X wada

आर्थिक

    Showing १९१-२०० of ५४९ items.
  • एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

    काठमाडौं,फागुन १० गते – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि रु यो प्रश्न सर्वोच्च अदालत पुगेको छ ।वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन नमिल्ने वरिष्ठ अधिवक्ता डा। भण्डारीको जिकिर छ । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको रा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २१२ पटक पढिएको
  • अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

    काठमाडौं,फागुन १० गते –  भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १४८ पटक पढिएको
  • ८ अर्ब ९५ करोड बजेट माग

    काठमाडौं, फागुन १० गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १४४ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,फागुन १० गते – सुनको भाउ आज आठ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २३२ पटक पढिएको
  • तनहुँमा ई– पासपोर्ट बन्न सुरु

    तनहुँ,फागुन ९ गते – जिल्ला प्रशासन कार्यालयबाट ई(पासपोर्ट वितरण थालिएको छ ।जिल्लाबाट ई(पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो ।उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १८० पटक पढिएको
  • रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ

    काठमाडौं,फागुन ९ गते – रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका(५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २०१ पटक पढिएको
  • कोदो खेती लोपो

    सिरहा,फागुन ९ गते – सर्लाही सहित मधेश प्रदेशको जिल्लाहरुमा कोदो खेती लोप हुँदै गएको छ ।नयाँ पुस्ताका किसानलाई कोदोको महत्वबारे जानकारी अभावमा कोदो खेती लोप हुँदै गएको हो । कोदो खेतीले व्यवसायिक रुप समेत लिन नसक्दा कोदो फल्ने खेतमा अन्य बालीहरु लगाइने गरिएको छ । तराईमा कोदोलाई मरुवा भनेर चिनिन्छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइने विज्ञहरु बताउँछन् । दुई–तीन दशक पूर्व सम्म सर्लाहीका दर्जनौं गाउँका किसानहरुले कोदो९मरुवा० खेती गर्दै आएका थिए । तर अहिले यसको खेती लगभग विस्थापित नै भइसकेको यहाँका बुढापाका किसानहरू बताउँछन् । पछिल्लो समय मानिसहरु कोदोबाट बन

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २२८ पटक पढिएको
  • सुन–चाँदीको मूल्यमा गिराबट

    सिरहा,फागुन ९ गते – सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँमा किचबेच भइरहेको छ।यसअघि, आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १३ सय ५ रुपैयाँमा  कारोबार भएको थियो।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १६३ पटक पढिएको
  • विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

    काठमाडौं,फागुन ८ गते – पछिल्लो ६ महिनाको अवधिमा नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ ।राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा मात्रै छ अर्ब १८ करोड नाफा गरेको थियो । चालू आवको पहिलो ६ महिनामा नै नाफा बढेर दोब्बर भएको हो ।यो सँगै सार्वजनिक संस्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २१० पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन ८ गते – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ ।जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२