ५ गते शुरु भएको खेलको समापन खेल माघ १३ गते हुने जनाइएको छ । प्रदेश नं. १ र मधेश प्रदेश अन्तर्गतका सिरहा, सप्तरी, उदयपुर, ईटहरी, बर्दिवास लगायतका ८ वटा ख

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ४२४ पटक पढिएको
  • सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

    सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १९८ पटक पढिएको
  • प्रधानमन्त्री कप टी– २० प्रतियोगिता आजदेखि, यस्ता छन् सहभागी १० टिम

    सिरहा,पुष २६ गते – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी– २० फर्म्याटमा खेलाइँदैछ ।त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १८१ पटक पढिएको
  • सिरहाको गोलबजारमा आजदेखि गोल्ड कप शुरु

    अनुभक्त चौधरी, सिरहा, पुस १५ गते । सिरहाको गोलबजारमा आजदेखि प्रथम गोलबजार फुटबल गोल्ड कप शुरु भएको छ । सिरहा, सप्तरी, सिन्धुली, महोत्तरी, उदयपुर र धनुषा (६ जिल्ला) का आठ वटा टीमको सहभागिता रहेको उक्त गोल्ड कप पुस २३ गते सम्पन्न हुनेछ । राजदेवी युवा क्लव गोलबजारद्वारा संचालित फुटबल गोल्ड कप प्रतियोगीतामा प्रथम हुनेलाई एकाउन्न हजार नगद सहित शिल्ड प्रमाणपत्र तथा द्वितीय हुनेलाई ३१ हजार नगदसहित शिल्ड प्रमाणपत्र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।आजको उद्घाटन खेल आयो गोर्खाली फुटबल क्लव महोत्तरी र गोलबजार प्रतिभा क्लव बीच भएको थियो । आजको खेलमा गोलबजार प्रतिभा क्लवलाई दुई गोलको विरुद्ध त

    • प्रकाशित मितिः पुस १५, २०७८
    • २०५ पटक पढिएको
  • करातेको राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम

    जनकपुरधाम,पुष १३ गते – काठमाण्डुमा सम्पन्न नेपाल क्युकोशिन करातेको तेस्रो राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम स्थान प्राप्त गरेको छ । दुई दिने उक्त प्रतियोगितामा प्रदेश २ ले ६ गोल्ड मेडल, ६ सिलवर र १७ ब्राउन ल्याएर सात वटै प्रदेशमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा सर्लाहीले ४ वटा गोल्ड मेडल, ६ सिलवर र ११ ब्राउन, धनुषाले २ गोल्ड मेडल, ३ ब्राउन र पर्सा १ ब्राउन ल्याएको छ । जनकपुरधामका ३५ किलो तौल समूहमा अरमान साफी र ४५ किलो तौल समूहमा राजु कुमार यादवले गोल्ड मेडल ल्याएका छन् । ६० किलो तौल समूहमा जनकपुरधामका मोहम्मद तौफिक अलि खान, ३५ किलो तौल समूहमा सत्यम र ४५ किलो तौल समूहम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२