X Swastha nirdeshnalai

सूचना प्रविधि

    Showing ११-२० of ५१ items.
  • लुम्बिनीमा थन्किएका विद्युतीय बस चलाउन गृहमन्त्रीको निर्देशन

    लुम्बिनी, आश्विन  १२ गते । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका  विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क ९एडीबी० ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएका थिए । गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । निर्देशन लगत्तै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी&nb

    • प्रकाशित मितिः आश्विन १२, २०७९
    • ११५ पटक पढिएको
  • अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने : राष्ट्रपति भण्डारी

    काठमाण्डौ, भाद्र २४ गते । किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्।शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममामा बाल्दै अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन्।  अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीव

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १३१ पटक पढिएको
  • सगरमाथा र माइखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

    काठमाण्डौ,भाद्र २४ गते । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।त्यस्तै माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागरेको हो । दुई कम्पनीको करिब ७४ करोड ९ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेक

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १८२ पटक पढिएको
  • माध्यामिक तह अंग्रेजी विषयको नतिजा सार्वजनिक

    काठमाडौं,भदौ २२ गते । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १६५ पटक पढिएको
  • एनओसी लिनेको संख्या बढ्यो,४८ घन्टा भित्र एनओसी प्राप्त

    काठमाडौं, भदौ २२ गते। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । कक्षा १२ को नतिजा आएपछि एनओसीका लागि औषतमा दैनिक सात सय आवेदन आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार दुई हजार भन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको  जनाएको छ । शुक्रबार ३२३, आइतबार ५७६, सोमबार ६२५, मंगलबार ५७९  गरी  दुई हजार १०३ एनओसी  जारी भएको शाखाले जनाएको छ ।शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइन

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ९३ पटक पढिएको
  • सिभिल लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

    असार २१ । सप्तरी,काठमाण्डौ को चावहिल स्थित केन्द्रीय कायालय रहेको नेपाल राष्ट्र बैंक बाट राष्ट्रिय स्तरको मान्यता प्राप्त वित्तिय संस्था संस्थाले गरे शैक्षिक सामग्री वितरण ।सिभिल लघुवित्तले नेपाल अधिराज्यको ३१ वटा जील्लामा ७५वटा शाखा कार्यालय तथा ९ वटा अनुगमन कार्यालयहरुको माध्यमद्घारा करीब ७० हजार घरपरिवारका सदस्यहरु आबद्घ रहेका छन् ,त्यस मध्ये ४२ हजार ५ सय ६० घरपरिवारका सदस्यहरुले कर्जा लिइ कर्जाको उपभोग गर्दै आईरहेका झुम्का अनुगमन कार्यालयका अनुगमन अधिकृत देव करण माझीले जानकारी दिनुभयो ।असार २१ गते पर्न गएको १०औ बार्षिक उत्सवको क्रममा विभिन्न प्रदेश,जिल्लाहरुमा रहेको शाखा कार्यालय तथा अनुगम

    • प्रकाशित मितिः असार २१, २०७९
    • १२५ पटक पढिएको
  • लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

    जनकपुरधाम, असार २१ गते । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो÷एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवं सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ ।यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन

    • प्रकाशित मितिः असार २१, २०७९
    • ११४ पटक पढिएको
  • मिडिया काउन्सिलद्वारा पत्रकार तथा सञ्चारमाध्यम आचार संहिता सार्वजनिक

    जनकपुरधाम, २६ बैशाख । मधेश प्रदेश मिडिया काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यम आचार संहिता मधेश प्रदेश २०७९ आज सार्वजनिक गरेको छ ।  जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा बीच मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सो आचार संहिता सार्वजनिक गर्नुभयो । आचार संहिता सार्वजनिक गर्दै मन्त्री साहले बिगतमा बनेको प्रदेश सञ्चार ऐन २०७७ मा त्रुटीहरु देखिएकोले ऐन संशोधन विद्येयक प्रदेशसभामा पेश गरेको बताउनुभयो । ऐन संशोधन विद्येयकमा पत्रकारहरु केही सुझाब आए त्यसलाई पनि समेटिने प्रतिबद्धता समेत मन्त्री साहले व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी ग

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • १५० पटक पढिएको
  • मावि शिक्षकको नतिजा सार्वजनिक

    काठमाडौं,बैशाख २० गते । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षको नितिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको परीक्षको नतिजा सार्वजनिक गरेको आयोगले जनाको छ। आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन आयोगको वेब साइटमा राखेको छ। विस्तृत विवरण आयोगको वेब साइटमा हेर्न सकिन्छ। 

    • प्रकाशित मितिः बैशाख २०, २०७९
    • १६९ पटक पढिएको
  • आयो लघुवित्तको एटीएम

    बैसाख ११।मोरङ्ग सुन्दै अचम्म लाग्ने, एटीएममा पनि मान्छे बस्छन र  एटीएम त आँफै चल्ने ‘इलेक्ट्रोनिक मेसिन’ पो हो त । सामान्य हिसावमा बुझ्दा एटीएम भनेको ‘अटोमेटेड टेलर मेसिन’ अर्थात्  खातामा भएको पैसा तत्कालै झिक्न सकिने ‘इलेक्ट्रोनिक मेसिन’ हो । एटीएमबाट आवश्यकता परेको खण्डमा एटीएम कार्डको प्रयोग गरी तुरुन्ताका तुरुन्तै पैसा झिक्न सकिन्छ ।  रेमिट्यान्स पनि चल्ने, बचत पनि गर्न सकिने अझ अहिले त एटीएमबाटे पैसा डिपोजिट गर्न सकिने प्रविधि पनि सुरु भएको छ । यस्तो प्रविधि नेपालका हरेक बैंक तथा वित्तिय संस्थाहरुले सुरु गरिरहेका छन । तर जीवन विकास लघुवित्त वित्तिय संस्थाले भने इल

    • प्रकाशित मितिः बैशाख १२, २०७९
    • ११० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२