सिरहा,असोज २१ गते । हिन्दू नेपालीहरुको महान चाडपर्व वडादशैं आजदेखि शुरु भएको छ ।महान चार्डपर्व बडादशैंको पहिलो दिन आज बौधिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् । घटस्थापनाको समय आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुर्हतमा घटस्थापना गरी घडाको नजिक सप्तधान्य बीक्षारो
Copyright © 2021 / 2025 / purbanchalexpress.com / All Rights Reserved.