X wada

स्थानिय

    Showing ५३१-५४० of १,३२१ items.
  • विजया दशमी ०७९ को हाार्दिक मंग्लमय शुभकामना

    • प्रकाशित मितिः असोज ११, २०७९
    • २३९ पटक पढिएको
  • खर जितिया सुरु

    सिरहा,असोज १ गते । तराईका आदिवासी थारू समुदायका महिलाहरुले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाहरुले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन्। जितियाको पहिलो दिन लाईर लहाइ अर्थात नुहाए खाने दिन ९शनिबार० वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन ९आइतबार० वर्तालु महिलाहरु  निराहार उपवास बस्नेछ

    • प्रकाशित मितिः असोज १, २०७९
    • १६० पटक पढिएको
  • दुई वर्षभित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने : मन्त्री श्रेष्ठ

    सिरहा, भाद्र २६ गते । भ्ूामि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि प्राप्तिको राष्ट्रिय अभियान नै चलेकाले अबका दुई वर्ष भित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभएको छ । आइतबार सिरहाको धनगढीमाई नगरपालिकास्थित १३ नं. वडा भर्लेनीमा आयोजित भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले नागरिकलाई अधिकार सम्पन्न गराउने अभियान भएकाले यो वा त्यो नभनीकन सबैले हातेमालो गरेर गएको खण्डमा भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभयो । कसैको दवाव र प्रभावमा परेर वास्तविक सुकुम्वासीले लालपूर्जा नपाई हुकुम्वासीले पाउने कहि कतैबाट

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २२३ पटक पढिएको
  • जिल्ला र प्रदेशको लागि सिरहामा पनि माओवादीका उम्मेदवारको नाम सिफारिस

    सिरहा,भाद्र २३ गते ।सिरहा क्षेत्र नम्वर १  बाट माओवादीले   तीन जनालाई सिफारिस गरेको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनको लागि गणेश चौधरी, आशानन्द यादव र दशमी लाल चौधरीलाई उम्मेदवार सिफारिस गरेको हो  ।समानुपातिक तर्फ  सुधा कुमारी यादव, रिकमा विश्वकर्मा र पप्पु कुमार साहको नाम सिफारिस गरेको जनाईएको छ ।त्यस्तै  प्रदेशसभा १ ‘क’बाट पनि माओवादीले तीन जनालाई सिफारिस गरेको छ। सो क्षेत्रबाट विजय गुप्ता, खड्गनारायण चौधरी र नौथनी महतो सिफारिस भएका छन् ।यस्तै समानुपातिक तर्फ सुनिता महतो, देवनारायण महतो, उमेश प्रसाद साह र गमकलाल चौधरी सिफारिस गरेको जनाईएको छ  ।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • २०७ पटक पढिएको
  • गोलबजारमा डेङ्गु देखा परे ,नियन्त्रणमा जनप्रतिनिधी र कर्मचारी

    सिरहा, भाद्र २३ गते । सिरहाको गोलबजार नगरपालीकामा जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु नियन्त्रणमा लागेका छन् । डेङ्गुका विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्।डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हो।गोलबजार नगरपालीकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधी, कर्मचारी, स्थानीय व्यसायी तथा समाजसेवीहरुलाई डेङ्

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • २०२ पटक पढिएको
  • कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

    सिरहा,भदौ २३ गते । सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर १५००.४४ मिटर लम्बाइको झुलुंगे पुलको  निर्माण कार्य सुरु भएको हो। सपना उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने क

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३०५ पटक पढिएको
  • नेकपा माओवादी केन्द्रले सिरहा क्षेत्र नं. २बाट प्रचण्डको नाम सिरफारिश

    सिरहा,भदौ २२ गते । नेकपा माओवादी केन्द्र धनगढीमाई नगर सचिवालयको आज बसेको बैकले सिरहा क्षेत्र २ मा प्रतिनिधि सभा र सिरहा क्षेत्र नं. २(ख) बाट प्रदेश सभा सदस्य उम्मेदवारको नाम सिफारिश गरेको छ ।नगर समिति अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षमामा बसेको बैठकले क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार(प्रत्यक्ष) तर्फ क. प्रचण्ड र विश्वनाथ साहलाई सिफारिश गरेको छ भने सिरहा क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार(प्रत्यक्ष) तर्फ हरि नारायण चौधरी र विष्णु न्यौपानेलाई निर्णय सिफारिश गरेको छ । सोही बैठकले समानुपातिक तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभाका लागी तेज बहादुर आाले मगर ,सुकुमाया घिस

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १,५६८ पटक पढिएको
  • हात्तीले बर्दिबासमा पाँच घर भत्कायो

    महोत्तरी,भदौ २२ गते ।  महोत्तरीको बर्दिबास नगरपालिका भित्र जङ्गली हात्तीले पाँच घर क्षति पुर्याएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाउनु भयो ।रातीको समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जयकिसुन महतो,सोमबहादुर तामाङ, जितबहादुर योञ्जन र बुद्धिमान सिग्देलको घर भत्काएको हो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरी हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए ।हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट   मानवीय क्षति नभएको प

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • २०५ पटक पढिएको
  • सिरहामा अपाङ्गता समावेशि कार्यक्रम समुद्धघाटन सम्पन्न

    सिरहा,भदौ १९ गते । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिति गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थान

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३२६ पटक पढिएको
  • सातौ गाउँ सभा सम्मपन्न ,कृषि,शिक्षा र स्वास्थ्यमा जोड

    अनुभक्त चौधरीसिरहा,भदौ १९ गते । सिरहाको दक्षिणवर्ती बरियारपट्टी गाउँपालीकाले सातौ गाउँ सभा एक कार्यक्रम विच सम्मपन्न गरेको छ । सभाले अगामी आर्थिक वर्षमा कृषि,सडक लगायत भौतिक पूर्वाधारका काममा केन्द्रीत रहेर वजेट ल्याउने गाउँपालीका अध्यक्ष संतोष कुमाार महतोले जनाउनु भयो ।उक्त  दिन नै गाँउपालिकाको अगामी बजेट सार्वजानिक गर्ने भएपनि आन्तरीक विवादका कारण  गाउँ सभा समयमै हुन सकेको  थिएन । यस अधि पनि विवादका कारण सार्वजानिक हुन सकेन आपसी साझेदारीमा दुई चार दिन भित्रै पत्रकार समेलन मार्फत सार्वजानिक गर्ने गापा अध्यक्ष महतोले उल्लेख गर्नुभयो ।सिरहा जिल्लाको सिमावर्ति क्षेत्र संग जोड

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १९८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२