सिरहा,मंसिर १० गते । सिरहा क्षेत्र नं. ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएपछि विजयी र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ श्रेष्ठका निकटतम् प्रतिदन्दी विश्नाथ साहका दाजु देवनाथ साहको गोलबजार स्थित वडा नं. ४ को घरमा ढुंगामुडा गरेको विरोधमा आज सिरहाको गोलबजार वरपर सडक अवरुद्ध गरेको छ । र्यालीमा सहभागी कार्यकर्ताले घरमा ढुंगामुडा गर्दा घरका झ्यालका सिसाहरु पmुटेका छन् भने स्थानीय ४३ वर्षीय श्रीचनलाई कुटपिट समेत गरेका छन्, कुटपिटबाट साहको फुटेको छ । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । सडक अवरुद्धले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोहर्वा, गोलबजार, निपनिया लगायतका
सिरहा,मंसिर १० गते । विजय र्यालीमा सहभागी कार्यकर्ताहरुले शुक्रबार साँझ निकटत् प्रतिद्वन्द्वी विश्वनाथ साहका दाजुको घरमा ढुङ्गामुडा गरेको विरोधमा आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेको छ।गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको गोलबजार नपा ४ स्थित घरमा ढुंगामुढा र एक जनालाई कुटपिट गरेको विरोधमा स्थानीय तथा पार्टीका नेता कार्यकर्ताहरुले शनिबार बिहानदेखि गोलबजार बन्द गरि सडक अवरुद्ध गरेको हो।एमाले कार्यकर्ताहरुले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको विरोधमा स्थानीय र माओवादी माओवादी कार्यकर्ताहरुले बजार बन्द गर्
सिरहा,मंसिर ९ गते । औद्योगिक लगानि र पूर्वाधार,समृद्धिको बलियो आधार मुलनारा सहित सिरहा लहानमा आठौ उद्योग दिवस मनाएको छ ।घरेलु तथा साना उद्योग कार्यालय लहानको अयोजना भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लाल वावु कवारीले भने हामीलाई देशले के दिएका छ भन्दा हामीले देशलाई के दियौ त्यो त्यो महत्वपूर्ण हो जव सम्म देशलाई केही दिनु भएन भने देश संग तपाईले मग्ने अधिकार हुदैन भन्दै उनले भने असल व्यापारी हुनुमा समयमा कर तिर्नु, सही व्यापार गर्नु पर्छ र उपभोक्तलाई सही र उपयुक्त सामान दिनु समाजिक उतर दाईत्वको बहन गर्नु पर्ने वताउनु भयो ।अहिले व्यापारको अवस्था खसकीएकोले घरेलुले सिप दिएर म
महोत्तरी,मंसिर ९ । महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए ।यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।
सिरहा, मंसिर ८ गते । चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा पछिल्लो मत परिणाम अनुसार एउटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी भएका उम्मेद्वारहरुले विजयी जुलुश मनाउन थालेको छ । अब सिरहामा तीन प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यहरुको लागि मतगणना भइरहेको छ । चार प्रतिनिधि सभामध्ये सिरहा क्षेत्र नं. १ मा नेकपा एमालेका रामाशंकर यादव निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पद्म नारायण चौधरीलाई २०८३ मतान्तर ल्याई विजयी भएका हुन् । विजयी हुनु भएका यादवको २९४६२ मत रहेको थियो भन प्रतिदन्दी चौधरीले २७३७९ मत प्राप्त गर्नुभएको थियो ।त्यसैगरी प्रदेश सभा अन्तर्गत सिरहा क्षे
सिरहा,मंसिर ६ गते । सिरहा जिल्लामा रहेको चार वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना शान्तिपूर्ण ढंगले जारी रहेको छ । पछिल्लो मत परिणाम प्रतिनिधि सभामा सिरहा क्षेत्र नं. १ मा नेपाली एमाले, २ नं. नेपाली कांग्रेस, ३ नं. एमाले र ४ नं. मा जसपाले अग्रता लिएको छ ।मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा एमालेका रामशंकर यादवको २०४७ रहेको छ भने उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका पदम नारायण चौधरीको १६९१ मत प्राप्त गरेको छ । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चित्रलेखा यादवको १३८५ र उनका निकटतम प्रतिदन्दी जसपाका राजकिशोर यादवले १३८२ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षे
महोत्तरी,मंसिर ६ गते । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् ।माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सप्तरी,मंसिर ६ गते । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।सप्तरी २ यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।
सिरहा,मंसिर ५ गते ।चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा विशेषतः गठबन्धनहरुबीच विवादका कारण सिरहाको कुनै पनि क्षेत्रमा हालसम्म मतगणना शुरु हुन सकेन । यद्यपि मतगणनाको सबै तयारी भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा समानुपातिकका एकै पटक मतगणना गर्नुपर्ने, वडाहरु मतपेटिका एक आपस वडामा मिसाउनु नपर्ने लगायतका विवादका कारण विहानदेखि पटक पटक बसेको सर्वदलीय बैठक विना निश्कर्षका कारण हालसम्म मतगणना शुरु हुन सकेको छैन । अझै दलहरुबीच सर्वदलीय बैठक बसिरहेकाले समझदारी हुने वित्तिकै मतगणना शुरु हुने जनाएको छ । हिजो सम्पन्न मतदानमा सिरहाको च
सिरहा –सिरहाको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा निवार्चनमा दुवै गठवन्धनविच कडा प्रतिस्पार्धा हुने देखिएको छ। प्रदेश ‘क’ मा सता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवानेता जिवछ यादब र एमाले जसपा गठवन्धनको तर्फबाट वर्तमान कृषि मन्त्रि तथा जनता समाजवादी पार्टीका नेता विजय यादब विच कडा प्रतिस्पर्धा हुने देखिन्छ।‘ख’ मा पनि सत्ता गठबन्धनको उम्मेदवार वर्तमान प्रदेश सांसद मदनसेन श्रीवास्तव र एमाले जसपा गठबन्धनबाट पुर्व मन्त्रि सत्रुधन प्रसाद सिंहविच कडा प्रतिस्पर्धा देखिन्छ।प्रदेश ‘क’ मा पछिल्लो समय डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेपनि आफ्नो राम्रो उपस्थिति देखाएको छ। उनको उम्मेदवारले पनि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.