X Swastha nirdeshnalai

सूचना प्रविधि

    Showing १-१० of ५१ items.
  • मधेश, बागमती र गण्डकीका केही भूभागमा पानी पर्ने

    सिरहा,चैत्र १५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र ग

    • प्रकाशित मितिः चैत्र १५, २०८०
    • १७४ पटक पढिएको
  • हडपिएका र गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई निर्देशन

    सिरहा,फालगुन ११ गते । गृह मन्त्रालयले देशभर हडपिएका र कानुन विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लागि विवरण संकलन गरेर पठाउने भनेको छ। यस्तै जग्गा हिनामिना गर्नलाई कार्बाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ ।‘कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, ग

    • प्रकाशित मितिः फाल्गुन ११, २०८०
    • १८५ पटक पढिएको
  • बायोमेट्रिक्स दिनु पर्ने झन्झट समाप्त हुने

    काठमाडौँ, माघ ९ गते । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार

    • प्रकाशित मितिः माघ ९, २०८०
    • २६८ पटक पढिएको
  • मौसम बदली र मेघगर्जन सहित भारी वर्षाको सम्भावना

    काठमाण्डौं,असोज १३ गते । देश भरीनै  वर्ष गराउने न्यूनचापीय क्षेत्रको विकास भएकाले  अवको केही दिन मौसम बदली र वर्षाको सम्भवना रहेको छ ।नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएकाले मेघ गर्जन र चट्याङ सहित भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्ग

    • प्रकाशित मितिः आश्विन १३, २०८०
    • ३५४ पटक पढिएको
  • सञ्चारमाध्यमहरुको सवलिकरण्मा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी स

    • प्रकाशित मितिः चैत्र ९, २०७९
    • १४२ पटक पढिएको
  • नहरमै अनधिकृत बसोबास

    रौतहट, माघ २९ गते । अनधिकृत बसोबासको कारण बागमती नहर सफाइ र मर्मतमा समस्या हुँदा सिँचाइ प्रभावित बनेको छ। सुकुम्बासी हुँ भन्दै बागमती नहरको डिल ९ड्याम०मा घरटहरा बनाई बसेका बस्तीको कारण नहरको मर्मत र सफाइ कार्य हुन नसक्दा सिँचाइ प्रभावित बनेको हो।  बागमती सिँचाइ परियोजनाको रौतहट खण्डमा पर्ने पूर्व–पश्चिम मूल नहरको चन्द्रपुर–५, राजपैडादेखि थलहीटोल हुँदै चन्द्रपुर–६, जङ्गल छेउसम्म करिब चार किलोमिटर दायाँबायाँ ड्याम अतिक्रमण गरी बस्ती बसेको छ। दुई सयभन्दा बढी घरधुरी रहेको सो स्थानमा पशुपालनसमेत गरिएको छ। डिल तल खेती गरी नहर साँघुरो पारिएको छ।  चन्द्रपुर–६, बेल्डी नहर अतिक्रमण ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १४६ पटक पढिएको
  • पत्रकारीताको विकास विना देश विकास नहुने:अध्यक्ष बस्नेत

    सिरहा,पुस २६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा विश्वसनीयता घट्दै गईरहेकोले पत्रकार अचारसंहिता पालना गर्दै पत्रकारिता गर्नु पर्ने वताउनुभयो । मंगलबार सिरहाको गोलबजारमा आयोजित पत्रकार आचारसंहिता, मिडिया विकास कोष र वर्गीकरण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले अचारसहिंता पालना नगरे पत्रकारिता कमजोर हुने र राज्यले गर्ने सम्मान समेत घटदै जाने भएकोले यसलाई जोगाई राख्न पत्रपत्रकारिताको पेसागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्दै पत्रकारिता गर्नु पर्ने उल्लेख गर्नु भयो । अध्यक्ष बस्नेतले प

    • प्रकाशित मितिः पुष २६, २०७९
    • १४७ पटक पढिएको
  • अनलाइन बाल सुरक्षा कार्यविधि मन्त्रालयमै अलपत्र

    काठमाण्डौ,पुस १६ गते । राष्ट्रिय बालअधिकार परिषद्ले डिजिटल माध्यमबाट बालबालिकालाई सुरक्षित राख्न ‘अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८’ बनाए पनि कार्यान्वयनमा आएको छैन ।परिषद्ले अनलाइनका माध्यमबाट बालबालिकामाथि बढ्दो दुर्व्यवहारलाई न्यूनीकरण गर्न अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ को मस्यौदा बनाएको थियो । तर, हालसम्म कार्यविधि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै अलपत्र छ ।मन्त्रालयले कार्यविधि स्वीकृत नगर्दा यो कार्यान्वयनमा आउन सकेको छैन ।मस्यौदा बनाउने कार्यमा संलग्न बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले अनलाइनबाट बालबालिकालाई सुरक्षित राख्ने कार्यविधि अलपत्र पर्न

    • प्रकाशित मितिः पुष १६, २०७९
    • १३१ पटक पढिएको
  • नेपाल विद्युत् प्राधिकरणले ४२ करोड बक्यौता तिर्न उदयपुर सिमेन्टलाई पत्र

    काठमाण्डौ,पुस १० गते ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपयोग गरेबापतको ४२ करोड ३३ लाख रुपैयाँ बक्यौता तिर्न उदयपुर सिमेन्टलाई पत्र काटेको छ ।२०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्लो चार महिनामा भुक्तानी नै बन्द गरेपछि प्राधिकरणले लाइन काट्नेसम्मको चेतावनी दिएको हो । ‘मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिनेछ,’ प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरले शुक्रबार पठाएको पत्रमा उल्लेख छ ।प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख पंकजकुमार गोइतले ४ महिनादेखि उद्योगले महसुल नबुझाएपछि पत्र पठाएको बताए । ‘बक्यौता रकम २०७६ सालदेखिकै हो, थोरैरथोरै तिरेकाले

    • प्रकाशित मितिः पुष १०, २०७९
    • ६३ पटक पढिएको
  • इन्टरनेटको लाइन काट्नु दण्डनीय

    काठमाण्डौ,पुस ९ गते ।  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरी कदम नचाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइ सेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्

    • प्रकाशित मितिः पुष ९, २०७९
    • ४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२