X wada

स्थानिय

    Showing १,२८१-१,२९० of १,३२२ items.
  • बजेट दायाबायाँ नगरी विकास निमार्ण कार्यमा मात्र लगाए गाउँ चिटिक्क हुने : अध्यक्ष यादव

    सिरहा,कार्तिक ६ गते ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादवले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट दायाबायाँ नगरी विकास निमार्ण कार्यमा मात्र लगाए गाउँ चिटिक्क हुने बताएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँको सिद्धि दात्री भगवती मन्दिरको प्रांगणमा शुक्रबार आयोजना गरिएको भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।हामीले खुन, पसिना बगाई कमाएर तिरेको करबाट नै, विकासका लागी रकम आउने गरेको बताउँदै उनल भने– सो विकासीय बजेटका लागि आएको रकम दुरुपयोग हुदाँ जनतालाई अगाडि आउन आवश्यक रहेको छ । जनताले

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११२ पटक पढिएको
  • सिरहाकी ५ वर्षीया बालिकामाथि यौन शोषणःजनकपुरका उपप्रध्यापक पक्राउ

    जनकपुरधाम,कार्तिक ६ गते – पाँच वर्षीया बालिकालाई यौ‘न शो‘षण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौ’न शो’षण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौ’न शो’षण गरेको पीडितका बुबाको दाबी छ ।बालिकाको यौना’ङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १२४ पटक पढिएको
  • चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

    महोत्तरी कार्तिक ६ गते। दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ ।मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला(चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ९७ पटक पढिएको
  • पत्रकार गुप्ताको निधन

    सिरहा,कार्तिक ६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा पूर्व सिरहा जिल्ला सभापति रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको क्रममा शुक्रबार राती दुई बजेर ३० मिनेटमा  विराटनगरमा निधन भएको हो ।उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।गुप्ताको शव आजै  अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०२ पटक पढिएको
  • धनुषामा गहना लुटन घाँटी रेटेर हत्याको प्रयास

    सिरहा,कार्तिक ५ गते । धनुषामा एक महिलाको घाँटी रेटेर हत्याको प्रयास भएको छ । धनुषा विदेह नगरपालिका(६ गिद्धाका रामबहादुर मण्डलकी ५५ वर्षीया श्रीमती जमुनी देवी मण्डल केवटले लगाएको गहना लुट्न छुराले घाँटी रेटेर हत्या गर्ने प्रयास भएको हो ।शुक्रबार बिहान सावा दश बजे घाँस काट्न चौरमा गएकी जमुना देवीले खुट्टामा लगाएको चाँदीको गहना ९काँरा० र सुनको मंगलसुत्र खोस्न उनलाई छुराले घाँटी रेटेर हत्याको प्रयास भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।स्थानीय भुट्टा चोर भनिने २५ वर्षीय रामभजन महतो सुडीले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको बुझिएका एक प्रहरीले जानाएका छन् । छुराले घाँटी रेटेपछि  करा

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२६ पटक पढिएको
  • सिके राउतका कार्यकर्तालाई कारवाही कडा कारवाहीको माग ,नगरे आन्दोलन गर्ने इन्जिनियरहरूको चेतावनी

    सिरहा,कार्तिक ५ गते । जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्। कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्।  फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता म

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १६१ पटक पढिएको
  • मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित

    विराटनगर कात्तिक ५ गते प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ११४ पटक पढिएको
  • नगद ठगी गरेको अभियोगमा १ जना पक्राउ

    सिरहा,कार्तिक ५ गते । अबैध रुपमा रकम उठाई ठगी गरेको भन्दै एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।पक्रउ पर्नेमा  बौधीमाई नगरपालिका(१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेको छ ।  ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित जयसवाललाई पक्राउ गरेको हो । कोभिड(१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग जयसवालले  नगद ३ हजार  ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ९९ पटक पढिएको
  • कुशवाहामाथि दुर्व्यवहार गर्ने राउतका कार्यकर्तालाई कडा कारवाही गर्न ट्रेड युनियनको माग

    सिरहा,कार्तिक ५ गते । जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपिट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ९९ पटक पढिएको
  • लाखौं रुपैयाँ अनियमित रुपले भुक्तानी, ऐन मिच्दै करार कर्मचारी नियुक्ति

    सिरहा,कार्तिक ५ गते । सप्तरीको राजबिराज नगरपालिकाले कानुनबिपरीत आबाश्यक दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरेर लाखौं रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको खुलेको छ । नगरपालिकाले स्थानीय सरकार संचालन ऐना २०७४ बिपरीत कर्मचारी नियुक्त गरि बार्षिक ४३ लाख भन्दा बढी रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको हो ।महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार नगरपालिकाले आबाश्यक दरबन्दी भन्दा बढी १३ जना करार कर्मचारी नियुक्ति गरि बार्षिक ४३ लाख, ३७ हजार १ सय ९० रुपैयाँ अनियमित भुक्तानी गरेको उल्लेख छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफनो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरि संगठन

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १७७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२