सिरहा,फाल्गुन २३ गते। सिरहा प्रहरीले २२ वर्षिय पुजा सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पूजा हत्यामा सहयोग गरेको भन्दै सिरहा कल्याणपुर नगरपालिका ४ जमुवाका २६ वर्षिय मन्तोष कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।यस अघिनै प्रहरीले कर्जन्हा नपा ७ का अमर राउतलाई नियन्त्रणमा लिएको छ । राउत सहितको समूहले पूजालाई कर्जन्हा नपा ७ कै कमला नद
सप्तरी फागुन २३ गते – आरक्षमा दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट गरिएको छ । कुटपिट गर्ने आरक्षका कर्मचारीलाई कारवाही गर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । कञ्चनरुप नगरपालिका ५ स्थित पथरी पोष्टमा आयोजित सर्वपक्षीय भेलामा संरक्षण अधिकृतले खतिवडाले महिलामाथि कुटपिट गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरण लिने र कारवाही गर्ने बताउनुभयो । सो क्षेत्रभित्र दाउरा लिन गएकी पुकार सरदारका पत्नी सरस्वतीदेवी सरदारको पथरी पोष्ट गेम स्काउटका सञ्जय चौधरीले कुटपिट गरी घाते बनाएका थिए ।कुटपिटले उहाँ घाइते हुनुभएको छ । पीडित महिला ६ महिनाकी गर्भवती रहेको स
सिरहा,फागुन २३ गते – रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए । उनको अप्रेशनमा डा।संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो । अम्बिकालाई गएराती सुत्केरीको बेथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनको परिवारले जानकारी दिएको छ । सुरुमा डा।संजितकुमारको टोलीले तत्काल अपरेसन गर
सप्तरी,फागुन २३ गते– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग डाक्नेश्वरी नगरपालिका(३ हटेल बस्ने १९ वर्षीय चन्दन कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई घर छेउको पोखरीको डिलमुनी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहिमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
सिरहा, फाल्गुन २३ गते । विद्यालयको पठनपाठन ठप्प गरी नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा मतदान जारी छ ।पठनपाठन बन्द गरि भैरहेको मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई अवरोध गरिएको छ । प्रहरीले समाचार संकलन गर्न पुगेका विभिन्न संचारमाध्यम आबद्ध पत्रकारलाई मतदानको रिपोर्टिङमा अवरोध गरेपछि आन्दोलनमा उत्रेको छ । लोकतान्त्रिक पार्टीको जिल्ला अधिवेशनको समाचार संकलनमा अवरोध भएपछि पत्रकारहरुलले क्यामारा लगायतका संचार सामग्री राखेर आन्दोलनमा उत्रेका छन् ।अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरह
सिरहा,फागुन २३ गते – आफ्नै प्रेमिकाको हत्या अभियोगमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । सिरहाको कर्जन्हा नपा ७ प्रेमनगरका २३ वर्षिय अमर राउतलाई आफ्नै प्रेमीका काठमाडौं नपा – २० जैशिदेवल बस्ने २२ वर्षिय पूजा सिंह भन्ने पूजा कुमारी पोदारको हत्या अभियोगमा प्रक्राउ परेको हो ।राउतले साथीहरुको सहयोगमा पूजालाई फागुन १६ गते कर्जन्हा ७ कै कमला नदीकिनारमा रहेको खर (काँस) घारीमा घाँटी थिचेर हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बैदेशिक रोजगारीमा कतारमा रहेकाबेला राउत पूजासँग समाजिक सञ्जाल फेसबुकको माध्यमबाट चिनजान हुँदै प्रेममा परेको बताइएको छ । माघ १० गते कतारबाट
सिरहा,फागुन २३ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु सोमबार जलेश्वर पुग्ने भएका छन् ।मिथिला बिहारी तथा किशोरीजी को डोला सहित नेपाल भारतका सयौं संख्यामा रहेका यात्रुहरु परिक्रमामा सहभागी रहेका हुन्छन । यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए । यस अघि विहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेका मध्यमा परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् । मटिहानी प्रवेश गरेका
सिरहा,फाल्गुन २३ गते । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो । त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरी
सिरहा, फाल्गुन २२ गते । प्रेम गरेर विवाह बन्धनमा बाँधिएको महिना नबित्दै श्रीमतीलाई हत्या गरेको आरोपमा सिरहा कर्जन्हा ७ का राम नरेश रउतको छोरा २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरेको छ । आज सिरहा प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोप लागेका राउतलाई सार्वजनिक गरेका हुन् । कर्जन्हा नगरपालिका वडा नं.७ स्थित कमला नदी किनारको काँस घारीमा काठमाडौंको जैशी देवलकी २२ वर्षीय छोरी पूजा कुमारी पौदारको शव मंगलबार फेला परेको हो । वैदेशिक रोजगारीमा रहेका अमर र पूजाको सामाजिक संजालमार्फत् चिनजान भई एक वर्षदेखि प्रेम झांगिंदै गएपछि राउत नेपाल फर्किएपछि पूजासँग आ आफ्नो परिवारलाई जानकार
सिरहा,फागुन २२ गते – न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप १ होरी लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत ९फागु गीत० कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्पूm, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निरास देखिँदा छन् ।भक्ति, ठट्टा, परम्परा र उल्लासको सङ्गम हुन्छ फागु गीतमा । ‘शिव मठपर राम खेलैय होरी।।हो।।शिवमठपर।।१’ ९भगवान शिवको मठमा राम होरी खेल्छन्० बोलमा ‘होरैया’ ले डम्फू, मृदङ्ग र झ्यालीको तालमा गाएका गीत सुनिएपछि बाटो हिँड्ने बटुवा पनि टक्क अडेर त्यसको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.